Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
नयाँ गर्भनरका लागि तीन जनाको नाम टुंगाे लाग्याे
बुधबार, चैत्र ४, २०७१
नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गर्ने टुंगाे लागेकाे छ ।
विस्तृत
२८ सहसचिवको सरुवा (सूचीसहित)
बुधबार, चैत्र ४, २०७१
गृहमन्त्रालयले २८ जना सहसहचिवहरुको सरुवा गरेको छ ।
विस्तृत
गोमा एयरको दोस्रो नयाँ जहाज
बुधबार, चैत्र ४, २०७१
निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी गोमा एयरले १८ सिट क्षमताको नयाँ विमान भित्र्याएको छ ।
विस्तृत
संवैधानिक राजतन्त्र छाेडेर पार्टी एकता हुँदैनः थापा
बुधबार, चैत्र ४, २०७१
राप्रपा नेपालका अध्यक्ष कमल थापाले निश्चित मुद्दामा सहमति भएपछि राप्रपासँग एकता हुने बताएका छन् ।
विस्तृत
नेम्वाङले शीर्ष नेताहरुलाई भने, ‘अनन्तकालसम्म पर्खन सकिन्न’
बुधबार, चैत्र ४, २०७१
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभालाई अनन्तकालसम्म स्थागित गर्न नसकिने बताएका छन् ।
विस्तृत
भ्रष्टाचार मुद्दामा पक्राउ परेका पाण्डे अस्पताल भर्ना
बुधबार, चैत्र ४, २०७१
भ्रष्टाचार मुद्दामा पक्राउ परेका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डेको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।
विस्तृत
सभाध्यक्ष नेम्वाङले छलफल थाले
मंगलबार, चैत्र ३, २०७१
संविधानसभा बैठक अनिश्चितकाललाई स्थगित गरेर दिएकाे समयमा दलहरुले सहमति जुटाउन नसकेपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले पुनः सक्रियता बढाएका छन् ।
विस्तृत
उद्योग वाणिज्य महासंघका अध्यक्ष पक्राउ
मंगलबार, चैत्र ३, २०७१
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
सम्पन्न व्यक्तिलाई विपन्नको नाममा आर्थिक सहयोग दिइयोः अख्तियार
मंगलबार, चैत्र ३, २०७१
विपन्नका नाममा सरकारले समाजका उच्च पदस्थ र सम्पन्न पदाधिकारी तथा कर्मचारीलाई सरकारले आर्थिक सहयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ध्यानाकर्षण जनाएको छ ।
विस्तृत
बालिका पूजाका बलात्कारीलाई सर्वस्वसहित ३५ वर्ष कैद
मंगलबार, चैत्र ३, २०७१
बाराकी बालिका पूजा साहको बलात्कार र हत्यामा संलग्न युवकलाई जिल्ला अदालत बाराले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ।
विस्तृत
संविधान जारी गर्ने समयसीमासहित वार्ता गर्नुपर्छः नेपाल
मंगलबार, चैत्र ३, २०७१
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आगामी १५ जेठभित्र संविधान जारी गर्ने समयसीमासहित वार्ताको सिलसिला विभिन्न ढङ्गले अघि बढाउनुपर्ने बताएका छन् ।
विस्तृत
नेपाल–भारतबीचकाे खेल गाेलरहित बराबरी
मंगलबार, चैत्र ३, २०७१
विश्वकप फुटबलको छनौटका लागि काठमाडौंस्थित दशरथ रंगशालामा नेपाल र भारतबीच भएकाे खेल गाेलरहित भएकाे छ ।
विस्तृत
आन्दोलन छाडेर वार्तामा फर्कन अधिकारकर्मीको आग्रह
मंगलबार, चैत्र ३, २०७१
मानवअधिकारकर्मीहरुले ३० दलीय मोर्चालाई आन्दोलन छोडेर वार्ता र सम्वादमा लाग्न आग्रह गरेका छन् ।
विस्तृत
ठूला दलहरुले संविधान बनाउन चाहेनः थापा
मंगलबार, चैत्र ३, २०७१
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ठूला राजनीतिक दलहरुको दम्भका कारण संविधान अन्योल बनेकाे बताएका छन् ।
विस्तृत
समलिंगी श्रीमती हत्याको आरोपमा महिला पक्राउ
सोमबार, चैत्र २, २०७१
आफ्नै श्रीमती (समलिंगी) हत्याको आरोपमा एक महिलालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
काठमाडौं तराई द्रुतमार्गको डिपिआर चार महिनामा तयार हुने
सोमबार, चैत्र २, २०७१
काठमाडौँलाई तराईसँग जोड्ने द्रुतमार्गको विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) भारतको इन्फ्रास्टक्चर लिजिङ एन्ड फाइनान्स सर्भिसेज (आइएल एन्ड एफएस) ले गर्ने भएको छ ।
विस्तृत
चालक र परिचालकले अनिवार्य पोसाक लगाउनु पर्ने
सोमबार, चैत्र २, २०७१
सडक दुर्घटना बढ्न थालेपछि सरकारले सार्वजनिक यातायातका चालक र परिचालकका लागि पोसाक अनिवार्य गराउने तयारी शुरु गरेको छ ।
विस्तृत
जुम्लामा बस दुर्घटना: १८ को मृत्यु, सबैको सनाखत (नामावली सहित)
सोमबार, चैत्र २, २०७१
जुम्ला सदरमुकामबाट कालिकोटको नाग्मातर्फ जाँदै गरेको ना ४ ख ४९७० नम्बरको बस दुर्घटनामा ज्यान गुमाएका सवै १८ जनाको सनाखत भएको छ ।
विस्तृत
वार्ताका नाममा समय कटाउने खेलः ज्ञवाली
सोमबार, चैत्र २, २०७१
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले एमाअाेवादी नेतृत्वको मोर्चाले वार्ताका नाममा समय कटाउने काम गरेको आरोप लगाए
विस्तृत
मोर्चाद्वारा अामहड्तालसहित आन्दोलन घोषणा
आइतबार, चैत्र १, २०७१
एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
विस्तृत
चन्द माओवादीलाई कांग्रेसको चेतावनी
आइतबार, चैत्र १, २०७१
सत्तारुढ दल नेपाली कांग्रेसले नेत्रविक्रम चन्द माओवादीलाई व्यक्तिगत घरजग्गा कब्जा गर्ने कार्य तत्काल रोक्न चेतावनी दिएको छ ।
विस्तृत
नेपालीले पत्ता लगाइन् ल्यूकेमिया क्यान्सरकोे नयाँ जीन (अन्तर्वार्ता सहित)
आइतबार, चैत्र १, २०७१
नेपाली विद्यार्थी सेवा रिजालसहितकोे टोलीले रक्त क्यान्सर (ल्युकेमिया) भएका विरामीमा नयाँ जीन पत्ता लगाएको छ ।रक्त क्यान्सरका अधिकांश विरामीहरुमा केमोथेरापीले कुनै काम नगर्ने भए पनि त्यसको कारण अहिलेसम्म पत्ता लागेको थिएन ।
विस्तृत
विश्वकप क्रिकेटः को–को भिड्दैछन् क्वाटरफाइनलमा ?
आइतबार, चैत्र १, २०७१
जारी आइसीसी विश्वकप क्रिकेटमा १ चैतमा समूह चरणका सबै खेल सकिएसँगै क्वाटरफाइनलका प्रतिष्पर्धीहरूको टुङ्गो लागेको छ ।
विस्तृत
रानीबारी हत्याकाण्डका दुई अभियुक्त पक्राउ, अर्कैलाई मार्न खोज्दा इन्जिनियर दम्पति मारिए
आइतबार, चैत्र १, २०७१
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) १२ वर्षअघि भएको रानीबारी हत्याकाण्डका २ अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
विस्तृत
नेपाल एयरलाइन्सका महाप्रबन्धकले राजिनामा दिए
आइतबार, चैत्र १, २०७१
नेपाल वायु सेवा निगमका महाप्रबन्धक मदन खरेलले राजिनामा दिएका छन् ।
विस्तृत
« First
«
10
20
30
175
176
177
178
179
190
200
210
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस