Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
डिजिटल प्रेमपिण्ड - Himalkhabar.com

रमझमबिहीबार, चैत्र १९, २०७१

डिजिटल प्रेमपिण्ड

हिमालखबर

l1bnQHRदुई दशक पहिले प्रदर्शित ऐतिहासिक चलचित्र ‘प्रेमपिण्ड’ डिजिटल भर्सनमा हेर्न पाइने भएको छ।

नाटककार बालकृष्ण समको कृतिमा आधारित यस चलचित्रलाई भारतको मुम्बईमा डिजिटलाइज्ड गर्ने अन्तिम तयारी गरिरहेको निर्देशक यादव खरेल बताउँछन्।

नयाँ पुस्ताका दर्शकलाई लक्षित गरेर यसो गर्न लागिएको उनको भनाइ छ।

२०५० सालमा बनेको ‘प्रेमपिण्ड’ मा नीर शाह, सरोज खनाल, सनी रौनियार, हरिहर शर्मा लगायतले अभिनय गरेका छन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>