खेलकुदबिहीबार, कार्तिक १६, २०६९

पुलिसलाई स्तब्ध पार्दै मच्छिन्द्र क्वाटरफाइनलमा

हिमालखबर

पोखरा रङ्गशालामा १६ कार्तिकमा भएको खेलमा मच्छिन्द्रले पुलिसलाई २–१ गोल अन्तरले हराएको हो । दीपक राईको गोल मद्दतले २२ औं मिनेटमा अग्रता लिएको मछिन्द्रका लागि ५९ औं मिनेट कर्ण लिम्बुले अर्को गोल गरे । खेलको ६६ औं मिनेटमा पुलिसका लागि दीलिप राईले एक गोल गरेका थिए ।

जम्मा १२ टीम सहभागी प्रतियोगितामा एपिएफ र एनआरटीले यसअघि नै क्वाटरफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । १७ कार्तिकमा आरसिटी र यति हिमालयन शेर्पा क्लबबीच खेल हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>