Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
माओवादी एकता प्रकृया सुरु, वार्ता समिति गठन
आइतबार, चैत्र १, २०७१
झण्डै तीन बर्षअघि फुटेको एमाओवादी र नेकपा–माओवादीबीच एकता प्रक्रिया अघि बढाउन वार्ता समिति गठन भएको छ ।
विस्तृत
मोर्चाले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने
आइतबार, चैत्र १, २०७१
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेसँग वार्तामा बसिरहेको विपक्षी मोर्चाले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ ।
विस्तृत
सशांक कोइरालाले पार्टी सभापतिमा उम्मेद्वारी दिने
आइतबार, चैत्र १, २०७१
कांग्रेस केन्द्रीय सदस्य डा. सशांक कोइरालाले आफूसँग पार्ट हाँक्ने स्पष्ट दृष्टिकोण रहेको भन्दै १३ औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेद्वारी दिने बताएका छन ।
विस्तृत
वार्ता र संवादबाटै सहमतिमा पुग्ने कोइराला र दाहालको निर्णय
आइतबार, चैत्र १, २०७१
प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल बीच १ चैत बिहान भएको वार्तामा निरन्तरको संवादलाई कायम राख्दै सहमतिमा पुग्ने निर्णय भएको छ।
विस्तृत
एमाओवादी प्रवक्ता शर्माद्वारा उम्मेदवारी फिर्ता
आइतबार, चैत्र १, २०७१
एमाओवादीको तर्फबाट बागलुङ क्षेत्र नं १ को उपनिर्वाचनका लागि उम्मेदवार रहेका प्रवक्ता दीनानाथ शर्माले उम्मेदवारी फिर्ता लिएका छन् ।
विस्तृत
निर्णायक वार्ता गर्ने जिम्मा कोइराला र दाहाललाई
आइतबार, चैत्र १, २०७१
संविधानका विवादित विषयमा सहमति कायम गर्न प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल बीच १ चैत विहान वार्ता हुने भएको छ ।
विस्तृत
बलात्कारपछि मृत्यु भएकी बालिकाको अन्त्येष्टि गर्न परिवार सहमत
शनिबार, फाल्गुण ३०, २०७१
बलात्कारपछि मृत्यु भएकी बाराकी बालिका पूजा साहको शवको अन्त्येष्टि गर्न परिवार सहमत भएको छ ।
विस्तृत
नेपाल प्रहरी ग्यास उद्योग सञ्चालनको तयारीमा
शनिबार, फाल्गुण ३०, २०७१
काठमाडौँ उपत्यकावासीलाई खाना पकाउने एलपी ग्यास सहज रुपमा उपलब्ध गराउन नेपाल प्रहरीले निकट भविष्यमै ग्यास उद्योग सञ्चालनमा ल्याउने भएको छ ।
विस्तृत
अब संविधानसभाको बैठक स्थगन हुँदैन: नेम्वाङ
शनिबार, फाल्गुण ३०, २०७१
संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संविधान लेखनका लागि धैरै समय बाँकी नरहेकाले अब बस्ने संविधानसभाको बैठक स्थगन नहुने बताएका छन् ।
विस्तृत
मापसे गरी सवारी चलाउँदा दुर्घटना, २० फिटको रड कारको वारपार
शनिबार, फाल्गुण ३०, २०७१
मापसे गरेका चालकले ट्राफिक छल्न खोज्दा ललितपुरको झम्सिखेलमा कार दुर्घटना भएको छ।
विस्तृत
कर्णेल लामाका साक्षी पनि पक्राउ पर्ने डर
शनिबार, फाल्गुण ३०, २०७१
नेपाली सेनाका महासेनानी कुमार लामाको मुद्दाका साक्षीलाई बेलायतमा पक्राउ नगरिने सुनिश्चित भए मात्र उनीहरुलाई त्यहाँ पठाइने सरकारले जनाएको छ।
विस्तृत
सोमबारदेखि लोडसेडिङ घट्ने (तालिका सहित)
शनिबार, फाल्गुण ३०, २०७१
विद्युत प्राधिकरणले २ फागुनदेखि दिनको ९ घण्टामात्र लोडसेडिङ गर्ने भएको छ ।
विस्तृत
माओवादीद्धारा पार्टी एकताको आव्हान
शुक्रबार, फाल्गुण २९, २०७१
पार्टी एकताका लागि नेकपा–माओवादीले एमाअाेवादीसँग प्रक्रिया अगाडि बढाउने र आवश्यक वार्ता एवम् संवाद गर्ने निर्णय गरेको छ ।
विस्तृत
एसिड आक्रमणमा परेका किशोरीले अस्पतालबाटै परीक्षा दिन पाउने
शुक्रबार, फाल्गुण २९, २०७१
सरकारले एसिड आक्रमणमा परेका किशोरीलाई उपचारस्थलबाटै प्रवेशिका परीक्षा दिन पाउने व्यवस्था गरेको छ । पीडित बालिकाको मागबमोजिम नै सो व्यवस्था गरिएको हो ।
विस्तृत
भिओआइपी सञ्चालनमा संलग्न इञ्जिनियर पक्राउ
शुक्रबार, फाल्गुण २९, २०७१
केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँ नरदेवी टोलस्थित आफ्नै घरमा अवैध भिओआइपी सञ्चालन गरिरहेका अवस्थामा इलेक्ट्रोनिक इञ्जिनियर प्रदीप श्रेष्ठलाई पक्राउ गरेको छ ।
विस्तृत
सहमतिका नाममा संविधानसभालाई बन्धक बनाउन पाइँदैन: पासवान
शुक्रबार, फाल्गुण २९, २०७१
बहुजन शक्ति पार्टीका अध्यक्ष एवम् सभासद बिश्वेन्द्र पासवानले सहमतिको नाममा संविधानसभालाई बन्धक बनाउन नहुने भन्दै बहुमतका आधारमा संविधान जारी हुनु पर्ने बताएका छन् ।
विस्तृत
मधेशी मोर्चाले कांग्रेसलाई पुरानो सम्झौता सम्झायो
शुक्रबार, फाल्गुण २९, २०७१
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस र मधेशी मोर्चाबीच भएको अनौपचारिक वार्तामा राज्य पुनःसंरचनाबारे छलफल भएको छ।
विस्तृत
विषय केन्द्रित छलफल गर्ने एमाले र एमाओवादीको निर्णय
शुक्रबार, फाल्गुण २९, २०७१
नेकपा एमाले र एमाओवादीबीच संविधानका विवादित विषयमा सहमति खोज्न विषयकेन्द्रित छलफललाई जोड दिने निर्णय भएको छ।
विस्तृत
कर्णेल लामालाई स्वदेश फर्काउन पहल गरः संसदीय समिति
शुक्रबार, फाल्गुण २९, २०७१
बेलायतमा युद्ध अपराधको मुद्दा खेपिरहेका नेपाली सेनाका महासेनानी (कर्णेल) कुमार लामालाई स्वदेश फर्काउनका लागि कुटनीतिक पहल गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
विस्तृत
गुगलले ल्यायो एभरेष्ट स्ट्रिट भ्यू, घरमै बसेर सगरमाथा भ्रमण
शुक्रबार, फाल्गुण २९, २०७१
गुगलले घरमै बसीबसी नेपालको सगरमाथा क्षेत्र भ्रमणको व्यवस्था गरेको छ ।
विस्तृत
प्रहरी नायब महानिरीक्षकले माइक्रोबस रोकेपछि !
शुक्रबार, फाल्गुण २९, २०७१
रत्नपार्क जाँदै गरेको माइक्रोबसलाई हात्तीगौँडामा प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले रोक्नका लागि हात देखाए ।
विस्तृत
दलहरु अनाैपचारिक छलफलमा
शुक्रबार, फाल्गुण २९, २०७१
सत्ता पक्ष र विपक्षी मोर्चाका दलहरु छुट्टा–छुट्टै छलफलमा जुेटका छन् ।
विस्तृत
डा. गोविन्द केसी फेरि अनसन बस्ने
शुक्रबार, फाल्गुण २९, २०७१
प्राडा गोविन्द केसीले मेडिकल कलेजको सम्बन्धनलगायतका विगतमा भएका सम्झौता पूरा गर्न सरकारलाई १० दिने अल्टिमेटम दिएका छन् ।
विस्तृत
बत्ती नहुँदा त्रिभुवन विमानस्थल फेरि बन्द, फ्लाइट डाइभर्ट गरिए
शुक्रबार, फाल्गुण २९, २०७१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बत्तीमा समस्या आएपछि २८ फागुन राति करिब साढे ९ बजेपछि विमान अवतरण गर्न सकेका छैनन् ।
विस्तृत
प्याकेजमा सहमति गर्ने कांग्रेस र एमाओवादीको निर्णय
बिहीबार, फाल्गुण २८, २०७१
नेपाली कांग्रेस र एमाओवादीले ३० फागुनभित्रै प्याकेजमा सहमतिको प्रयत्न गर्ने निर्णय गरेको छ ।
विस्तृत
« First
«
10
20
30
176
177
178
179
180
190
200
210
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस