थप समाचारसोमबार, चैत्र २३, २०७१

आम हडताल होइन, डा. केसीले जस्तै खान बन्द गर्नुसः दीपकराज गिरी

हिमालखबर

deepakहास्य कलाकार दीपकराज गिरीले विपक्षी मोर्चालाई आम हडताल गरेर मजदूरलाई भोकै सुत्न बाध्य नपार्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा संविधान निर्माण गर्न नसक्नेहरुले नै बन्द, हडताल गरेर निमुखाहरुलाई भोकभोकै बस्न बाध्य बनाउने गरेको आरोप लगाएका छन् ।

विरोध नै गर्ने भए डा. केसी जस्तै संयुक्तरुपमा भोक हडतालमा बस्न उनले मोर्चाका नेताहरुलाई सुझाव दिएका छन् ।

गिरीको फेसबुक स्टाटसः
आज म लेख्दैछू…
मैले आज सम्म बुझ्न सकिन यो नेपाल बन्द, आमहडताल र दलहरुको सम्बन्ध के छरु
फेरि ३ दिने आमहडताल रे
सक्नु हुन्छ डा. के.सि जस्तै खान बन्द गर्नुस,
साच्च्कै आन्दोलन गर्ने भए संयुक्त आम भोकहडतालमा बस्नुस, नत्र तपाइहरूको यो ३ दिने हडतालले कति मजदूरहरू भोकै सूत्न बाध्य हुनेछन्,
संबिधान निर्माण गर्न नसक्ने नि तपाइहरू बन्द , हड़ताल गरेर निमुखाहरूलाई भोक हडतालमा धकेल्ने नि तपाईहरूरु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>