Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
वृद्ध अन्सारीको घाँटी रेटी हत्या - Himalkhabar.com

थप समाचारसोमबार, चैत्र २३, २०७१

वृद्ध अन्सारीको घाँटी रेटी हत्या

हिमालखबर

गौर नगरपालिका–५ बस्ने एकजना वृद्धको घाँटी रेटी हत्या भएको छ ।

स्थानीयवासीका अनुसार अन्दाजी ६५ वर्षीय वृद्ध जाहिर अन्सारीको घाँटी रेटी हत्या गरिएको अवस्थामा २३ चैत बिहान शव फेला परेको हो ।
स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । आफ्नै घरमा सुतेको अवस्थामा हत्या भएका अन्सारीको शव परीक्षणका लागि गौर अस्पतालमा राखिएको छ ।

मृतक अन्सारीका छोराले घर बनाउन ठूलो रकम पठाएको हुनाले सोही रकम लुट्ने क्रममा उनको हत्या भएको हुन सक्ने आशङ्का गरिएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>