थप समाचारआइतबार, चैत्र २९, २०७१

उद्योगमा आगोलाग्दा १ करोडको क्षति

हिमालखबर

???????????????????????????????बाँकेको शम्शेरगञ्ज– ९ ओढारपुरस्थित गणपती प्लाईबोर्ड उद्योगमा २९ चैत बिहान आगलागी भएको छ ।

आगलागीबाट १ करोडको क्षति भएको उद्योगका प्रबन्धक पुरुषोत्तम डाँगीले जानकारी दिए । उद्योग रहेको भवनसहित उद्योगमा रहेको कच्चापदार्थ र मेशिन जलेर ध्वस्त भएको छ ।

आगोलाई दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले करिब १० घण्टाको प्रयासपछि नियन्त्रणमा लिएका थिए ।

उद्योगको स्टीम बोईलरको आगो राति चलेको हुर्रीले गर्दा अन्यन्त्र सल्किएको हुनसक्ने प्रहरीको अनुमान छ ।
केशव राना,बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>