समाचारमंगलबार, कार्तिक १४, २०६९

मधेसी मोर्चाको बैठक १६ कार्तिकमा

हिमालखबर

नयाँबानेश्वरस्थित सेना समायोजन विशेष समितिको सचिवालय नयाँ बानेश्वरमा १४ कार्तिकमा बसेको मोर्चाको बैठकपछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले ठूला दलहरुको मनस्थिति नयाँ निर्वाचनमा जाने देखिएको अवस्थामा मोर्चाले पनि निर्णय गर्नैपर्ने अवस्था आएको बताए ।

बैठकमा सरकार गठनताका मोर्चा र एमाओवादीबीच भएको चारबुँदे सहमति, बजेट, सरकारका काम कारबाहीलगायतका विषयमा पनि समीक्षा हुने बताइएको छ ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>