थप समाचारबिहीबार, पौष २५, २०७०
एमालेका ८४ सभासदलाई प्रमाणपत्र
पार्टी कार्यालय बल्खुमा कार्यक्रम गरेर एमालेले आफ्ना सभासदलाई प्रमाणपत्र प्रदान गरेको हो । कार्यक्रममा अध्यक्ष झलनाथ खनालले ८४ जना सभासदलाई प्रमाणपत्र प्रदान गरे ।
मालेका ३५० जना एमालेमा
नेकपा (माले)का केही केन्द्रीय नेताहरुसहित ३५० जना एमालेमा प्रवेश गरेका छन् । मालेका केन्द्रीय सदस्य देउमान सम्बाहाम्फे, भाष्कर काफ्ले, चन्द्रकला सुब्बा,वासुदेव अमात्य, सुकदेव यादवसहितका नेताहरु २५ पुसमा एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई अध्यक्ष खनालले पार्टी कार्यालय बल्खुमा पार्टी प्रवेश गराए ।
