Himalkhabar
बिहीबार, साउन २, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
श्वेतपत्र जारी गर्न माग गर्दै संस्कृत विश्वविद्यालयका कर्माचारी आन्दोलित
बुधबार, चैत्र १२, २०७०
नेपाल संस्कृत विश्वविद्यालयका कर्माचारीहरुले विश्वविद्यालयमा भइरहेको आर्थिक अनियमितताको छानविनलगायतका माग गर्दै कर्मचारी प्रशासन महाशाखामा तालाबन्दी गरेका छन् ।
विस्तृत
बुधबार, चैत्र १२, २०७०
नवजातको रक्षाकवच
नेपालमा उत्पादित नाभी मल्हम अफ्रिकासम्म उपयोगी सावित भएको छ।
विस्तृत
बुधबार, चैत्र १२, २०७०
८८ हजार भुटानी शरणार्थी तेस्रो मुलुक पुगे
झापा र मोरङका विभिन्न शिविरमा रहेका १ लाख ८ हजार भुटानी शरणार्थीमध्ये ८८ हजार तेस्रो मुलुकमा पुनः स्थापित भएका छन् ।
विस्तृत
बुधबार, चैत्र १२, २०७०
५ लाखको सुपारी र कपडा बरामद
प्रहरीले झापाको मेचीनगरपालिकाबाट साढे ५ लाख मूल्य बराबरको सुपारी र कपडा बरामद गरेको छ ।
विस्तृत
बुधबार, चैत्र १२, २०७०
अवैध खानीले पहिरोको जोखिम
पर्वतमा अवैध रुपमा संचालित ढुंगाखानीका कारण पहिरोको जोखिम बढेको छ ।
विस्तृत
मंगलबार, चैत्र ११, २०७०
जड्याँहा सहायक केन्द्राध्यक्ष निष्कासित
एसएलसी परीक्षाको पाँचौं दिन पाँचथरको जोरपोखरी परीक्षा केन्द्रमा रक्सी खाएर पुगेका सहायक केन्द्राध्यक्ष कार्वाहीमा परेका छन् ।
विस्तृत
मंगलबार, चैत्र ११, २०७०
वेपत्ता विमानः तीन सातासम्मको खोज यात्रा
तीन सातादेखिको खोजीपछि मलेशियाका प्रधानमन्त्रीले १० चैतमा हराइरहेको एमएच–३७० हिन्द महासागरमा दुर्घटनाग्रस्त भएको बताएका छन् ।
विस्तृत
मंगलबार, चैत्र ११, २०७०
सभासद् बोहराद्वारा ५ क्रिकेटरलाई पुरस्कारको घोषणा
आइसिसी टी–२० वल्र्डकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका भैरहवा क्षेत्रका पाँच खेलाडीलाई सभासद् दीपक बोहराले जनही एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
विस्तृत
मंगलबार, चैत्र ११, २०७०
जिप दुर्घटनामा दुईको मृत्यु, आठ घाइते
नवलपरासीको पहाडी राजमार्गअन्तर्गत बुलिङटार दलदले सडकखण्डको अर्खलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
विस्तृत
सोमबार, चैत्र १०, २०७०
मलेशियन एयरलाइन्सको विमान महासागरमा बेपत्ता
सत्र दिनदेखि हराइरहेको मलेशियन एयरलाइन्सको विमान हिन्द महासागरमा बेपत्ता भएको छ ।
विस्तृत
सोमबार, चैत्र १०, २०७०
गाँजा तस्करद्वारा प्रहरीमाथि गोली प्रहार
गाँजाको तस्करी रोक्न खटिएका प्रहरीमाथि चितवनमा गाँजा तस्करीमा संलग्न समूहले आक्रमण गरेको छ ।
विस्तृत
सोमबार, चैत्र १०, २०७०
फेसबुकबाट जुट्यो तीन जनाको उपचार खर्च
मकवानपुरको दामनका युवाको सक्रियतामा फेसबुकबाटै रु. ३ लाख उपचार खर्च जुटेको छ ।
विस्तृत
सोमबार, चैत्र १०, २०७०
२६ सभासदमा विशेषज्ञलाई मनोनित गरौं: नेम्बाङ
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले मन्त्रिपरिषदले मनोनित गर्ने २६ सभासदमा विशेषज्ञहरुलाई लैजानुपर्नेमा जोड दिएका छन् ।
विस्तृत
आइतबार, चैत्र ९, २०७०
एचआईभी संक्रमितद्वारा ‘आफ्नै खुराक’ उत्पादन
अर्घाखाँचीका एचआईभी संक्रमितले औषधिभन्दा अघिको खुराकका लागि ‘सर्वोत्तम पिठो उद्योग’ संचालन गरेका छन् ।
विस्तृत
आइतबार, चैत्र ९, २०७०
आपराधिक घटनामा संलग्न आठ पक्राउ
चितवन प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न ८ जनालाई पक्राउ गरेको छ ।
विस्तृत
आइतबार, चैत्र ९, २०७०
जनाधिकारका लागि स्थानीय निर्वाचन जरुरीः अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनतालाई अधिकार दिन स्थानीय निकायको निर्वाचन सक्दो चाँडो हुनुपर्ने बताएका छन् ।
विस्तृत
आइतबार, चैत्र ९, २०७०
राजधानीबासीको स्वास्थ्य जोखिममा
प्रदूषणका कारण राजधानी उपत्यकावासीको स्वास्थ्य जोखिममा छ। विश्व स्वास्थ्य संगठनले काठमाडौंका लागि पीएम-१० को मात्रा १२० भन्दा बढी भए हानिकारक हुने उल्लेख गरेको छ भने राजधानीमा धुवाँ र धुलोको मात्रा अ..
विस्तृत
शनिबार, चैत्र ८, २०७०
चीनको युनानका गभर्नर र मलेशियाका पूर्व प्रधानमन्त्री राजधानीमा
चीनको दक्षिण–पश्चिमी प्रान्त युनानका गभर्नर ली झिहेङ नेपालको दुईदिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका छन् ।
विस्तृत
शनिबार, चैत्र ८, २०७०
ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु
दाङको पवननगरमा ट्याक्टरको ठक्करवाट एक बालकको मृत्यु भएको छ ।
विस्तृत
« First
«
10
20
30
149
150
151
152
153
160
170
180
»
Last »