Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
दोलखामा दुर्घटना हुँदा दुईको मृत्यु
सोमबार, बैशाख ८, २०७१
दोलखाको सहरे गाविस–३ भोर्लेमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
विस्तृत
१३१ बाह्रसिङ्गा बढे
आइतबार, बैशाख ७, २०७१
कञ्चनपुरको शुक्लाफाँटा बन्यजन्तु आरक्षमा बाह्रसिङ्गाको संख्या बढेको पाइएको छ ।
विस्तृत
गुल्मीमा जीप दुर्घटना हुँदा ५ को मृत्यु (अपडेट)
आइतबार, बैशाख ७, २०७१
गुल्मीको दरबारदेविस्थान गाविस– ८ बेल्पोखरीमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा १२ जना घाइते छन् ।
विस्तृत
द्वन्द्वपीडितद्वारा विद्येयक संशोधन गर्न माग
आइतबार, बैशाख ७, २०७१
द्वन्द्वपीडितहरुले बेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक यथाशिघ्र संशोधन हुनुपर्ने..
विस्तृत
एमाओवादीले आममाफी पाइसकेः पौडेल
आइतबार, बैशाख ७, २०७१
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले शान्ति प्रक्रियामा आएसँगै एमाओवादीले आममाफी पाइसकेको जिकिर गरेका छन् ।
विस्तृत
बक्यौता तिरे क्यासिनो फेरि चल्छ: मन्त्री आचार्य
आइतबार, बैशाख ७, २०७१
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भीमप्रसाद आचार्यले सरकारी बक्यौता रकम तिरे क्यासिनो पुनः संचालनमा आउन सक्ने बताएका छन्..
विस्तृत
राष्ट्रपति र ओलीबीच भेटवार्ता
आइतबार, बैशाख ७, २०७१
राष्ट्रपति रामवरण यादव र एमाले संसदीय दलका नेता केपी ओलीबीच भेटवार्ता भएको छ ।
विस्तृत
बिएड दोस्रो वर्षको परीक्षाफल प्रकाशित
आइतबार, बैशाख ७, २०७१
शिक्षाशास्त्र संकायतर्फ स्नातक तह दोस्रो वर्षको परीक्षाफल प्रकाशित भएको छ ।
विस्तृत
एक वर्षभित्र संविधानः प्रधानमन्त्री
आइतबार, बैशाख ७, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले एक वर्षभित्रै लोकतान्त्रिक संविधान निर्माण गरिसक्ने विश्वास व्यक्त गरेका छन् ।
विस्तृत
रुकुममा ८ हजार बालबालिका विद्यालय बाहिर
आइतबार, बैशाख ७, २०७१
रुकुममा विद्यालय उमेर समूहका ८ हजार बालबालिका अझै विद्यालय पहुँच बाहिर रहेका छन् ।
विस्तृत
अध्ययन भ्रमणका लागि सभासद् विदेश जान नपाउने
शनिबार, बैशाख ६, २०७१
संविधानसभा सदस्यहरुले संविधान जारी नभएसम्म अध्ययन भ्रमणमा विदेश जान नपाउने भएका छन् ।
विस्तृत
बलात्कार गर्ने ६ जनालाई १० वर्ष कैद
शनिबार, बैशाख ६, २०७१
मकवानपुर जिल्ला अदालतले स्थानीय भीमफेदीकी १८ वर्षीया युवती बलत्कार गर्ने ६ जनालाई जनही दश वर्ष कैद सजायको फैसला सुनाएको छ ।
विस्तृत
सुत्केरी व्यथाले छटपटिएकी महिलाको उद्दार
शनिबार, बैशाख ६, २०७१
गोरखाको सुदूर उत्तर तिब्बतको सिमानामा रहेको सामा गाउँमा सुत्केरी व्यथाले छटपटिएकी महिलाको जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले उद..
विस्तृत
अहिलेकै अवस्थामा संविधान बन्दैनः कमल थापा
शनिबार, बैशाख ६, २०७१
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ‘तीनदलीय सिन्डिकेट’ बाट संविधान जारी गर्ने प्रयास भए त्यसो हुन नदिने बताएक..
विस्तृत
सूचना आयोगका पूर्व प्रमुखकै सूचनाको हक हनन
शुक्रबार, बैशाख ५, २०७१
राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख विनयकुमार कसजुले विना पूर्जी प्रहरीले आफूलाई पक्राउ गरेको जानकारी दिएका छन् ।
विस्तृत
एमाओवादी नेतृत्व गुटबन्दीको शिकारः नेता श्रेष्ठ
शुक्रबार, बैशाख ५, २०७१
एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले पार्टी नेतृत्व नै गुटवन्दीको शिकार भएको बताउँदै यसको अन्त्य हुन नसके पार्टीले गति लिन नसक्ने..
विस्तृत
हिमाल साउथएशियनको आपत्ति
शुक्रबार, बैशाख ५, २०७१
‘हिमाल साउथएशियन’ ले एनेकपा माओवादी र नेपाली कांग्रेसका नेताहरुले पत्रिकाका लागि प्राप्त अनुदानको दुरुपयोग भएको भन्दै व्यवस्थापि..
विस्तृत
एमाले नेतृत्वमा अब नयाँ टीमः नेता नेपाल
शुक्रबार, बैशाख ५, २०७१
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी नेतृत्वका लागि नयाँ टीम आउनुपर्ने बताएका छन् ।
विस्तृत
क्रिकेट जर्सीको क्रेज, बिक्री रोकिएन
शुक्रबार, बैशाख ५, २०७१
नेपाली टिमले बंगलादेशमा आयोजित टि–२० विश्वकप खेल्न थालेसँगै विक्री बढेको नेपाली क्रिकेट टोलीको जर्सीको बिक्री अझै पनि उत्तिकै छ ।
विस्तृत
हिमपहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १२ पुग्यो (अपडेट)
शुक्रबार, बैशाख ५, २०७१
सगरमाथा आधारशिविरबाट उक्लँदै गरेका १२ जना शेर्पाको हिम पहिरोमा पुरिएर मृत्यु भएको छ । भने चार जना घाइते भएका छन् ।
विस्तृत
विदेशी मुद्रासहित चार भारतीय पक्राउ
शुक्रबार, बैशाख ५, २०७१
प्रहरीले नेपालगञ्जबाट ठूलो मात्रामा विदेशी मुद्रासहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
विस्तृत
‘रेड मनसुन’ २६ बैशाखबाट
शुक्रबार, बैशाख ५, २०७१
इलम दीक्षितले निर्देशन गरेको फिल्म ‘रेड मनसुन’ २६ बैशाखबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
विस्तृत
नर्वेले जलविद्युत्को क्षेत्रमा लगानी गर्ने
शुक्रबार, बैशाख ५, २०७१
नर्वेले नेपालमा जलविद्युतको क्षेत्रमा थप लगानी गर्न तयार रहेको जनाएको छ ।
विस्तृत
हिमाल साउथएशियनलाई दिएको सहयोग दुरुपयोग भएको छैन: दूतावास
शुक्रबार, बैशाख ५, २०७१
नेपालका लागि नर्वेको राजदूतावासले शान्तिप्रकृया भाँड्ने कुनै पनि गतिविधिमा आफ्नो आर्थिक सहयोग नरहेको स्पष्ट पारेको छ।
विस्तृत
तीन दिनमा पेट्रोलियम आपूर्ति सहज: मन्त्री थापा
शुक्रबार, बैशाख ५, २०७१
वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलकुमार थापाले ८ बैशाखदेखि पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने दाबी गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
370
371
372
373
374
380
390
400
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस