थप समाचारशनिबार, आषाढ ४, २०७३
बजेट कार्यान्वयनमा गएपछि महँगी घट्छः अर्थराज्यमन्त्री भण्डारी
अर्थराज्य मन्त्री दामोदर भण्डारीले बजेट कार्यान्वयनमा गएपछि मुल्य बृद्धि आफै घट्दै जाने दावी गरेका छन ।
रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा उनले मुल्य बृद्धिप्रति सरकार सचेत रहेको भन्दै मुल्य बृद्धि कम गर्ने योजनामा सरकारले छलफल थालिसकेकोले बजेट कार्यान्वयनमा जाने वित्तिकै मुल्य बृद्धि घट्ने बताए ।
मन्त्री भण्डारीले भने, “मुल्य बृद्धि घटाउन सरकारले ठोस योजना छिट्टै ल्याउँछ । अहिले हामी आन्तरिक रुपमा छलफलमा छौ । कृतिम अभाव सृजना गरेर मुल्यबृद्धि गर्नेहरुलाई सरकारले कडा कारवाही गर्छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
