Himalkhabar
Himal Calendar

बुधबार, साउन १, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
दिवंगत राजा वीरेन्द्रको सम्पत्ति कति ? दिवंगत राजा वीरेन्द्रको सम्पत्ति कति ? आइतबार, आषाढ १, २०७१ नेपाल ट्रष्टले दिवंगत राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनको परिवारको चल–अचल सम्पत्ति सार्वजनिक गरेको छ । विस्तृत
जातीय विभेद गर्ने असइविरुद्ध जवानको उजुरी आइतबार, आषाढ १, २०७१ जातीय विभेद गर्ने असइविरुद्ध जवानको उजुरी जातीय विभेद गरी अपमान गरेको भन्दै धनकुटाका कार्यरत प्रहरी जवानले आफ्नै इन्चार्ज विरुद्ध जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दिएका छन् । विस्तृत
ओलीले पार्टी हाक्न सक्दैनन्ः नेता नेपाल आइतबार, आषाढ १, २०७१ ओलीले पार्टी हाक्न सक्दैनन्ः नेता नेपाल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेता केपी ओलीले पार्टी हाक्न नसक्ने दावी गरेका छन् । विस्तृत
सिरहाका दुई जिशिअविरुद्ध भ्रष्टाचार मुद्दा आइतबार, आषाढ १, २०७१ सिरहाका दुई जिशिअविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाका दुई जिल्ला शिक्षा अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विस्तृत
आइतबार, आषाढ १, २०७१ चाँदीका गहनासहित एक भारतीय पक्राउ पाँच किलो चाँदीका गहनासहित एक भारतीय नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । विस्तृत
सम्पदा संरक्षणमा चीन (फोटो फिचर) आइतबार, आषाढ १, २०७१ सम्पदा संरक्षणमा चीन (फोटो फिचर) चीनको सिआन, ताईयुआन र झङजियागाङ शहरले गरेको ऐतिहासिक सम्पदा तथा वातावरण संरक्षण अनुकरणीय छ । विस्तृत
अर्घाखाँचीमा रोकिएन चितुवा आंतक आइतबार, आषाढ १, २०७१ अर्घाखाँचीमा रोकिएन चितुवा आंतक अर्घाखाँचीमा बन कार्यालय र प्रहरीले नरभक्षी भनिएको चितुवा मारेकोे दुइदिन बित्न नपाउदै चितुवाको आक्रमणबाट घाइते भएका छन्। विस्तृत
सभासदको क्यान्टिनमा ब्याक्टेरियायुक्त खाना शनिबार, जेठ ३१, २०७१ सभासदको क्यान्टिनमा ब्याक्टेरियायुक्त खाना संविधानसभा सचिवालयले जयसुमन जनशक्ति सेवा केन्द्र कम्पनी प्रालिद्वारा सचिवालयमा सञ्चालित चमेनागृहसँगको सम्झौता भङ्ग गरी चमेनागृह सञ्चालनमा रोक लगाएको छ । विस्तृत
दोष देख्नेका आँखा दूराग्रहीः आयुक्त गुरुङ शनिबार, जेठ ३१, २०७१ दोष देख्नेका आँखा दूराग्रहीः आयुक्त गुरुङ निर्वाचन आयुक्त दोलखबहादुर गुरुङल गत ४ मङ्सिरमा सम्पन्न निर्वाचनमा आयोगले कुनै दल विशेषलाई जिताउने वा हराउन कुनै षडयन्त्र नगरेको स्पष्ट पारेका छन् । विस्तृत
‘सीतामाथि न्याय भएन’ शनिबार, जेठ ३१, २०७१ ‘सीतामाथि न्याय भएन’ करिब डेढ वर्षअघि साउदी अरबमा काम गरेर फर्किएकी सीता राईलाई लुट्ने अध्यागमनका कर्मचारीहरु र बलात्कार गर्ने प्रहरीलाई कम सजाय भएको साथै राईमाथि पूर्ण न्याय हुन नसकेको महिला अधिकारकर्मीहरुले बताएका छन् ।.. विस्तृत
लोकसेवाले जाँचका लागि ओएमआर ल्याउने शनिबार, जेठ ३१, २०७१ लोकसेवाले जाँचका लागि ओएमआर ल्याउने लोकसेवा आयोगले वस्तुगत उत्तरपुस्तिकाको नतिजा छिटोछरितो बनाउन अप्टिकल मार्क रिडर (ओएमआर) ल्याउने भएको छ । विस्तृत
दुई बालिका बलात्कार गर्ने पक्राउ शुक्रबार, जेठ ३०, २०७१ दुई बालिका बलात्कार गर्ने पक्राउ काभ्रे उग्रचण्डीका एक युवाले बहिनी नाता पर्ने दुई नाबालिकालाई काभ्रेपलाञ्चोकमा बलात्कार गरेका छन् । विस्तृत
नक्कली प्रमाणपत्र पेश गर्ने आयल निगमका प्रबन्धकविरुद्ध मुद्दा शुक्रबार, जेठ ३०, २०७१ नक्कली प्रमाणपत्र पेश गर्ने आयल निगमका प्रबन्धकविरुद्ध मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोपमा नेपाल आयल निगमका प्रवन्धक प्रकाशकुमार श्रीवास्तवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विस्तृत
अनिवार्य सैन्य तालिमको प्रावधान नराखिने शुक्रबार, जेठ ३०, २०७१ अनिवार्य सैन्य तालिमको प्रावधान नराखिने १८ वर्ष पुगेका सबै नेपाली नागरिकले अनिवार्य सैन्य तालिम लिनुपर्ने वा नपर्ने भन्ने विषयमा संविधानसभामा भएको विवाद सहमतिमा टुंगिएको छ । विस्तृत
सवारी दुर्घटनामा बालक र महिलाको मृत्यु शुक्रबार, जेठ ३०, २०७१ सवारी दुर्घटनामा बालक र महिलाको मृत्यु नवलपरासीको देवचुली–१५ मा टे«क्टरले एक बालकलाई ठक्कर दिएपछि मृत्यु भएको छ । विस्तृत
शिक्षा मन्त्रालयका उपसचिव भट्टराईविरुद्ध मुद्दा दायर बिहीबार, जेठ २९, २०७१ शिक्षा मन्त्रालयका उपसचिव भट्टराईविरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा मन्त्रालयका उपसचिव बेणीमाधब भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विस्तृत
घुम्न जाउँ ढोरपाटन (तस्वीरसहित) बिहीबार, जेठ २९, २०७१ घुम्न जाउँ ढोरपाटन (तस्वीरसहित) पश्चिम नेपालको धौलागिरी हिमशृंखलाभित्र पर्ने ढोरपाटन आरक्ष नेपालको एक मात्र शिकार आरक्ष हो। पूर्वपश्चिम राजमार्गबाट १८० किमी मात्रै टाढा ढोरपाटनमा जेठको अन्तिम साता पनि बाक्लो सिरक ओढेर सुत्नुपर्छ ।.. विस्तृत
हराएका बालबालिका जोखिमपूर्ण काममा बिहीबार, जेठ २९, २०७१ हराएका बालबालिका जोखिमपूर्ण काममा घरपरिवार छाडेर हराएका बालबालिका जोखिमपूर्ण काममा संलग्न हुने गरेको एक अध्ययनले देखाएको छ । विस्तृत
नौ वर्षीया बालिका बलात्कृत बिहीबार, जेठ २९, २०७१ नौ वर्षीया बालिका बलात्कृत सप्तरीमा एक युवक आफ्नै छिमेककी नौ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका छन् । विस्तृत
« First«102030132133134135136140150160»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP