समाचारबिहीबार, कार्तिक ६, २०७१

‘एमाओवादीको जातीय घमण्डले सहमति भएन’

हिमालखबर

Madhav-Kumarनेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ६ कात्तिकमा जोरपाटीमा आयोजित कार्यक्रममा बोल्दै एमाओवादीको जातिवादी हठले गोकर्णको आवासीय बैठक निष्कर्षविहीन बन्न पुगेको आरोप लगाएका आरोप लगाएका छन् ।

अब सहमतिकै नाममा धेरै समय खर्च गर्नुको अर्थ नदेखिएको भन्दै नेता नेपालले सहमति खोजेर बसिरहँदा संविधान घोषणाको निर्धारित मिति पर सर्न सक्ने संभावनातर्फ औंल्याए । उनले कात्तिक ९ र १० मा हुने बैठकमा पनि सहमति हुन नसके प्रश्नावली बनाएर संवाद समितिले प्रतिवेदन बुझाउनु उपयुक्त हुनेमा जोड दिएका थिए ।

प्रक्रियामा गएर भए पनि समयमै संविधान जारी गर्नु पर्ने उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>