थप समाचारशुक्रबार, चैत्र २७, २०७१
पूर्वसभासद्को राहदानी दुरुपयोग गर्ने महिला पक्राउ
पूर्वसभासद् गायत्री साहको कूटनीतिक राहदानी दुरुपयोग गरी आवुधावीबाट फर्केर फरार रहेकी सीता भन्ने लीला छन्त्याललाई आज महानगरीय प्रहरी परिसर हनुमानढोकाले पक्राउ गरेको छ ।
पूर्वसभासद् साहको ०१९८२७ नम्बरको कूटनीतिक राहदानीमा आफ्नो फोटो टाँसी अष्ट्रेलिया जाने क्रममा आवुधावी पुगेकी उनलाई त्यहीँबाट फर्काइएको थियो ।
फरार म्याग्दी मल्कावाङ्–५ की ३२ वर्षीया छन्त्याललाई काठमाडौँ महानगरपालिका–२७ बाट प्रहरीले पक्राउ गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
