Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सत्तारुढ दलहरु र सभाध्यक्षसँग वार्ता गर्दैनौंः एमाओवादी मोर्चा
आइतबार, माघ ११, २०७१
एमाओवादी नेतृत्वको मोर्चाले सहमतिका लागि राजनीतिक वातावरण तयार नभएसम्म सत्तारुढ दलहरु र संविधानसभा अध्यक्षसँग वार्ता नगर्ने निर्णय गरेको छ ।
विस्तृत
प्रस्ताव समितिमा कुन पार्टीका कति सभासद (विवरणसहित)
आइतबार, माघ ११, २०७१
संविधानसभाले ११ माघमा गठन गरेको प्रस्ताव निर्माण समितिमा अहिलेसम्म ९ वटा दल र दुई स्वतन्त्र गरी ४९ सदस्यहरु सहभागी छन् ।
विस्तृत
हामी प्रतिवाद गर्छौं, परिणामको जिम्मेवार कांग्रेस, एमाले र सभाध्यक्षः दाहाल
आइतबार, माघ ११, २०७१
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाबाट प्रस्ताव निर्माण समितिको प्रस्ताव पारित भएको विरोधमा जनताका बीचमा गएर त्यसको प्रतिवाद गर्ने बताएका छन् ।
विस्तृत
संविधानसभाद्वारा प्रस्ताव निर्माण समिति गठन
आइतबार, माघ ११, २०७१
११ माघमा बसेको संविधानसभाको बैठकले विपक्षी सभासदहरुको होहल्लाका बीच प्रस्ताव निर्माण समिति गठनको प्रस्ताव बहुमतले पारित गरेको छ ।
विस्तृत
सभाध्यक्षले नै समितिको प्रस्ताव गर्ने
आइतबार, माघ ११, २०७१
एमाओवादीसहितका मोर्चाले निरन्तर बैठक अवरोध गर्दै आएपछि संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले नै समिति गठनको प्रस्ताव गर्ने भएका छन् ।
विस्तृत
केन्यासँग नेपालको लगातार दोस्रो हार
शनिबार, माघ १०, २०७१
विश्व क्रिकेट लिग डिभिजन २ मा तेस्रो स्थानका लागि भएको खेलमा नेपाल केन्यासँगको पराजित भएको छ ।
विस्तृत
बेग्लाबेग्लै सवारी दुर्घटनामा प्रनानिसहित तीनको मुत्यु
शनिबार, माघ १०, २०७१
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी, लौकही सडकमा भएको सवारी दुर्घटनामा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
विस्तृत
सभाध्यक्षले प्रस्ताव पेस गरे प्रतिवाद गरिन्छ: दाहाल
शनिबार, माघ १०, २०७१
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाको बैठकमा जबर्जस्ती प्रस्ताव पेस गरिए सशक्त प्रतिवाद गर्ने बताएका छन् ।
विस्तृत
अख्तियारकै अधिकृत घुस लिएको आरोपमा पक्राउ
शनिबार, माघ १०, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगमै कार्यरत एक कानून अधिकृतलाई डेढलाख रुपैयाँ घुस लिएको आरोपमा रकमसहित धनकुटाबाट पक्राउ गरेको छ ।
विस्तृत
चुरेमा ढुंगा बालुवा उत्खनन्को अनुमति दिनु दुखद: राष्ट्रपति
शनिबार, माघ १०, २०७१
राष्ट्रपति रामवरण यादवले चुरे क्षेत्रमा पुनः बालुवा तथा ढुङ्गा गिट्टी निकाल्न अनुमति दिनु दुःखद भएको बतएका छन् ।
विस्तृत
सहमति नभएसम्म अवरोध जारी राख्ने विपक्षीको निर्णय
शनिबार, माघ १०, २०७१
एमाओवादी नेतृत्वको सात दलीय गठबन्धले संविधानसभाको अवरोध जारी राख्ने निर्णय गरेको छ।
विस्तृत
दाहाल र थापाबीच भेटवार्ता
शनिबार, माघ १०, २०७१
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष सूर्यबहादुर थापाबीच भेटवार्ता भएको छ
विस्तृत
योगबाट वियोग
शनिबार, माघ १०, २०७१
भारतीय योगगुरु रामदेवको भनाइमा लागेर एलोप्याथी औषधि बीचैमा छाड्ने मिगौला, मुटु, उच्च रक्तचाप र मधुमेहका बिरामीहरूको ज्यान हृदयघात, मस्तिष्कघात, पक्षघात, ब्रेन ह्यामरेज र किड्नी फेलियरबाट गइरहेको छ।
विस्तृत
शहीद सप्ताह शुरु, शास्त्रीको सम्झनामा श्रद्धाञ्जलि सभा
शनिबार, माघ १०, २०७१
देशको राजनीतिक स्वतन्त्रताका लागि आफूलाई बलिदान दिने अमर शहीदहरुको सम्झनामा आज १० माघदेखि शहीद सप्ताह शुरु भएको छ ।
विस्तृत
एमाओवादी नेताले लेखे, ‘यो प्रकृतिको संविधानसभा अन्तिम’
शुक्रबार, माघ ९, २०७१
एमाओवादी नेता नारायणकाजी श्रेष्ठले ८ माघमा संविधान जारी गर्न नसकेकोमा क्षमा याचना गरेका छन् ।
विस्तृत
अधुरै रह्यो सपना, नेपाल डिभिजन–२ मै कायम
शुक्रबार, माघ ९, २०७१
आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको आफ्नो अन्तिम खेलमा केन्यासँग ५ विकेटले हारेपछि नेपाल डिभिजन वान पुग्नबाट चुकेको छ ।
विस्तृत
‘प्रस्ताव फिर्ता नलिने, वार्तामा पनि नबस्ने’
शुक्रबार, माघ ९, २०७१
कांग्रेस, एमालेलगायतका १० दलले प्रश्नावली समिति बनाउने प्रस्ताव फिर्ता नलिने निर्णय गरेको छ ।
विस्तृत
‘संविधानसभालाई अराजक शक्तिको निशाना हुन दिन्न’
शुक्रबार, माघ ९, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभालाई उग्र, उदण्ड र अराजक शक्तिको निशाना हुन नदिने बताएका छन् ।देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले भने, ‘‘५ माघ मध्यरातमा अराजक प्रदर्शन भयो, यसमा म मर्माहत भएको छु ।’’ (पूर्ण पाठसहित)
विस्तृत
प्रधानमन्त्रीको सम्वोधनमा नीजि सञ्चार माध्यमलाई रोक
शुक्रबार, माघ ९, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले देशवासीको नाममा सम्बोधन गर्दैछन् ।
विस्तृत
सम्वाद समितिको सभापति एमाओवादी बनाउनु गल्तीः सत्तारुढ दल
शुक्रबार, माघ ९, २०७१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादीलाई संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बनाउनु गल्ती भएको बताएका छन् ।"संविधान विराेधीसँग माेर्चाबन्दी गर्ने एमाअाेवादीलाई विश्वास गरेकाेमा जनतासँग माफी माग्छाैं ।"
विस्तृत
देशबासीका नाममा प्रधानमन्त्रीले सम्बोधन गर्दै
शुक्रबार, माघ ९, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले देशबासीको नाममा सम्बोधन गर्ने तयारी भइरहेको छ ।
विस्तृत
डिभिजन टु क्रिकेटः लक्ष्य पछ्याउँदै केन्या
शुक्रबार, माघ ९, २०७१
आईसीसी विश्व क्रिकेट लिग डिभिजन वानमा पुग्नका लागि निर्णायक खेल खेलिरहेको नेपालले केन्याको सामना गरिरहेको छ ।
विस्तृत
बुद्धिमानी बन्न मोर्चालाई सभाध्यक्षको आग्रह
शुक्रबार, माघ ९, २०७१
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले लगातार संविधानसभाको बैठक अवरुद्ध हुँदा जनतामा नराम्रो सन्देश गएको बताएका छन् ।
विस्तृत
नेपालद्वारा केन्यासामु १९५ रनको लक्ष्य प्रस्तुत
शुक्रबार, माघ ९, २०७१
आईसीसी विश्व क्रिकेट लिग डिभिजन वानमा पुग्नका लागि निर्णायक खेल खेलिरहेको नेपालले केन्यालाई १९५ रनको लक्ष्य दिएको छ।
विस्तृत
११ माघसम्म संविधानसभा बैठक स्थगित
शुक्रबार, माघ ९, २०७१
एमाओवादी मोर्चाको अवरुद्धपछि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानसभाको बैठक ११ माघ दिउँसो १ बजेसम्मलाई स्थगित गरिएको छ ।
विस्तृत
« First
«
10
20
30
197
198
199
200
201
210
220
230
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस