Himalkhabar
Himal Calendar

बुधबार, साउन १, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
चैतमा हिउँ परेपछि कृषक हर्षित चैतमा हिउँ परेपछि कृषक हर्षित शुक्रबार, चैत्र ७, २०७० पाँचथरसहित पूर्वी नेपालको उच्च पहाडी क्षेत्रमा हिउँ परेपछि यस क्षेत्रका कृषक हर्षित भएका छन् । विस्तृत
एक महिनाभित्र राजदूत नियुक्त गरिने शुक्रबार, चैत्र ७, २०७० एक महिनाभित्र राजदूत नियुक्त गरिने सरकारले लामो समयदेखि रिक्त रहेका भारतलगायत १४ मुलुकमा एक महिनाभित्र राजदूत नियुक्तिको तयारी गरेको छ । विस्तृत
प्रधानमन्त्रीले पारसलाई फोन गरी बधाई दिए शुक्रबार, चैत्र ७, २०७० प्रधानमन्त्रीले पारसलाई फोन गरी बधाई दिए प्रधानमन्त्री सुशील कोइरालाले ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट खेलमा सहभागी नेपाली टिमका कप्तान पारस खड्कालाई टेलिफोन गरी बधाई तथा शुभकामना दिएका छन् । विस्तृत
‘गुण्डा’को रजाइँ बिहीबार, चैत्र ६, २०७० ‘गुण्डा’को रजाइँ सुनसरी, मोरङ र झापाका शहरमा 'गुन्डा' आतंक बढ्दो छ । विस्तृत
विपक्षीद्वारा संसद बैठक फेरि अवरुद्ध बिहीबार, चैत्र ६, २०७० विपक्षीद्वारा संसद बैठक फेरि अवरुद्ध पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा विपक्षी दलहरुले संसदको बैठक अबरुद्ध पारेका छन् । विस्तृत
सञ्जय साह भारततर्फ भागेको प्रहरीको निष्कर्ष बिहीबार, चैत्र ६, २०७० सञ्जय साह भारततर्फ भागेको प्रहरीको निष्कर्ष दुई वर्षअघि जनकपुरमा ५ जनाको ज्यान जाने गरी भएको बम विष्फोटका मुख्य योजनाकार मानिएका सभासद् सञ्जय साह भारततर्फ भागेको प्रहरीले निष्कर्ष निकालेको छ । विस्तृत
श्रीमती बिक्री गर्न खोज्ने युवक पक्राउ बिहीबार, चैत्र ६, २०७० श्रीमती बिक्री गर्न खोज्ने युवक पक्राउ पर्सा प्रहरीले आफ्नै श्रीमती बेच्न खोज्ने वीरगन्ज उपमहानगरपालिका–७ बस्ने २१ वर्षीय मोहम्मद सदाम हुसेनलाई पक्राउ गरेको छ । विस्तृत
एसएलसी शुरु बुधबार, चैत्र ५, २०७० एसएलसी शुरु परीक्षा नियन्त्रण कार्यालयले ६ चैतदेखि देशभर एकैसाथ शुरु हुने एसएलसी (प्रवेशिका) परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । विस्तृत
मन्त्रीहरुको सम्पत्तिः सबैभन्दा गरीब कोइराला, धनी महत बुधबार, चैत्र ५, २०७० मन्त्रीहरुको सम्पत्तिः सबैभन्दा गरीब कोइराला, धनी महत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरणमा प्रधानमन्त्री सुशील कोइराला सबैभन्दा गरीब र अर्थमन्त्री रामशरण महत सबैभन्दा धनी देखिएका छन्। विस्तृत
बन्दको प्रभाव सामान्य बुधबार, चैत्र ५, २०७० बन्दको प्रभाव सामान्य पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा आन्दोलनरत् विद्यार्थी संगठनहरुले ५ चैतमा गरेको उपत्यका बन्दको असर सामान्य देखिएको छ । विस्तृत
जिपको ठक्करबाट दुईको मृत्यु बुधबार, चैत्र ५, २०७० जिपको ठक्करबाट दुईको मृत्यु रुपन्देहीमा जिपको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । विस्तृत
फेसबुकमा चिनेकासँग भागेपछि… मंगलबार, चैत्र ४, २०७० फेसबुकमा चिनेकासँग भागेपछि… फेसबुुकमा चिनेको व्यक्तिलाई विश्वास गरेर विवाहका लागि तयार भएकी पाँचथर पौवासारतापकी एक युवती बेचिनवाट जोगिएकी छन् । विस्तृत
होलीमा करिब १० करोडको मदिरा बिक्री मंगलबार, चैत्र ४, २०७० होलीमा करिब १० करोडको मदिरा बिक्री होलीका बेला वीरगञ्जमा मात्र करिब १३ करोड रुपैंया बराबरको मदिरा तथा चिसो पेय पदार्थको बिक्री भएको छ । विस्तृत
प्रहरीको गोली लागेर एक जना घाइते सोमबार, चैत्र ३, २०७० प्रहरीको गोली लागेर एक जना घाइते दोलखाको मैनापोखरीमा प्रहरी र स्थानीयबासिन्दाबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । विस्तृत
भ्यान दुर्घटनामा एकको मृत्यु सोमबार, चैत्र ३, २०७० भ्यान दुर्घटनामा एकको मृत्यु तेह्रथुमको आठराई संक्रान्ति गाविसमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । विस्तृत
बिजेपी नेता मोदीले बनारसबाट उम्मेदवारी दिने आइतबार, चैत्र २, २०७० बिजेपी नेता मोदीले बनारसबाट उम्मेदवारी दिने भारतको प्रमुख प्रतिपक्षी दल भारतीय जनता पार्टी (बिजेपी) का नेता नरेन्द्र मोदीले आगामी लोकसभा निर्वाचनमा उत्तरप्रदेशको बनारसबाट उम्मेदवारी दिने भएका छन् । विस्तृत
उपत्यकामा होली यसरी मनाइयो (२५ तस्वीर) आइतबार, चैत्र २, २०७० उपत्यकामा होली यसरी मनाइयो (२५ तस्वीर) फागुपूर्णिमा अर्थात होली पर्व काठमाडौं उपत्यका लगायत देशभरका पहाडी जिल्लाहरुमा धुमधामसँग मनाइएको छ । विस्तृत
स्याङजा दुर्घटनाः मृतकको सनाखत (अपडेट) आइतबार, चैत्र २, २०७० स्याङजा दुर्घटनाः मृतकको सनाखत (अपडेट) स्याङजाको तल्लो गल्याङ्गबाट अकलादेबी मन्दिर दर्शन गर्न जाने तिर्थयात्री बोकेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । विस्तृत
आज फागुपूर्णिमा आइतबार, चैत्र २, २०७० आज फागुपूर्णिमा मेलमिलाप र सद्भावको सन्देश लिई आउने फागुपर्व (होली) २ चैतमा परम्परागतरूपमा एकआपसमा रङ र अबिर लगाएर मनाइँदैछ । विस्तृत
« First«102030150151152153154160170180»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP