Himalkhabar
बिहीबार, आषाढ १२, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
बेलको जुसले लाखको कमाइ
बुधबार, आषाढ ११, २०७१
नवलपरासीकी सीता तिमल्सेनाले बेलको जुसको उद्यमबाट लाखको कमाइ गरिरहेकी छन् ।
विस्तृत
बुधबार, आषाढ ११, २०७१
पार्टीभित्रकै अन्तरद्वन्द्वले उपनिर्वाचनमा लज्जास्पद हारः भट्टराई
एमाओवादी नेता बाबुराम भट्टराईले पार्टीभित्रकै अन्तरद्वन्द्वका कारण उपनिर्वाचनमा लज्जास्पद हार व्यहोरेको टिप्पणी गरेका छन् ।
विस्तृत
मंगलबार, आषाढ १०, २०७१
५ वर्षे बालक कक्षाकोठामै थुनिए
बोर्डिङको लापरबाहीका कारण पाँचथरमा पाँचवर्षे बालक कक्षाकोठामै थुनिएका छन् ।
विस्तृत
मंगलबार, आषाढ १०, २०७१
एमाओवादीलगायत १२ उम्मेदवारको जमानत जफत
८ असारमा सम्पन्न संविधानसभा सदस्य उपनिर्वाचनमा कैलालीको निर्वाचन क्षेत्र नं ६ का १२ जना उम्मेदवारको जमानत जफत भएको छ।
विस्तृत
मंगलबार, आषाढ १०, २०७१
सद्दामलाई फाँसी दिने न्यायाधीशको हत्या
हिंसात्मक विद्रोह गरेर इराकका विभिन्न शहरहरुमा कब्जा जमाइरहेको आइएसआइएसका लडाकुले सद्दाम हुसेनलाई मृत्युदण्डको सजाय सुनाउने न्यायाधीशको हत्या गरेका छन् ।
विस्तृत
मंगलबार, आषाढ १०, २०७१
दाहालले भने, ‘बाबुरामजी र म संधै मिलेका छौं’
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्धारित समयमा नै संविधान निर्माण हुने सङ्केत प्रष्ट भइरहेको बताएका छन् ।
विस्तृत
मंगलबार, आषाढ १०, २०७१
८५ वर्षको उमेरमा एसएलसी पास गर्ने राइटरबाजेको निधन
२०५७ सालमा ८५ वर्षको उमेरमा एसएलसी परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरी पढ्नलाई उमेरले छेक्दैन भन्ने सन्देश दिएका ९९ वर्षीय राइटरबाजेको निधन भएको छ ।
विस्तृत
मंगलबार, आषाढ १०, २०७१
दुर्घटनामा २१ जना घाइते
पृथ्वीराजमार्गअन्तर्गत धादिङको पिडा–१ जरेखेतमा सवारी दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
विस्तृत
मंगलबार, आषाढ १०, २०७१
बन्दुकसहित एक पक्राउ
दाङमा बन्दुक र गोलीगठ्ठासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
सोमबार, आषाढ ९, २०७१
पर्साका एक इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय पर्साका इन्जिनियर नवीनकुमार सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विस्तृत
सोमबार, आषाढ ९, २०७१
हत्या आरोपमा प्रधानाध्यापकसहित ६ पक्राउ
महोत्तरी प्रहरीले हत्या अभियोगमा एक प्रधानाध्यापकसहित ६ जनालाई पक्राउ गरेको छ ।
विस्तृत
सोमबार, आषाढ ९, २०७१
नयाँ शहरमा ढिलाइ
फिदिमलाई ‘नमूना शहर’ बनाउन दश महीनाअघि गएको बजेट आर्थिक वर्ष सकिनै लाग्दा मात्र खर्च गरिदैंछ ।
विस्तृत
सोमबार, आषाढ ९, २०७१
कैलाली र चितवनमा कांग्रेस, बर्दियामा एमाले बिजयी
संविधानसभा सदस्य उपनिर्वाचनमा कैलाली–६ र चितवन–४ बाट नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने बर्दिया–१ बाट एमालेका उम्मेदवार विजयी भएका छन् ।
विस्तृत
आइतबार, आषाढ ८, २०७१
जनकपुरको खानेपानीमा कीटाणु
जनकपुरका उपभोक्ताले पिउने खानेपानीमा ६० प्रतिशत कीटाणु रहेको फेला परेको छ ।
विस्तृत
आइतबार, आषाढ ८, २०७१
नेता नेपाल नै अध्यक्षः पन्त
नेकपा एमालेका पोलिटब्युरो सदस्य रघुजी पन्तले नवौं महाधिवेशनबाट वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्षमा चयन हुने दावी गरेका छन् ।
विस्तृत
आइतबार, आषाढ ८, २०७१
मतदान गर्न नचाहनेको नामावली आयोगमा पठाइने
मत खसाल्नका लागि नाममा टिक लगाइसकेपछि मत खसाल्न नजाने मतदाताहरुको मुचुल्का उठाएर निर्वाचन आयोगमा पठाइने जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।
विस्तृत
आइतबार, आषाढ ८, २०७१
बैतडी–दार्चुला सडक खुल्यो
पहिरोका कारण ७ असारदेखि अवरुद्ध बैतडी–दार्चुला सडक १८ असार मध्याह्न १२ बजेदखि खुलेको छ ।
विस्तृत
आइतबार, आषाढ ८, २०७१
जाजरकोटमा खाद्यान्न अभाव
जाजरकोटका दर्जनभन्दा बढी गाउँ विकास समितिमा खाद्यान्न अभाव भएको छ ।
विस्तृत
शनिबार, आषाढ ७, २०७१
दुर्घटनामा एककोे मृत्यु, घाईतेको हेलिकप्टरबाट उद्धार
लमजुङ र तनहुँको सीमामा पर्ने पाउँदीमा मोटर साइकल र जीप एक आपसमा ठोक्किंदा मोटर साइकल चालकको मृत्यु भएको छ ।
विस्तृत
« First
«
10
20
30
130
131
132
133
134
140
150
160
»
Last »