खेलकुदसोमबार, चैत्र ३०, २०७१

थ्री स्टार र झापा–११ गोलरहित बराबर

हिमालखबर

रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत भएको खेलमा झापा ११ र थ्री स्टारले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

३० चैतमा झापा बिर्तामोडको डोमालाल रंगशालामा भएको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसक्दा अंक बाँडिएको हो ।

खेलको म्यान अफ द म्याचको उपाधी थ्रिस्टारका गोलरक्षक यलन न्यौपानेले जितेका छन् ।

बराबरीसंगै झापा ११ ले १० अंक प्राप्त गरी अंक तालिकामा आफुलाई दोस्रो स्थानमा कायमै राखेको छ भने थ्रीस्टार पनि ८ अंकका साथ तेस्रो स्थानमा कायमै छ ।

-गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...