समाचारशुक्रबार, आषाढ १, २०६९

हात्ती आक्रमणबाट एकको मृत्यु

हिमालखबर

राति करिब साढे ९ बजे गर्मीका कारण फलैचामा सुतिरहेका समयमा श्रेष्ठको हात्तिले आक्रमण गरेको थियो । आक्रमणबाट मृत अवस्थामा रहेका श्रेष्ठको शव मकैबारीमा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

हात्तीको आक्रमणबाट यस अघि पटक पटक गरेर ५० औ घर भत्काइदिएको छ भने ५ जनाको ज्यानसमेत गइसकेको छ । प्रहरीका अनुसार पाचकन्यामा २०५३ सालदेखि अहिलेसम्म सुवास विश्वकर्मा, धनकुमारी राई, गणेश राउत, कुमार भुजेल, भक्तबहादुर श्रेष्ठको हात्तीकै आक्रमणबाट मृत्यु भइसकेको छ ।

-सोहन श्रेष्ठ, धरान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>