Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
“नेपाली समुदाय ‘भाइब्रेन्ट’ छ”
सोमबार, मंसिर १५, २०७१
अमेरिकामा कानून व्यवसाय गर्दै आएका खगेन्द्र क्षेत्री भन्छन्, “यहाँ नेपालीहरूको व्यावसायिक संलग्नता बढ्दो छ ।”
विस्तृत
लोकमानलाई जलस्रोत समितिले फेरि बोलायो
आइतबार, मंसिर १४, २०७१
अुनगमन तथा सुशासन समिति बाहेक अन्य समितिमा नजाने भनेर निर्णय गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कृषि तथा जलस्रोत समितिले फेरि बोलाएको छ ।
विस्तृत
‘पदका लागि चन्दले पार्टी फुटाए’
आइतबार, मंसिर १४, २०७१
नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले पार्टीका पूर्वसचिव नेत्रविक्रम चन्दले ठूलो पद नपाउँदा पार्टी फुटाएको आरोप लगाएका छन् ।
विस्तृत
दुई तिहाईको दम्भ त्याग्न २० दलको आग्रह
आइतबार, मंसिर १४, २०७१
संविधानसभामा प्रतिनिधित्व गर्ने एमाओवादीसहितका २० दलीय मोर्चाले अङ्कगणितको आधारमा संविधान निर्माण प्रक्रिया अगाडि बढ्न नसक्ने निष्कर्ष निकालेको छ ।
विस्तृत
उपेन्द्र यादवले ९ प्रदेशको खाका ल्याए
आइतबार, मंसिर १४, २०७१
मधेसी जनाधिकार फोरम नेपालले नयाँ संविधानमा ९ प्रदेशको खाका प्रस्ताव गरेको छ ।
विस्तृत
अर्को क्रिकेट दुर्घटनाः बलले लागेर अम्पायरको मृत्यु
आइतबार, मंसिर १४, २०७१
इजरायलको एसडोडमा एउटा क्रिकेट प्रतियोगिताका क्रममा बलले चोट लागेर अम्पायरको मृत्यु भएको छ ।
विस्तृत
नयाँ क्रान्तिमा होमिएको चन्दको उद्घोष
आइतबार, मंसिर १४, २०७१
नेकपा–माओवादीबाट अलग्गिएका नेता नेत्रविक्रम चन्दले आफूहरु नयाँ क्रान्तिमा होमिएको उद्घोष गरेका छन् ।
विस्तृत
तीनदिनलाई सम्वाद समितिको बैठक स्थगित
आइतबार, मंसिर १४, २०७१
सहमतिका लागि थप छलफल गर्ने भन्दै संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक तीन दिनका लागि स्थगित गरिएको छ ।
विस्तृत
हो, सहमतिमै संविधान तर कस्तो ?
आइतबार, मंसिर १४, २०७१
सहमतिको प्रयासमा थप कार्यकाल समेत खेर फाल्दै विना संविधान एउटा संविधानसभा गुमाइसकेको मुलुक सहमतिकै रटानमा अर्को संविधानसभालाई पनि निष्फल बनाउन सहमत हुन सक्दैन ।
विस्तृत
८ माघपछि राष्ट्रपति र प्रधानमन्त्रीको चुनावः उपप्रधानमन्त्री सिंह
आइतबार, मंसिर १४, २०७१
उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशनमान सिंहले ८ माघपछि नयाँ राष्ट्रपति र प्रधानमन्त्रीका लागि चुनाव हुने बताएका छन् ।
विस्तृत
‘शताब्दी पुरुष’ सत्यमाेहन जोशीलाई सयौँ अभिनन्दनपत्र
शनिबार, मंसिर १३, २०७१
‘शताब्दी पुरुष’ सत्यमोहन जोशीलाई २४ देश र मुलुकका १४ अञ्चलबाट गरी ७५ साहित्यिक संस्थाले अभिनन्दनपत्र प्रदान गर्ने भएका छन् ।
विस्तृत
सार्क सम्मेलन भव्य रुपमा सम्पन्न भएको एमाओवादी मोर्चाको निष्कर्ष
शनिबार, मंसिर १३, २०७१
एमाओवादी नेतृत्वको मोर्चाले सार्कको १८ औं शिखर सम्मेलन भव्य रुपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ ।
विस्तृत
गढीमाई मेलामा ५ को मृत्यु
शनिबार, मंसिर १३, २०७१
बारामा जारी गढीमाई मेलामा ५ जनाको मृत्यु भएको छ ।
विस्तृत
बस दुर्घटनामा मृत्यु हुनेकोे संख्या १२ पुग्यो, सबैको सनाखत
शनिबार, मंसिर १३, २०७१
डोटीबाट महेन्द्रनगर जाँदै गरेको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
विस्तृत
संस्कृतिकर्मी प्रधानाङ्गको निधन
शनिबार, मंसिर १३, २०७१
पोखराका अग्रज संस्कृतिकर्मी सर्वज्ञमान प्रधानाङ्गको १०० वर्षको उमेरमा निधन भएको छ ।
विस्तृत
तीन राजदूतको स्वीकृतिपत्र प्राप्त, दुईको बाँकी
शनिबार, मंसिर १३, २०७१
सरकारले दक्षिण अफ्रिका, कुबेत र फ्रान्सका लागि सिफारिस गरेका तीनजना नेपाली राजदूतको नियुक्तिका लागि स्वीकृति प्राप्त भएको छ ।
विस्तृत
८ माघमा सहमतिमै संविधानः कोइराला
शनिबार, मंसिर १३, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले सहमतिमै संविधान निर्माण हुने बताएका छन् ।
विस्तृत
भारतीय दर्शनार्थीले सीमा पारी नै पशु बलि चढाए
शनिबार, मंसिर १३, २०७१
भारतीय प्रहरी एसएसबीले सीमाबाट गढीमाई मेलामा पशु ल्याउन नदिएपछि भारतीय दर्शनार्थीले सामापारीकै चौरमा बलि दिएका छन् ।
विस्तृत
जाडोमा होशियार!
शनिबार, मंसिर १३, २०७१
झ्याल―ढोका बन्द गरेर कोठा तताउने प्रयत्न कतै ज्यान लिनेगरिको घातक त भइरहेको छैन!
विस्तृत
बस दुर्घटनाः ११ को मृत्यु, २४ घाइते
शनिबार, मंसिर १३, २०७१
डोटीको दिपायलबाट महेन्द्रनगर आउँदै गरेको बस कैलालीमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
विस्तृत
सहमति नभए आयोगबाट प्रदेश निर्धारणः ओली
शुक्रबार, मंसिर १२, २०७१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति नभए आयोगबाट प्रदेश संख्या निर्धारण गरिने बताएका छन् ।
विस्तृत
डा. डङ्गोलका आँखाले अरु दुईजनालाई दृष्टि दिए
शुक्रबार, मंसिर १२, २०७१
मृत्युपश्चात आँखा दान गरेका डा सानुभाई डङ्गोलको दुईवटै आँखाको नानी अन्य आँखा नदेख्ने व्यक्तिलाई सफल प्रत्यारोपण गरिएको छ ।
विस्तृत
कञ्चनपुरमा बस दुर्घटनामा दुईको मृत्यु (अपडेट)
शुक्रबार, मंसिर १२, २०७१
कञ्चनपुरको वाणीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । २५ जना घाइते छन् ।
विस्तृत
‘हरियाली काठमाडाैं’ अभियान जारी रहने
शुक्रबार, मंसिर १२, २०७१
सार्कको १८ औं शिखर सम्मेलन सकिएपछि पनि काठमाडौँ महानगरपालिकाले ‘हरियाली काठमाडाँै’ अभियानलाई जारी राख्ने भएको छ ।
विस्तृत
धन्यवादको पात्र प्रधानमन्त्री कोइराला
शुक्रबार, मंसिर १२, २०७१
सार्क राष्ट्रका प्रमुखहरुले नेपालका प्रधानमन्त्री सुशील कोइरालालाई धन्यवाद दिएका छन् ।
विस्तृत
« First
«
10
20
30
224
225
226
227
228
240
250
260
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस