थप समाचारबुधबार, चैत्र २५, २०७१

उहिलेको काठमाडौं (फोटो फिचर)

हिमालखबर

नेपाल अध्येता स्वर्गीय टोनी हागनले सन् १९५० को दशकमा खिचेका काठमाडौंका विभिन्न भाग र जनजीवनका तस्वीरहरू ।

सम्पदा सप्ताहको अवसरमा यी लगायत हागनले ६१ वर्षअघि खिचेका काठमाडौंका ४०  तस्वीरहरुको प्रदशर्नी २१ चैतदेखि पाटन दरबार संग्रहालयमा चलिरहेको छ । २६ चैतसम्म चल्ने प्रदर्शनीमा प्रवेश निःशुल्क छ।

कोपुण्डोल र थापाथली जोड्ने बागमती पुलबाट पश्चिमतर्फको दृश्य

कोपुण्डोल र थापाथली जोड्ने बागमती पुलबाट पश्चिमतर्फको दृश्य

काठमाडौंको बौद्धनाथ

काठमाडौंको बौद्धनाथ

ललितपुरको एकान्तकुनाबाट उत्तरतर्फ फर्किएर खिचेको  तस्वीर

ललितपुरको एकान्तकुनाबाट उत्तरतर्फ फर्किएर खिचेको तस्वीर

भक्तपुरको कमलबिनायक पोखरी

भक्तपुरको कमलबिनायक पोखरी

पशुपतिनाथ क्षेत्र

पशुपतिनाथ क्षेत्र

काठमाडौंको यट्खाबहालमा नेवारी भोज

काठमाडौंको यट्खाबहालमा नेवारी भोज

बुढानिलकण्ठ

बुढानिलकण्ठ

बौद्धमा तिब्बती शरणार्थी

बौद्धमा तिब्बती शरणार्थी

काठमाडौंको सडकमा हिंडदै गरेकी महिला ।

काठमाडौंको सडकमा हिंडदै गरेकी महिला ।

कोपुण्डोल र थापाथली जोडने पुल

कोपुण्डोल र थापाथली जोडने पुल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>