Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
‘८ वा ९ प्रदेशमा कुरा मिल्न सक्छ’
शुक्रबार, मंसिर १९, २०७१
सहरी विकासमन्त्री नारायण खड्काले दलहरुबीच ८ वा ९ प्रदेशको संघीयतामा सहमति हुने बताएका छन् ।
विस्तृत
मोदीको क्यारिकेचर गरिएको ‘तीतोसत्य’को प्रशारण रोकियो
शुक्रबार, मंसिर १९, २०७१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्यारिकेचर गरेको भन्दै नेपाल टेलिभिजनले ‘तितोसत्य’ को प्रशारण रोकेको छ ।
विस्तृत
सतलोक आश्रम पुगेका २२ नेपालीको अवस्था अज्ञात
शुक्रबार, मंसिर १९, २०७१
भारतको हिसार (हरियाणा) जिल्ला चण्डीगढ रोड बराबालास्थित सतलोक आश्रममा गएका २२ नेपालीको अवस्था अज्ञात रहेको परिवारजनले जनाएका छन् ।
विस्तृत
शीतलहरबाट नागरिकको मृत्यु नहोओसः सर्वोच्च
बिहीबार, मंसिर १८, २०७१
सर्वोच्च अदालतले शीतलहरका कारण तराईका जनताले अकाल मृत्युवरणसमेत खेप्नुपर्ने अवस्था आउन नदिन ठोस उपाय अवलम्बन गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।
विस्तृत
तराई बर्बाद हुन लाग्यो, चुरे जोगाउनुसः राष्ट्रपति
बिहीबार, मंसिर १८, २०७१
राष्ट्रपति डा रामवरण यादवले चुरेलाई जोगाउन नसके तराई बर्बाद हुने बताएका छन् ।
विस्तृत
माघ ८ मा संविधान बन्दैनः सिटौला
बिहीबार, मंसिर १८, २०७१
नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिलेकै अवस्थामा ८ माघमा संविधान निर्माण हुन नसक्ने बताएका छन् ।
विस्तृत
किसुनजीलाई सम्झदै बाबुरामले भने, ‘मलाई प्रेरणा र बल मिल्यो’
बिहीबार, मंसिर १८, २०७१
एमाओवादी नेता बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सम्झनाले संविधान निर्माणको दिशातिर लाग्न थप प्रेरणा र बल मिलेको बताएका छन् ।
विस्तृत
जथाभावी फोहोर फाल्नेलाई हतकडी
बिहीबार, मंसिर १८, २०७१
काठमाडौंको सडकमा जथाभावी फोहोर फाल्नेलाई महानगरीय प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।
विस्तृत
संविधान जारी हुनेमा आशङ्का नगर्न गच्छदारको आग्रह
बिहीबार, मंसिर १८, २०७१
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले निर्धारित समयमा सहमतिबाटै संविधान जारी हुनेमा आशङ्का नगर्न आग्रह गरेका छन् ।
विस्तृत
मन्त्रिपरिषद बैठकः विभिन्न निकायमा नियुक्ति
बिहीबार, मंसिर १८, २०७१
सरकारले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा विष्णु सापकोटा र नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडका अध्यक्षमा किशोरबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
विस्तृत
कार्बाहीमा परेका लावतीको छुट्टै कार्यालय
बिहीबार, मंसिर १८, २०७१
राप्रपा नेपालका बरिष्ठ नेता पद्यसुन्दर लावतीले छुट्टै पार्टी कार्यालय सञ्चालनमा ल्याएका छन् ।
विस्तृत
बैठक छाडेर शीर्ष नेताहरु नै जिल्लातिर
बिहीबार, मंसिर १८, २०७१
नयाँ संविधानका विवादित विषयको छलफल अधुरै छाडेर शीर्ष नेताहरू नै पूर्वी जिल्लातिर लागेका छन् ।
विस्तृत
चमेलियाका भ्रष्टाचारीलाई १० दिनभित्र कारबाही गर्न निर्देशन
बुधबार, मंसिर १७, २०७१
व्यवस्थापिका–संसदअन्तर्गतको सार्वजनिक लेखा समितिले चमेलिया जलविद्युत् परियोजनामा भ्रष्टाचारमा संलग्नलाई १० दिनभित्र कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
विस्तृत
एमालेकाे विधान बल्ल छापियो
बुधबार, मंसिर १७, २०७१
नवौं महाधिवेशन सकिएको झण्डै ६ महीनापछि एमालेले संशोधित विधान तथा संगठनात्मक प्रतिवेदन प्रकाशन गरेको छ ।
विस्तृत
‘पहिले हामी सवै नेपाली’
बुधबार, मंसिर १७, २०७१
राष्ट्रपति डा.रामवरण यादवले सवै भन्दा पहिले नेपाली भएकाले आपसी समझ्दारी, भाइचारा र सामाजिक सद्भाव भड्काउन नहुने बताएका छन्।
विस्तृत
नेपालमा भ्रष्टाचार झनै बढ्यो
बुधबार, मंसिर १७, २०७१
विश्वव्यापी रुपमा भ्रष्टाचार बढ्दै गएका बेला नेपालमा पनि गत वर्ष भन्दा भ्रष्टाचार बढेको छ ।
विस्तृत
सबैको चित्त बुझाउनु चुनौतिपूर्ण छः बाबुराम भट्टराई
बुधबार, मंसिर १७, २०७१
दलहरुबाट ‘स्वविवेक’ प्रयोग गर्न जिम्मेवारी पाएका संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले आफूले तटस्थ भएर जिम्मेवारी निर्वाह गर्ने बताएका छन् ।
विस्तृत
भट्टराईलाई दिएको स्वविवेकीय अधिकारप्रति राप्रपा नेपालको आपत्ति
बुधबार, मंसिर १७, २०७१
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईलाई समितिमा रहेका प्रतिवेदन संविधानसभामा पठाउन समितिले दिएको स्वविवेकीय अधिकारप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आपत्ति जनाएको छ ।
विस्तृत
डीभी र पिआर लिने कर्मचारीको विवरण माग
बुधबार, मंसिर १७, २०७१
व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले डीभी र पिआर लिएका सरकारी कर्मचारीको विवरण माग गरेको छ ।
विस्तृत
जोगिमारामा ट्रक दुर्घटना: ४ को मृत्यु, २ घाइते
बुधबार, मंसिर १७, २०७१
धादिङको जोगिमारामा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
विस्तृत
ट्रक व्यवसायी आन्दोलनमा, देशभर ढुवानी सेवा ठप्प
बुधबार, मंसिर १७, २०७१
यातायात व्यवसायीले विभिन्न आठ सूत्रीय माग राख्दै अनिश्चितकालका लागि देशभर ढुवानी सेवा ठप्प पारेका छन् ।
विस्तृत
संविधानका लागि राष्ट्रिय सरकारः सञ्चारमन्त्री
बुधबार, मंसिर १७, २०७१
सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले निर्धारित समयमा सबैको अपनत्व हुने संविधान जारी गर्न मुख्य राजनीतिक दलसहितको राष्ट्रिय सरकार बनाउन सकिने बताएका छन् ।
विस्तृत
बाबुरामलाई स्वविवेकको अधिकार
बुधबार, मंसिर १७, २०७१
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलाई कांग्रेस एमालेलगायतका दलहरुले पेश गरेको साझा प्रस्तावबारे स्वविवेकको निर्णय गर्न सक्ने अधिकार दिइएको छ।
विस्तृत
एमाओवादी नेता भन्छन्, ‘८ माघपछि नयाँ सरकार’
बुधबार, मंसिर १७, २०७१
एमाओवादीका सचिव बर्षमान पुनले नयाँ संविधान जारी गरेर ८ माघपछि नयाँ सरकार बन्ने बताएका छन् ।
विस्तृत
प्रस्तावित नयाँ नगरपालिकामा समेटिएका गाविसहरुको विवरण
बुधबार, मंसिर १७, २०७१
स्थानीय विकास मन्त्रालयले प्रस्ताव गरेका थप ६१ वटा नयाँ नगरपालिकालाई मन्त्रिपरिषदले स्वीकृत गरेपछि देशभर नगरपालकाको संख्या १९१ पुग्नेछ ।
विस्तृत
« First
«
10
20
30
222
223
224
225
226
230
240
250
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस