खेलकुदआइतबार, चैत्र २२, २०७१

गोलरक्षक किरण चेम्जोङ गम्भीर बिरामी

हिमालखबर

नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ मलेसियामा गम्भीर बिरामी भएका छन् ।

करिब डेढ साताअघि मलेसिया भ्रमणमा आएका थ्री स्टारका किरण फोक्सोमा समस्या देखिएपछि साताअघिदेखि यहाँको सेरम्बानस्थित अस्पतालको सघन कक्षमा उपचाररत छन् ।

दूतावासका श्रम सहचारी बुद्धिनारायण भट्टराईका अनुसार किरण घुमघामका क्रममा डेढ साताअघि क्वालालम्पुरदेखि झन्डै ४ सय १३ किमि उत्तर पश्चिमी पर्यटकिय टापु लङावीमा बिरामी परेका थिए ।

कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...