समाचारबिहीबार, कार्तिक ६, २०७१
एमपीए दोस्रो वर्षको नतीजा प्रकाशित
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत वर्ष सञ्चालित व्यवस्थापन सङ्कायतर्फ स्नातकोत्तर तह जनप्रशासन (एमपिए– सेकेन्ड इयर) द्वितीय वर्षको परीक्षाफल आज प्रकाशित गरिएको छ ।
उक्त परीक्षाफल वेभसाइट www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com, www.tu.ntc.net.np लगायत नेपाल टेलिकमको १६०२ मा डायल गरेर वा एमपिए स्पेस रोल नं टाइप गरी वा ४९४९ मा एसएमएस गरेर जानकारी पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
रासस
