समाचारबिहीबार, बैशाख ३, २०७२
बलात्कारीलाई नपुंसक बनाउन निर्देशन
व्यवस्थापिका संसदकाे महिला बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिले बलात्कारीलाई कडा सजायकाे व्यवस्था गर्न निर्देशन दिएकाे छ ।
समितिकाे बैठकमा बलात्कारीलाई कडा सजायको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हाे ।
समितिका सभापति रञ्जुकुमारी झाका अध्यक्षतामा भएको बैठकले बालिका बलात्कारका अपराधीलाई कडाभन्दा कडा सजाय दिने विकल्पका रुपमा ‘केमिकल क्यास्ट्रेसन’(रासायनिक बन्ध्याकरण)लाई कानुनी व्यवस्था गर्न पनि निर्देशन दिएको छ । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>