Himalkhabar
शनिबार, मंसिर २१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
बोस्टन हमलाकारीको तस्बीर भेटियो
बिहीबार, बैशाख ५, २०७०
अमेरिकाको बोस्टन शहरमा गत सोमबार भएको बमकाण्डमा सहभागी एकजनाको शङ्कास्पद व्यक्तिको तस्बीर अमेरिकी प्रहरीले पत्ता लगाएको छ ।
विस्तृत
मुशर्रफलाई गिरफ्तार गर्न आदेश
बिहीबार, बैशाख ५, २०७०
पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई इस्लामावादस्थित उच्च न्यायालयले पक्राउ आदेश जारी गरेको छ ।
विस्तृत
वैद्यले भने, ‘तत्काल समितिमा आइँदैन’
बिहीबार, बैशाख ५, २०७०
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले नेकपा–माओवादीलाई उच्चस्तरीय राजनीतिक समितिमा सहभागी हुन आग्रह गरेका छन् ।
विस्तृत
चुनाव मंसिरभित्रै गर्ने सहमति होः रेग्मी
बुधबार, बैशाख ४, २०७०
अन्तरिम चुनावी मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले मंसिर पहिलो साताभित्रै निर्वाचन गराउने शर्तमा आफूले सरकारको नेतृत्व गरेको ब..
विस्तृत
विद्युतीय शवदाह गृह निर्माण अन्तिम चरणमा
बुधबार, बैशाख ४, २०७०
पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह गृह निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।
विस्तृत
यथास्थितिमा वार्ता हुन्नः गजुरेल
बुधबार, बैशाख ४, २०७०
नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले यथास्थितिमा सरकारसँग वार्ताको सम्भावना नरहेको बताएका छन् ।
विस्तृत
राजधानीमा आधुनिक हतियारसहित चार पक्राउ
बुधबार, बैशाख ४, २०७०
काठमाडौंको नयाँ वसपार्क नजिक मित्रनगरबाट आधुनिक हतियारसहित चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
मोफसलका पौरखी
बुधबार, बैशाख ४, २०७०
२०४६ को राजनीतिक परिवर्तनले ल्याएको खुलापनबाट जन्मिएको मोफसलका उद्यमीहरूको समुदाय कठिनाइसँग जुध्दै मुलुकलाई अघि बढाउने अभियान चलाइ..
विस्तृत
वर्तमान सरकारमा सबै जनआन्दोलनका दमनकर्ताः भट्टराई
बुधबार, बैशाख ४, २०७०
एमाओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले वर्तमान सरकारका सबै जनआन्दोलनका दमनकर्ता भएको आरोप लगाएका छन् ।
विस्तृत
बोस्टन ब्लास्टमा प्रेशर कुकर बम, अझै सुराक फेला पारेन
बुधबार, बैशाख ४, २०७०
अमेरिकाको बोस्टनमा गत सोमबार भएको बम विष्फोटमा प्रेशर कुकर बमको प्रयोग भएको पाइएको छ ।
विस्तृत
सरकार र कांग्रेसबीच छलफल
बुधबार, बैशाख ४, २०७०
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र नेपाली कांग्रेसका नेताहरुबीच चुनावी वातावरण बनाउने विषयमा छलफल भएको छ ।
विस्तृत
सञ्जय दत्तले थप ४ हप्ताको समय पाए
बुधबार, बैशाख ४, २०७०
भारतको मुम्बईमा भएको बम ब्लास्ट संग जोडिएको एक मुद्दामा दोषि ठहर भएका बलिउड अभिनेता सञ्जय दत्तलाई आत्मसमर्पणका लागि ‘सुप्रिम कोर्ट..
विस्तृत
चाँदीको चमक
बुधबार, बैशाख ४, २०७०
राजधानीलगायत देशभरका ज्वेलरीमा चाँदीको व्यापार सुनको भन्दा कम छैन। नेपालमा बनेका चाँदीका गरगहना युरोप, अमेरिका र जापानसम्म पुर्या..
विस्तृत
लगानीको क्षेत्र विस्तार गर्दैछौं: रूप ज्योति
बुधबार, बैशाख ४, २०७०
ज्योति समूहका उपाध्यक्ष रूप ज्योति अहिले अस्पताल र ब्याङ्कमा लगानी खन्याउँदै छन् ।
विस्तृत
आयुक्त नियुक्ति बारे सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मंगलबार, बैशाख ३, २०७०
सर्वोच्च अदालतले निर्वाचन आयोगका पूरानै आयुक्तहरूलाई नियुक्त गर्ने निर्णय खारेजको माग गर्दै परेको रिटमा कारण देखाउ आदेश जारी गरेको..
विस्तृत
इरानमा ७.८ रेक्टर स्केलको भूकम्प
मंगलबार, बैशाख ३, २०७०
इरानको दक्षिण पूर्वी क्षेत्रमा ३ बैशाख दिउँसो ७.८ रेक्टर स्केलको भूकम्प गएको छ ।
विस्तृत
अध्यक्ष रेग्मीलाई तीन राजदूतले भेटे
मंगलबार, बैशाख ३, २०७०
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग नेपालका लागि इजिप्ट, कतार र साउदी अरेबियाका राजदूतहरूले ३ बैशाख अपराह्न सिंहदरबारमा भेटवा..
विस्तृत
प्रभुले छोरी अन्माए
मंगलबार, बैशाख ३, २०७०
छोरीको विवाहका लागि तयार पारी राखेका सबै सामानसहित घरमा आगलागी भएपछि चिन्तित बनेका पर्सा धोरेका आगलागी पीडितले छोरीलाई खुशीसाथ अन्..
विस्तृत
जुम्ला जाँदै गरेको ट्रक दुर्घटनामा एकको मृत्यु
मंगलबार, बैशाख ३, २०७०
दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सडकबाट ५०० मिटर तल खसेको ट्रकमा रहेका अन्य तीनजना गम्भीर घाइते भएका छन..
विस्तृत
दुर्घटनामा पर्यटक गाईडको मृत्यु
मंगलबार, बैशाख ३, २०७०
नारायणगढ–मुग्लिन सडक खण्डअन्र्तगत चितवनको जलविरेमा सडकमाथिबाट खसेको ढुङ्गा लागेर पर्यटक गाइडको मृत्यु भएको छ भने तीन जना पर्यटक..
विस्तृत
नेपाली नक्कली नोट सहित एक जना पक्राउ
मंगलबार, बैशाख ३, २०७०
प्रहरीले ३ बैशाखमा वीरगन्जबाट ठूलो परिमाणमा नेपाली नक्कली नोट सहित एक जनालाइ पक्राउ गरेको छ ।
विस्तृत
एमाले पोलिटब्युरो– भट्टराई सरकारका निर्णय खारेजीको माग
मंगलबार, बैशाख ३, २०७०
नेकपा एमालेको ३ बैशाखदेखि शुरु पोलिटब्यूरो बैठकले आगामी निर्वाचनसम्बन्धी रणनीति तयार गर्दैछ ।
विस्तृत
तराईमा चैती छठ धुमधामका साथ मनाइदै
मंगलबार, बैशाख ३, २०७०
तराईका जिल्लाहरुमा ३ बैशाखमा चैती छठ पर्व धुमधामका साथ मनाइदैछ ।
विस्तृत
बैदेशिक सहायता नीति बनाउँदै सरकार
मंगलबार, बैशाख ३, २०७०
दाताहरुलाई आफूखुशी परियोजना सञ्चालनमा रोक लगाउन सरकारले बैदेशिक सहायता नीति ल्याउने भएको छ ।
विस्तृत
बोस्टनमा विष्फोटपछि अमेरिकामा हाइ अलर्ट
मंगलबार, बैशाख ३, २०७०
बोस्टन म्याराथनका बेला अमेरिकामा भएका दुई बम विष्फोटका घटनामा तीन जनाको मृत्यु भएको छ भने डेढ सय व्यक्ति घाइते भएका छन् ।
विस्तृत
« First
«
10
20
30
535
536
537
538
539
550
560
570
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस