Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको बस पल्टिँदा २ को मृत्यु, २१ घाइते
बुधबार, मंसिर १७, २०७१
पूर्व पश्चिम राजमार्गअन्तर्गत बर्दियाको रम्मापुरमा बस पल्टिँदा दुईजनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
विस्तृत
भट्टराईले ओलीलाई आश्वस्त पारे, ‘वालुवाटारको सहमति अनुसार काम गर्छु’
मंगलबार, मंसिर १६, २०७१
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओलीलाई वालुवाटारमा भएको सहमति अनुसार कांग्रेस–एमालेको प्रस्ताव संविधानसभामा लैजाने बताएका छन् ।
विस्तृत
‘चीनसँग बिप्पा सम्झौता गरिने’
मंगलबार, मंसिर १६, २०७१
उद्योग मन्त्री महेश बस्नेतले नेपालमा लगानी भित्र्याउन चीनसँग पनि छिटै दुइपक्षीय ब्यापार सम्झौता ९बिप्पा० गरिन लागेको बताएका छन् ।
विस्तृत
पेट्रोल, मट्टितेल र डिजेलको भाउ सस्तियो
मंगलबार, मंसिर १६, २०७१
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
विस्तृत
एमाले सभासदलाई मोबाइल चलाउने तालिम
मंगलबार, मंसिर १६, २०७१
संसदीय दलको कार्यालय सिंहदरवारमा एमालेले आफ्ना सभासदहरुलाई नयाँ प्रविधिबारे तालिम दिएको छ ।
विस्तृत
केरुङमा रात बस्न नपाइने
मंगलबार, मंसिर १६, २०७१
नेपालको उत्तरी नाका रसुवागढीबाट चीनको केरुङ घुम्न जाने नेपालीहरू अबका दिनमा रात बस्न नपाउने भएका छन् ।
विस्तृत
६१ नयाँ नगरपालिका घोषणा
मंगलबार, मंसिर १६, २०७१
सरकारले थप ६१ वटा नगरपालिका घोषणा गरेको छ । योसँगै नेपालमा नगरपालिकाको संख्या १९१ पुगेको छ ।
विस्तृत
हतियारसहित पाँच भारतीय पक्राउ
मंगलबार, मंसिर १६, २०७१
सशस्त्र प्रहरीले रौतहटबाट हातहतियार र गोलीसहित पाँच भारतीयलाई पक्राउ गरेको छ ।
विस्तृत
सत्ता साझेदार दलको प्रस्ताव संविधानसभामा पठाइँदैनः बाबुराम
मंगलबार, मंसिर १६, २०७१
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले सत्ता साझेदार दलहरुको प्रस्तावलाई संविधानसभामा नपठाउने अडान दोहोर्याएका छन् ।
विस्तृत
विद्युतीय शवदाह गृह तीन महिनापछि सञ्चालनमा आउने
मंगलबार, मंसिर १६, २०७१
पशुपति क्षेत्रमा निर्माणाधीन विद्युतीय शवदाहगृह तीन महिनापछि सञ्चालनमा आउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
विस्तृत
प्रक्रियामा जान सबै तयार हुनुपर्छ: प्रम कोइराला
मंगलबार, मंसिर १६, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले संविधानका विवादित विषयमा सहमति नभए प्रक्रियामा जानका लागि तयार हुन दलहरुसँग आग्रह गरेका छन्।
विस्तृत
एमाओवादीकाे चरित्र बुझ्नै सकिएनः देउवा
मंगलबार, मंसिर १६, २०७१
पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवालले एमाओवादीको चरित्र बुझ्नै नसकेको बताएका छन् ।
विस्तृत
दुई किलो सुनसहित तस्कर पक्राउ
मंगलबार, मंसिर १६, २०७१
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरा (सीआईबी) ले दुई किलो अवैध सुनसहित तस्करीमा संलग्नलाई पक्राउ गरेको छ ।
विस्तृत
बालमन्दिरका यौन दुराचारीलाई १६ वर्ष कैद
मंगलबार, मंसिर १६, २०७१
काठमाडौं जिल्ला अदालतले बालमन्दिरका तीन बालिका बलात्कार गर्ने दुईजनालाई १६ वर्ष कैद सजायको फैसला सुनाएको छ।
विस्तृत
खै क्षर्तिपूर्ति कानून?
मंगलबार, मंसिर १६, २०७१
'पुर्पक्षका लागि' लामो समय थुनामा बसिसकेपछि अदालतबाट निर्दोष सावित हुनेहरूलाई राज्यले क्षतिपूर्ति वा राहत दिनु त के 'सरी' समेत भन्दैन।
विस्तृत
संविधान निर्माणमा एमाओवादीकै अवरोधः पौडेल
मंगलबार, मंसिर १६, २०७१
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माणका लागि एमाओवादीले अवरोध गरिरहेको आरोप लगाएका छन् ।
विस्तृत
एमालेद्वारा राष्ट्रिय सरकार गठनको प्रस्ताव
सोमबार, मंसिर १५, २०७१
नेकपा एमालेले संविधान जारी गर्नु अघि नै संयुक्त राष्ट्रिय सरकार गठनको प्रस्ताव अघि सारेको छ ।
विस्तृत
मकवानपुरमा सुमो दुर्घटना, तीनको मृत्यु
सोमबार, मंसिर १५, २०७१
मकवानपुरको सिस्नेरी–४ थिङडाँडामा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
विस्तृत
गोली हानेर बैंक लुट्ने पूर्व माओवादी लडाकु पक्राउ
सोमबार, मंसिर १५, २०७१
पोखराको यति डेभलपमेण्ट बैंकका कर्मचारीलाई गोली हानेर रकम लुट्ने समूहका मुख्य योजनाकारसहित दुई जना पक्राउ परेका छन् ।
विस्तृत
चन्दद्वारा नयाँ पार्टी घोषणा, सत्ता साझेदारीका लागि संघर्ष गर्ने
सोमबार, मंसिर १५, २०७१
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबाट अलग भएको समूहले नेत्रबिक्रम चन्दको नेतृत्वमा नयाँ पार्टी घोषणा गरेको छ ।
विस्तृत
सहमतिको नाममा समय खेर नफालौंः रावल
सोमबार, मंसिर १५, २०७१
नेकपा एमाले उपाध्यक्ष भीम रावलले सहमतिको नाममा दलहरुले समय खेर फाल्नु नहुने बताएका छन् ।
विस्तृत
राहदानी लिन अनाहकको सास्ती
सोमबार, मंसिर १५, २०७१
जिल्ला प्रशासन कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको हेलचेक्र्याईं तथा राहदानी विभागका कर्मचारीको बदमासीको मूल्य सेवाग्राहीले चुकाउनु परेको छ ।
विस्तृत
सडक छेउका विरुवा कुल्चने पक्राउ
सोमबार, मंसिर १५, २०७१
सडक बगैंचा कुल्चिएर जथाभावी बाटो काट्नेलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।
विस्तृत
चन्दले नयाँ पार्टी घोषणा गर्दै
सोमबार, मंसिर १५, २०७१
नेकपा–माओवादीबाट फुटेर गएको नेत्रविक्रम चन्दले औपचारिक रुपमा नयाँ पार्टी घोषणा गर्दैछन् ।
विस्तृत
एमाओवादी संविधान निर्माणको बाधकः देउवा
सोमबार, मंसिर १५, २०७१
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान निर्माणका लागि एमाओवादी बाधक रहेको आरोप लगाएका छन् ।
विस्तृत
« First
«
10
20
30
223
224
225
226
227
230
240
250
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस