समाचारआइतबार, कार्तिक १२, २०६९

क्यासिनोमा जुवा खेल्ने दश नेपाली पक्राउ

हिमालखबर

गैरकानुनीरूपमा नेपाली नागरिकहरू प्रवेश गरी जुवा खेल्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँबाट सादा पोशाकमा परिचालित प्रहरी टोलीले छापा मार्ने क्रममा जुवा खेलिरहेको अवस्थामा ती व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सो क्रममा जुवा खेल्न प्रयोग हुने क्यासिनो रोयल लेखिएको एक हजार दरको क्वाइन १८ वटा, १०० दरको क्वाइन १७ वटा र नगद रु २१ हजार ८९३ सहित १० जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको बताइएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>