Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
नेपालले यूएईलाई ९४ रनले हरायो
शनिबार, कार्तिक २९, २०७१
एसीसी यू–१९ प्रिमियर लिगमा नेपालले यूएईलाई ९४ रनले हराएको छ ।
विस्तृत
काठमाडौंमा मेट्रो रेल सञ्चालन गरिने
शनिबार, कार्तिक २९, २०७१
आगामी ५ वर्षभित्र काठमाडौंमा मेट्रो रेल सञ्चालन गरिने लगानी बोर्डले जनाएको छ ।
विस्तृत
संविधानका लागि बुद्धसँग प्रार्थना गर्दछुः राष्ट्रपति
शनिबार, कार्तिक २९, २०७१
राष्ट्रपति रामवरण यादवले समयमै संविधान निर्माण होओस भन्दै भगवान बुद्धसँग प्रार्थना गरेका छन् ।
विस्तृत
केशव स्थापित फेरि एमालेमै
शनिबार, कार्तिक २९, २०७१
काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापित फेरि एमालेमै फर्कने भएका छन् ।
विस्तृत
सहमति खोज्दै भट्टराई र श्रेष्ठ भेटघाटमा
शनिबार, कार्तिक २९, २०७१
एमाओवादीका बरिष्ठ नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कांग्रेस–एमालेका शीर्ष नेताहरुसँग सहमतिका निम्ति भेटघाट गर्दैछन् ।
विस्तृत
बैठकमा गएनन् चन्द
शनिबार, कार्तिक २९, २०७१
पार्टी सचिव नेत्रविक्रम चन्द पक्षधर नेताहरुको अनुपस्थितिमै नेकपा–माओवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
विस्तृत
संविधानसभालाई लाचार बनाइयो: कमल थापा
शनिबार, कार्तिक २९, २०७१
राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीन दलीय सिन्डीकेटका कारण संविधान नबन्ने खतरा बढेको बताएका छन् ।
विस्तृत
आफैं वैरी
शनिबार, कार्तिक २९, २०७१
आर्थिक वर्ष २०७१/७२ का लागि देशकै प्राथमिक विकास बजेटको तेस्रो ठूलो अंश पाएको रूपन्देहीको बुटवलमा अर्बौं रुपैयाँका थुप्रै योजना वर्षौंदेखि विवादले रोकिएका छन्।
विस्तृत
पारस-हिमानी सम्बन्ध कानुनी मात्र
शनिबार, कार्तिक २९, २०७१
चार वर्षदेखि थाइयाल्डको राजधानी बैंककमा बस्दै आएका पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानीको सम्बन्ध अव कानुनी रुपमा मात्रै सिमित भएकाे छ ।
विस्तृत
नयाँ संविधानमा दलहरुबीचको विवाद र सहमतिको संभावना
शनिबार, कार्तिक २९, २०७१
संविधान निर्माण्को डेडलाइन तीन महीन बाँकी रहँदा प्रमुख दलहरुबीचको दूरी झन्झन् बढ्दै छ ।
विस्तृत
मेरो आग्रह कसैले मानेनन्ः भटटराई
शुक्रबार, कार्तिक २८, २०७१
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले दलका शीर्ष नेताहरुले आफ्नो आग्रह नसुनेको गुनासो गरेका छन् ।
विस्तृत
रियल म्याड्रिडका पूर्व स्ट्राइकर राउल गोञ्जालेज नेपालमा
शुक्रबार, कार्तिक २८, २०७१
चर्चित फुटबल क्लब ‘रियल म्याड्रिड’ र स्पेनको राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर राउल गोञ्जालेज नेपाल आएका छन् ।
विस्तृत
नेपाल अफगानिस्तानसँग ५ विकेटले पराजित
शुक्रबार, कार्तिक २८, २०७१
कुवेतमा जारी एसीसी यू–१९ प्रिमियर लिगमा नेपाल अफगानिस्तानसँग ५ विकेटले पराजित भएको छ ।
विस्तृत
एमाओवादीले सहमतिका लागि पाँच दिन माग्यो, कांग्रेस–एमालेद्वारा अस्वीकार
शुक्रबार, कार्तिक २८, २०७१
एमाओवादीले संविधानका विवादित विषयमा सहमति जुटाउन पाँच दिनको समय मागेको छ ।
विस्तृत
उत्तेजक अभिव्यक्तिले संविधान बन्दैन: नेपाल
शुक्रबार, कार्तिक २८, २०७१
पूर्वप्रधानमन्त्री एवम् एमालेका बरिष्ठ माधवकुमार नेपालले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई उत्तेजक एवम् गैरजिम्मेवार अभिव्यक्ति नदिन आग्रह गरेका छन् ।
विस्तृत
प्रकृयामा लैजान हस्ताक्षर अभियान
शुक्रबार, कार्तिक २८, २०७१
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिलाई दबाव दिन कांग्रेस, एमालेलगायतका दलहरुले हस्ताक्षर बुझाउने भएका छन् ।
विस्तृत
‘बङ्कर होइन खोरमा बस्नुपर्ने मान्छे’
शुक्रबार, कार्तिक २८, २०७१
नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल बङ्कर नभई खोरमा बस्नुपर्ने मान्छे भएको बताएकी छिन् ।
विस्तृत
संविधान लेखनलाई प्रक्रियामा लैजान संवाद समितिलाई पत्र लेखिने
बिहीबार, कार्तिक २७, २०७१
नेपाली कांग्रेस, नेकपा एमालेसहितका राजनीतिक दलले संविधान लेखनका सन्दर्भमा प्रस्तुत धारणा प्रक्रियामा लैजान राजनीतिक संवाद तथा सहमति समितिलाई पत्र लेख्ने निर्णय गरेका छन् ।
विस्तृत
सार्क सम्मेलन: उपत्यकामा २ दिन सार्वजनिक विदा, विद्यालयहरु ४ दिन बन्द हुने
बिहीबार, कार्तिक २७, २०७१
सरकारले सार्क सम्मेलनका बेला दुई दिन उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
विस्तृत
मोदीले सभा गर्दैनन्ः सरकार
बिहीबार, कार्तिक २७, २०७१
सार्क सम्मेलनका लागि नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो आस्था अनुसार नेपालका धार्मिक स्थलको भ्रमण गरे पनि सभा गर्ने र साइकल बाँड्ने जस्ता कार्यक्रम नहुने सरकारले स्पष्ट पारेको छ।
विस्तृत
अपराधीलाई हेग पुर्याइन्छ: केपी ओली
बिहीबार, कार्तिक २७, २०७१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दण्डहीनता निम्त्याउने जोकोही पनि कानूनबाट उम्कन नसक्ने बताएका छन् ।
विस्तृत
सार्कसम्बन्धी सम्झौता गर्ने अख्तियारी परराष्ट्र मन्त्रीलाई
बिहीबार, कार्तिक २७, २०७१
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८औं शिखर सम्मेलनका क्रममा हुने सम्झौताहरुका लागि सरकारले परराष्ट्र मन्त्रीलाई अख्तियारी दिने निर्णय गरेको छ ।
विस्तृत
विद्रोह गर्ने दाहालको धम्की
बिहीबार, कार्तिक २७, २०७१
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमाले संविधान नबनाउने खेलमा लागेको आरोप लगाउँदै आन्दोलनको तयारी शुरु गरेको बताएका छन् ।
विस्तृत
भट्टराई र श्रेष्ठको पत्रकार सम्मेलनः ‘वार्ताबाट भागेका छैनौ’
बिहीबार, कार्तिक २७, २०७१
एमाओवादी नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल वार्ताबाट भागेको भन्ने कांग्रेस एमालेको आरोप गलत भएको बताएका छन् ।
विस्तृत
रोल्पाबाट फर्के दाहाल
बिहीबार, कार्तिक २७, २०७१
रोल्पा भ्रमण छोट्याएर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल काठमाडाैं फर्किएका छन् ।
विस्तृत
« First
«
10
20
30
230
231
232
233
234
240
250
260
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस