Himalkhabar
बिहीबार, आषाढ १२, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
६ थान चितुवाको छाला बरामद, एक पक्राउ
बिहीबार, आषाढ २६, २०७१
प्रहरीले दाङको घोराहीबाट ६ थान चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ ।
विस्तृत
बुधबार, आषाढ २५, २०७१
यसवर्ष पानी कम पर्ने
प्रशान्त महासागरमा देखिएको इलनिनोको प्रभावका कारण नेपालमा मनसुन सक्रिय हुन नसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विस्तृत
बुधबार, आषाढ २५, २०७१
भाजपा अध्यक्षमा अमित शाह
भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले पार्टीको नयाँ अध्यक्षमा अमित शाहलाई चयन गरेको छ ।
विस्तृत
बुधबार, आषाढ २५, २०७१
ओमान पुगेका ६ नेपालीको उद्धार
कामको लागि ओमान पुगेर अलपत्र परेका ६ जना नेपालीलाई नेपाली राजदूतावास मस्कटले उद्धार गरी नेपाल पठाइएको छ ।
विस्तृत
मंगलबार, आषाढ २४, २०७१
सुवेदी सरुवा प्रकरण: महाधिवेशनमा गौतमको विरोध
नेकपा एमालेको जारी महाधिवेशनमा सहसचिव भरत सुवेदीलाई अर्थ मन्त्रालयमा सरुवा गर्ने सरकारी निर्णयको चर्को बिरोध भएको छ ।
विस्तृत
मंगलबार, आषाढ २४, २०७१
नेपाली नक्कली नोट सहित दुई पक्राउ
बारा प्रहरीले नेपाली नक्कली रुपैयाँ सहित दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
विस्तृत
मंगलबार, आषाढ २४, २०७१
एमाले महाधिवेशनः दुई समूहका नाराबाजी र नाच–गान
नेकपा एमालेको भृकुटीमण्डपमा जारी महाधिवेशनस्थल बाहिर अध्यक्षका प्रत्यासीहरु वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता केपी शर्मा ओली समूहका युवा कार्यकर्ताले अलगअलग स्थानमा गीत, नृत्य र नाराबाजी गरिरहे..
विस्तृत
मंगलबार, आषाढ २४, २०७१
धनकुटामा ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु
धनकुटाको मुगा गाविसमा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
विस्तृत
मंगलबार, आषाढ २४, २०७१
रक्त अल्पताको ‘रोग’
कलिलो उमेरमा आमा बन्ने र पौष्टिक खाना नखाने महिलालाई रक्त अल्पता हुँदा जन्मिने सन्तान पनि विकलाङ्ग र बाथ/मुटुको रोगी बन्ने गरेका छन्।
विस्तृत
सोमबार, आषाढ २३, २०७१
फेसबुकमार्फत् धम्काउने तीन जना पक्राउ
सामाजिक सञ्जाल फेसबुकमार्फत् अर्काको श्रीमतीलाई धम्काउने प्युठानका तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
सोमबार, आषाढ २३, २०७१
डेङ्गु नियन्त्रण गर्न समन्वय समिति
गर्मीका समयमा देखा पर्ने डेङ्गु रोगको सङ्क्रमण हुन नदिन झापा दमकका सरोकारवालाले छुट्टै समिति गठन गरेका छन् ।
विस्तृत
सोमबार, आषाढ २३, २०७१
कुलेखानीमा जीप दुर्घटना हुँदा ३ को मृत्यु
मकवानपुरको कुलेखानीमा जीप दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको छ । ८ जना घाइते छन् ।
विस्तृत
आइतबार, आषाढ २२, २०७१
बञ्चरो प्रहार गरी बुहारी र भतिजको हत्या
सप्तरीको मल्हनियाँ एक व्यक्तिले आफ्नै भाईबुहारी र भतिजाको हत्या गरेका छन् ।
विस्तृत
आइतबार, आषाढ २२, २०७१
तिहारका लागि मखमालीे माला तयार गरिंदै
तिहार आउन अझै ४ महिना बाँकी छ तर, भक्तपुरको गुण्डुमा भने मखमलीको माला गाँस्ने काम शुरु भइसकेको छ ।
विस्तृत
आइतबार, आषाढ २२, २०७१
प्रेमिकाले धोका दिएपछि पैसा असुल
प्रेमिकाले धोका दिएपछि खोटाङका एक युवाले प्रेमिकालाई दिएको रकम फिर्ता लिएका छन् । मलेशियामा रहेका युवाले रकम फिर्ता गराइदिन इमेलमार्फत प्रहरीमा उजुरी दिएका थिए ।
विस्तृत
आइतबार, आषाढ २२, २०७१
भारतमा पुरिएर चार नेपालीको मृत्यु
भारतको हिमाञ्चल प्रदेशकोे भावानगरमा पर्खाल भत्किँदा चार नेपाली मजदुरको पुरिएर मृत्यु भएको छ ।
विस्तृत
आइतबार, आषाढ २२, २०७१
रत्नपार्क क्षेत्रलाई प्राकृतिक पार्क बनाइने
पार्किङ र फुटपाथ व्यापारीको स्थल मानिएको काठमाडौंको रत्नपार्क क्षेत्रलाई प्राकृतिक पार्क बनाइने भएको छ ।
विस्तृत
शनिबार, आषाढ २१, २०७१
गोली प्रहार गर्ने दुई हतियारसहित पक्राउ
बारा प्रहरीले निजगढ–१ सिगौलबाट अबैध हतियार सहित दुई जनालाई पक्राउ गरेको छ ।
विस्तृत
शनिबार, आषाढ २१, २०७१
चार युवतीको उद्धार
कुवेतमा नोकरी लगाइदिने भन्दै ललाइफकाइ भारततर्फ लग्दै गरिएका चार युवतीलाई कैलालीको वन वेहडाबाट उद्धार गरिएको छ ।
विस्तृत
« First
«
10
20
30
127
128
129
130
131
140
150
160
»
Last »