Himalkhabar
Himal Calendar

बुधबार, जेठ १५, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
बिन्दुलाई हत्यापछि जलाइएको हुनसक्ने बिन्दुलाई हत्यापछि जलाइएको हुनसक्ने बिहीबार, पौष १२, २०६९ बारामा ११ पुसमा हत्या गरिएकी किशोरी बिन्दुलाई हत्यापछि जलाएको हुनसक्ने बारा प्रहरीले जनाएको छ । उनको हत्यापछि मुलुकमा बढ्दो महिला हिंसाविरुद्ध राजधानीमा प्रदर्शन भएको छ । विस्तृत
बिहीबार, पौष १२, २०६९ मुलुकमा मुठभेडको स्थितिः नेता केसी नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरी चुनावमा जानुको विकल्प नरहेको बताएका छन् । विस्तृत
बिहीबार, पौष १२, २०६९ राष्ट्रपतिसँग भारतीय नेताहरुको चासो (प्रेस विज्ञप्ति सहित) भारत भ्रमणमा रहेका राष्ट्रपति रामबरण यादवले नेपालको राजनीतिक मामिलामा प्रभाव राख्ने केही भारतीय उच्च नेताहरुसँग एक्ला एक्लै भेट गरेका छन् । विस्तृत
बालगृहका पाँच हजार बालबालिका एचआइभी सङ्क्रमित बुधबार, पौष ११, २०६९ बालगृहका पाँच हजार बालबालिका एचआइभी सङ्क्रमित नेपालका विभिन्न स्थानमा सञ्चालित बालगृहका बालबालिकामध्ये करिब पाँच हजार एचआइभी सङ्क्रमित छन् । विस्तृत
बुधबार, पौष ११, २०६९ ध्रुवेको आतंक रोकिएन चितवनको माडी क्षेत्रमा आतङ्क मच्चाउँदै आएको जङ्गली हात्ती ध्रुवेले गएराति चितवनको मेघौलीमा फेरि आतङ्क मच्चाएको छ । विस्तृत
मोदी चौथो पटक गुजरातको मुख्यमन्त्री बुधबार, पौष ११, २०६९ मोदी चौथो पटक गुजरातको मुख्यमन्त्री नरेन्द्र मोदीले चौथो पटक भारतको गुजरात राज्यको मुख्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । विस्तृत
आबे जापानका नयाँ प्रधानमन्त्री बुधबार, पौष ११, २०६९ आबे जापानका नयाँ प्रधानमन्त्री शिन्जो आबे जापनको नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन् । विस्तृत
रसियामा चिसोका कारण १२३ व्यक्तिको मृत्यु मंगलबार, पौष १०, २०६९ रसियामा चिसोका कारण १२३ व्यक्तिको मृत्यु मस्को । रसियामा चिसोका कारण गत १० दिनमा १२३ व्यक्तिको मृत्युभएको जानकारी अधिकारीहरुले मङ्गलबार दिएका छन् । मस्को क्षेत्रमा तापक्रम माइनस ३० डिग्री सेल्सियससम्म झरेको र यो पूर्वी साइबेरियामा माइनस ६०.. विस्तृत
७१ जना सवार विमान दुर्घटना, ७० सकुशल मंगलबार, पौष १०, २०६९ ७१ जना सवार विमान दुर्घटना, ७० सकुशल याङ्गोन (म्यानमार)। म्यानमारको पूर्वी सान राज्यको हेहो विमानस्थलनजिकै १० पुसमा भएको विमान दुर्घटनामा जमीनमा रहेका एक मोटरसाइकल चालक सहित दुईव्यक्तिको मृत्यु भएको छ। विस्तृत
मंगलबार, पौष १०, २०६९ लुट्का नाइके बैंककै क्यासियर बैंक अफ काठमाडौंको दाङ तुलसीपुरस्थित शाखा कार्यालय लुटिएको घटनाका मुख्य नाइके बैंककै क्यासियर खगेन्द्र बस्नेत भएको खुलेको छ । विस्तृत
चिसोले मनाङ् र महोत्तरीका विद्यालय बन्द मंगलबार, पौष १०, २०६९ चिसोले मनाङ् र महोत्तरीका विद्यालय बन्द चिसो बढेसंगै हिमाली जिल्ला मनाङ् र तराईको जिल्ला महोत्तरीका विद्यालयहरु बन्द भएका छन् । विस्तृत
मंगलबार, पौष १०, २०६९ सरकार भ्रष्टहरुको अखडाः नेता यादव मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संवैधानिक–राजनीतिक संकट र भट्टराई सरकारको नालायकीले नेपाल असफल राष्ट्र हुने अवस्थामा पुगेको बताएका छन् । विस्तृत
मंगलबार, पौष १०, २०६९ दुर्घटनामा दुईको मृत्यु तनहुँको मनपाङ, रिठ्ठेपानीमा बसले मोटरसाईकललाई ठक्कर दिँदा घाइते भएका दुईको उपचारको क्रममा मृत्यु भएको छ । विस्तृत
चरा भटाभट् मर्न थाले सोमबार, पौष ९, २०६९ चरा भटाभट् मर्न थाले महोत्तरी जिल्लाको एकरहिया आज विहानदेखि अचानकै ५० भन्दा बढी विभिन्न प्रजातिका चरा मरेका छन् । विस्तृत
माओवादी रेडियो दुई महिनादेखि प्रहरी घेरामा सोमबार, पौष ९, २०६९ माओवादी रेडियो दुई महिनादेखि प्रहरी घेरामा माओवादी पार्टी एक हुँदा सञ्चालन गरेको पाल्पाको रेडियो पश्चिमाञ्चल एफएम अहिले प्रहरीको अस्थाई चौकी जस्तै भएको छ । विस्तृत
ट्रक लिएरै भागे तीन युवा सोमबार, पौष ९, २०६९ ट्रक लिएरै भागे तीन युवा बाराबाट काठमाडौँतर्फ जादै गरेको एउटा मालबाह ट्रक नियन्त्रणमा लिएर तीन जना युवा फरार भएका छन् । विस्तृत
सामूहिक बलात्कारीलाई मृत्युदण्डको माग गर्दै प्रदर्शन जारी आइतबार, पौष ८, २०६९ सामूहिक बलात्कारीलाई मृत्युदण्डको माग गर्दै प्रदर्शन जारी नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा २३ वर्षीया एक विद्यार्थीमाथि एउटा बसमा भएको सामूहिक बलात्कारको विरोधमा सडकमा देखिएका प्रदर्शनकारीलाई नियन्त्रण गर्न दङ्गा प्रहरीले आइतबार पनि पानीको फोहोरा.. विस्तृत
दुई हजारको विवादमा ज्यान गयो आइतबार, पौष ८, २०६९ दुई हजारको विवादमा ज्यान गयो दुई हजार रुपैयाँको विवादमा रुकुम साँखका एक व्यक्तिको ज्यान गएको छ । विस्तृत
माडीमा हात्तीले फेरि पाँच घर भत्कायो आइतबार, पौष ८, २०६९ माडीमा हात्तीले फेरि पाँच घर भत्कायो चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको हात्तीले फेरि चितवनको माडीबस्तीमा पसेर आक्रमण शुरु गरेको छ । विस्तृत
« First«102030218219220221222»
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP