थप समाचारबिहीबार, चैत्र १९, २०७१

टिभी हेर्ने विद्यार्थीकै नतिजा राम्रो

हिमालखबर

आफ्ना छोराछोरी जतिखेरपनि टेलिभिजन हरे भनेर चिन्ता लाग्छ ? तर, अब चिन्त नगर्नोस ।

एक सरकारी अनुसन्धानले टेलिभिजन हेर्ने विद्यार्थीको नतिजा अरुको भन्दा उच्च रहेको देखाएको छ ।

शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक जनशक्ति परीक्षण केन्द्रले ४४ हजार  विद्यार्थीमा गरेको अध्ययनले घरमा काम गर्ने र टेलिभिजन हेर्ने विद्यार्थीको नतिजना अरुको भन्दा उच्च रहेको तथ्थ पत्ता लगाएको हो ।

उसले कक्षा आठामा अध्ययरनत २८ जिल्लाका एक हजार एक सय ९९ विद्यालयका ४४ हजार ६७ विद्यार्थीमा गरेको अध्ययनमा काम गर्ने र टिभी हेर्ने विद्यार्थीको सिकाई उपलब्धि उच्च रहेको पत्ता लगाएको हो ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>