थप समाचारबिहीबार, बैशाख ३, २०७२
भरपर्दाे अभिभावक गुमाएः बाबुराम
एमाअाेवादीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अाफूले भरपर्दाे अभिभावक गुमाएकाे बताएका छन् ।
उनले सुर्यबहादुर थापा नेपाली राजनीतिकाे एक शीर्ष व्यक्तित्व र अाफ्नाे भरपर्दाे अभिभावक भएकाे उल्लेख गरेका छन् । उनले लेखेका छन्, “वहाँको दु:खद निधनमा देशले एक कुशल नेता गुमाएको छ भने मैले एक असल मित्र र भरपर्दो अभिभावक गुमाएको छु।”
भट्टराईले संविधानसभा र संवाद समितिमा थापाकाे भौतिक उपस्थिति सबैलाई खट्किइरहने फेसबुकमार्फत लेखेका छन् । भट्टराईले थापाप्रति भट्टराई परिवार र पार्टीकाे तर्फबाट श्रद्धाञ्जली दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>