Himalkhabar
शनिबार, आषाढ १४, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
आँखा प्रत्यारोपण
बुधबार, फाल्गुण २, २०६९
मृत्युपछि आँखा दान गरेकी मध्यपुरथिमि नगदेश निवासी ७६ वर्षीया मोहरमाया सिंकेमनको मृत्युको केही घण्टाभित्रै उनका आँखाका नानी आँखा नदेख्ने दुई व्यक्तिमा सफल प्रत्यारोपण गरिएको छ ।
विस्तृत
बुधबार, फाल्गुण २, २०६९
गुल्मी तनावग्रस्त
अघोषित लोडसेडिङ्गको विरुद्धमा जिल्लाबासी आन्दोलनमा उत्रीएपछि गुल्मीको सदरमुकाम तम्घास तनावग्रस्त बनेको छ ।
विस्तृत
बुधबार, फाल्गुण २, २०६९
अफगानिस्तानबाट अमेरिकी सेना हटाइनेः ओबामा
दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछिको आफ्नो पहिलो ‘स्टेट अफ युनियन’ भाषणमा बाराक ओबामाले सन् २०१४ को अन्त्यसम्ममा अफगानिस्तानमा जारी अमेरिकी सैनिक अभियान बन्द गर्ने बताएका छन् ।
विस्तृत
मंगलबार, फाल्गुण १, २०६९
रातो र निलो सिलिण्डर बजारमा
बजारमा रातो र निलो गरी दुई रङको सिलिण्डर आजदेखि प्रयोगमा ल्याइएको छ ।
विस्तृत
मंगलबार, फाल्गुण १, २०६९
सात लाख भन्दा बढीको शल्यक्रिया
शल्यक्रियाको आधारमा एसियाको दोस्रो ठूलो मानिएको सिराहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले ३० वर्षको अवधिमा सात लाख ६९ हजार १८९ जना आँखाका बिरामीको शल्यक्रिया गरेको छ ।
विस्तृत
मंगलबार, फाल्गुण १, २०६९
कारबाहीमा एघार तालिवानीको मृत्यु
अफगानिस्तानमा अफगान र नेटो सेनाले तालिवानी विरुद्ध जारी राखेको कारबाहीका क्रममा एघार तालिवानीको मृत्यु भएको छ ।
विस्तृत
मंगलबार, फाल्गुण १, २०६९
उत्तर कोरियाद्वारा परमाणु परीक्षण
पश्चिमी देशहरुको चेतावनीलाई बेवास्ता गर्दै उत्तर कोरियाले तेस्रो पटक परमाणु परीक्षण गरेको छ ।
विस्तृत
सोमबार, माघ २९, २०६९
आगोले जलेर बृद्धाको मृत्यु
अर्घाखाँचीको हङसपुर गाविसमा आगोले जलेर २९ माघ दिउँसो एक बृद्ध महिलाको ज्यान गएको छ ।
विस्तृत
सोमबार, माघ २९, २०६९
कुम्भ मेलामा भागदौड, ३६ को मृत्यु
भारतको इलाहवादमा जारी कुम्भ मेलका क्रममा रेलवे स्टेशनमा भएको भागदौडमा ३६ व्यक्तिको मृत्यु भएको छ ।
विस्तृत
सोमबार, माघ २९, २०६९
प्रहरी कुटाईको विरोधमा नुवाकोट बन्द
नुवाकोटको त्रिशुली बजारका स्थानीय व्यावसायीलाई प्रहरीले निर्घात कुटपिट गरेको बिरोधमा २९ माघमा त्रिशुली बजार बन्द भएको छ ।
विस्तृत
आइतबार, माघ २८, २०६९
कश्मीरमा कर्फ्यु जारी
भारतको नयाँ दिल्लीमा सन् २००१ मा संसदमा आक्रमण गर्ने व्यक्तिलाई मृत्युदण्ड दिइएपछि कश्मीरमा २८ माघमा पनि कर्फ्यु लगाइएको छ ।
विस्तृत
आइतबार, माघ २८, २०६९
महात्मा गान्धीको दुर्लभ पत्र लिलामीमा
महात्मा गान्धीले सन् १९४३ मा बेलायती अधिकारीहरुलाई लेखेको एउटा दुर्लभ चिठ्ठी लिलाममा राखिएको छ ।
विस्तृत
आइतबार, माघ २८, २०६९
छोराको कुटाईबाट आमाको मृत्यु
आफ्नै छोराको कुटाईबाट बाँकेमा एक महिलाको मृत्यु भएको छ ।
विस्तृत
शनिबार, माघ २७, २०६९
भारतीय प्रधानमन्त्रीकी छोरी अमेरिकामा के गर्छिन ?
भारतीय प्रधानमन्त्री मनमोहन सिंहकी छोरी अमृत सिंहको एउटा रिपोर्टले अमेरिकी प्रशासनलाई मानवअधिकार हननको मामिलामा कठघरामा ल्याइदिएको छ ।
विस्तृत
शनिबार, माघ २७, २०६९
दुई बालिका बलात्कृत
सप्तरीको पिप्रापूर्व गाविसका दुई जना बालिका बलात्कृत भएका छन् ।
विस्तृत
शनिबार, माघ २७, २०६९
एमाओवादीले सबैतिर तहसनहस पार्दैछ: पोखरेल
नेकपा एमालेका सचिव शंकर पोखरेलले एकीकृत नेकपा माओवादीले सुनियोजित रुपमा देशलाई तहसनहस बनाएको अरोप लगाएका छन् ।
विस्तृत
शनिबार, माघ २७, २०६९
प्रधानन्यायाधीश नै निर्विकल्प: दाहाल
विपक्षीहरुको चर्को विरोधपछि पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्नु एकमात्र विकल्प भएको दोहोर्याएका छन् ।
विस्तृत
शुक्रबार, माघ २६, २०६९
व्यावसायी लामिछानेको अन्त्येष्टी
हङकङमा निधन भएका बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिका सञ्चालक इन्द्रबहादुर लामिछानेको २६ माघमा बराहक्षेत्रको चतराघाटमा अन्त्येष्टी गरिएको छ।
विस्तृत
बुधबार, माघ २४, २०६९
सूचना प्रविधि मेला शुरु
सूचना प्रविधिका क्षेत्रमा विकास भएका नयाँ प्रविधिको जानकारी गराउने उद्देश्यले सूचना प्रविधि मेला काठमाडौंमा शुरु भएको छ ।
विस्तृत
« First
«
10
20
30
210
211
212
213
214
220
»
Last »