समाचारसोमबार, कार्तिक १३, २०६९

न्यायाधीशका लागि तीन सय पचासको आवेदन

हिमालखबर

परिषद्का सचिव जीवनहरि अधिकारीका अनुसार पुनरावेदन अदालतका न्यायाधीशका लागि दुई सय र जिल्ला अदालतका न्यायाधीशका लागि १५० जनाले आवेदन फारम भरेका हुन । परिषद्ले गएको १९ असोजदेखि न्याय क्षेत्रमा निश्चित योग्यता पुगेका अनुभव प्राप्त व्यक्तिहरूलाई तोकिएको ढाँचामा आवेदन फारम बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो ।

आवेदकहरूको सुविधाको लागि परिषद्ले दसैँ विदाका समय कात्तिक १, २, ३, १२ र १३ गते पनि परिषद् खुल्ला राख्नुका साथै इमेलमार्फत आएका आवेदन पनि दर्ता गर्ने गरेको र यस अवधिमा दैनिक १५ देखि २० वटासम्म आवेदन परेको पनि सचिव अधिकारीले बताए । हाल पुनरावेदन अदालतमा ३२ र जिल्ला अदालतमा ४२ न्यायाधीशको दरबन्दी रिक्त छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>