Himalkhabar
बुधबार, साउन १, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
भारतलाई कोहिनुर फिर्ता गरिंदैनः क्यामरुन
बिहीबार, फाल्गुण १०, २०६९
तीन दिनको भारत भ्रमणमा आएका बेलायतका प्रधानमन्त्री डेविड क्यामरुनले कोहिनुर हिरा भारतलाई फिर्ता नगर्ने बताएका छन् ।
विस्तृत
बिहीबार, फाल्गुण १०, २०६९
क्यानाडाका ट्रकमा नेपाल
अब अमेरिका र क्यानाडाका सडकमा गुड्ने ट्रकमा नेपाल झल्किने तस्बीर देख्नुभयो भने अचम्म नमाने हुन्छ ।
विस्तृत
बुधबार, फाल्गुण ९, २०६९
चोर्न पल्केका प्रहरी जवान हिरासतबाटै फरार
दोलखा सदरमुकाम चरिकोटबाट एक गाडी चोरीका सामान सहित पक्राउ परेका सिडिओका सुरक्षा गार्ड खेमराज प्रजा जिल्ला प्रहरी कार्यालयको हिरासतबाटै फरार भएका छन् ।
विस्तृत
बुधबार, फाल्गुण ९, २०६९
पारस शाहको मुटुको शल्यक्रिया
हृदयघातका कारण थाइल्याण्डको बैङककस्थित अस्प्तालमा भर्ना भएका पूर्व युवराज पारस शाहको शल्यक्रिया भएको छ ।
विस्तृत
मंगलबार, फाल्गुण ८, २०६९
माओवादीको बन्दमा कहाँ के भयो ?
नेकपा–माओवादीले आह्वान गरेको बन्दका कारण ८ फागुनमा राजधानी काठमाडौं लगायत मुलुकभरको जनजीवन प्रभावित भएको छ ।
विस्तृत
मंगलबार, फाल्गुण ८, २०६९
सवारी दुर्घटनामा मोटरसाइकल बढी
राजमार्गलगायत अन्य सडकहरुमा हुने दुर्घटनामा मोटरसाईकल बढी पर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
विस्तृत
सोमबार, फाल्गुण ७, २०६९
बेलायती प्रधानमन्त्री क्यामरुन भारतमा
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन भारतको तीन दिने भ्रमणमा ७ फागुनमा मुम्बई आइपुगेको छन् ।
विस्तृत
सोमबार, फाल्गुण ७, २०६९
जंगली हात्ती गाउँ पसेपछि विचल्ली
कोशिटप्पु वन्यजन्तु आरक्षवाट आएका जंगली हात्तिले सप्तरीको भारदह गाविसमा दुई दिनसम्म क्षति पु¥याएपछि पीडितहरुको विचल्ली भएको छ ।
विस्तृत
सोमबार, फाल्गुण ७, २०६९
हिमपात भएपछि दुई जलविद्युत परियोजना बन्द
लगातार तीन दिनको हिमपातसँगै स्थानीय लद्यु जलविद्युत परियोजना बन्द हुँदा म्याग्दीको गुर्जा गाविस विजुलि बिहिन भएको छ ।
विस्तृत
आइतबार, फाल्गुण ६, २०६९
सुनामी पीडितलाई सुनका इँटा!
सुनामीबाट ध्वस्त भएको जापानको सानो बन्दरगाहका मानिसहरुलाई अचेल कसैले सुनका इँटाहरु पठाउन थालेको छ ।
विस्तृत
शनिबार, फाल्गुण ५, २०६९
रुसमा उल्कापिण्ड खस्दा बाह्र सय घाइते
रुसको युराल क्षेत्रमा उल्कापिण्डको टुक्रा खस्दा करिब १२ सय व्यक्ति घाइते भएका छन् ।
विस्तृत
शनिबार, फाल्गुण ५, २०६९
कुम्भ मेलामा गएका अझै सम्पर्क बाहिर
भारतको इलाहावादमा जारी कुम्भ मेलामा हराएका भनिएका बाराका पाँचमध्ये दुई जना परिवारको सम्पर्कमा आएका छन् भने तीन जना अझै पनि सम्पर्क बिहिन नै छन् ।
विस्तृत
शनिबार, फाल्गुण ५, २०६९
कोइराला र थापाबीच छलफल
नेपाली कांग्रेसका सभापति सुशील कोइराला र राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाबीच समसामयिक राजनीतिक घटनाक्रमका बारे छलफल भएको छ ।
विस्तृत
शुक्रबार, फाल्गुण ४, २०६९
महात्मा गान्धीको पत्र डेढ करोडमा लिलाम
महात्मा गान्धीले लेखेको एउटा पत्र १ लाख १५ हजार पाउण्ड (१ करोड ५३ लाख ६५० रुपैयाँ) मा लिलाम भएको छ ।
विस्तृत
शुक्रबार, फाल्गुण ४, २०६९
गुल्मी लोडसेडिङमुक्त, तीन दिनदेखिको बन्द फिर्ता
लोडसेडिङ मुक्त जिल्ला घोषणासँगै विद्युत सेवा नियमित गर्ने सहमति भएपछि तीन दिनदेखिको गुल्मी वन्द फिर्ता भएको छ ।
विस्तृत
बिहीबार, फाल्गुण ३, २०६९
करोडौं महिला पुरुष एकसाथ सडकमा
‘महिला हिंसा अन्त्य गरौँ’ भन्ने आवाज चर्काउँदै १४ फेब्रुअरीमा करोडौं महिला तथा पुरुष एकसाथ संसारका करिब दुई सय देशका सडकमा उत्रिएका छन् ।
विस्तृत
बिहीबार, फाल्गुण ३, २०६९
पैंचो लिएको धान नतिर्दा अपहरण
पैंचो लिएको धान तिर्न नमानेको भन्दै सप्तरीमा एक जनाको अपहरण भएको रहस्य खुलेको छ ।
विस्तृत
बिहीबार, फाल्गुण ३, २०६९
राष्ट्रपतिको नेतृत्वमा चुनावी परिषद बनाउनु पर्छः केसी
नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले राष्ट्रपतिको नेतृत्वमा चुनावी परिषद गठन गरेर संविधान सभाको निर्वाचन गर्नुपर्ने बताएका छन् ।
विस्तृत
बुधबार, फाल्गुण २, २०६९
सहमतिको लागि राष्ट्रपति सक्रिय हुनुपर्छः महत
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले दलहरू सहमतिबाट टाढिँदै गएकाले राष्ट्रपतिले हस्तक्षेप गर्नुपर्ने बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
209
210
211
212
213
220
»
Last »