Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
‘अध्यक्षलाई नलाग्ने ह्वीप हामीलाई लाग्छ ?’
सोमबार, मंसिर १, २०७१
थारु समुदाय बहुल क्षेत्रलाई टुक्र्याएर कांग्रेस–एमालेले प्रादेशिक खाका तयार पारेको भन्दै थारु सभासदहरुले विरोध जनाएका छन् ।
विस्तृत
सडक दुर्घटनाः कारण र न्यूनीकरण
सोमबार, मंसिर १, २०७१
पछिल्लो समय बढ्दै गएको सडक दुर्घटनामा कुनै एउटा पक्षलाई मात्रै दोष दिएर पुग्दैन, दायित्व सबैमा बराबर छ ।
विस्तृत
दोस्रो संविधानसभा चुनावः मिडियाको रोजाई एमाओवादी
सोमबार, मंसिर १, २०७१
४ मंसीर २०७० मा सम्पन्न दोस्रो संविधानसभाको चुनावमा सञ्चार माध्यमले सवैभन्दा बढी ठाउँ एमाओवादीलाई दिएको प्रतिवेदन सार्वजनिक भएको छ ।
विस्तृत
भट्टराई एमाओवादी हुनु नै दुर्भाग्यः ओली
सोमबार, मंसिर १, २०७१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई देश र जनताको नभई एमाओवादी नेता भएकाले संविधान निर्माण प्रकृया अवरुद्ध भएको बताएका छन् ।
विस्तृत
जनता युद्ध होइन, संविधान चाहन्छन्ः मन्त्री बस्नेत
सोमबार, मंसिर १, २०७१
उद्योग मन्त्री महेश बस्नेतले एमाओवादीले संविधान निर्माणमा अवरोध पु¥याएर उसैलाई घाटा हुने बताएका छन् ।
विस्तृत
जनजाति र मधेसी समुदायले आन्दोलन गर्ने
सोमबार, मंसिर १, २०७१
आदिवासी जनजाति र मधेसी समुदायले कांग्रेस–एमालेले प्रस्ताव गरेको सात प्रदेशको विरुद्धमा संयुक्त आन्दोलन गर्ने भएका छन् ।
विस्तृत
सात प्रदेशमा थारु सभासदहरुको विरोध
सोमबार, मंसिर १, २०७१
कांग्रेस–एमालेले ल्याएको सात प्रदेशको संघीयताप्रति असन्तुष्टि जनाउँदै थारु सभासदहरुले विरोध जनाएका छन् ।
विस्तृत
मोर्चाले कांग्रेस–एमाले प्रस्तावको प्रतिकार गर्ने
सोमबार, मंसिर १, २०७१
एमाओवादीसहितको २२ दलीय मोर्चाले कांग्रेस–एमालेले तय गरेको साझा धारणाको प्रतिकार गर्ने निर्णय गरेको छ ।
विस्तृत
के बन्ने ? नायक वा खलनायक ?
सोमबार, मंसिर १, २०७१
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई एउटा अत्यन्त लोकतान्त्रिक र दूरदर्शी भूमिकाले पर्खिरहेको छ ।
विस्तृत
शीर्ष बैठक छाडेर ओली झापातिर
सोमबार, मंसिर १, २०७१
विवादित विषयमा छलफल गर्न बोलाइएको शीर्ष बैठक छाडेर एमाले अध्यक्ष केपी शर्मा ओली झापातिर लागेका छन् ।
विस्तृत
नेपालको जीवन, बर्माको सम्झना
सोमबार, मंसिर १, २०७१
नेपालका बर्मेली टोलहरूमा बल्ने बर्मा सम्झ्नाको दीप अब निकै मधुरो हुन लागेको छ ।
विस्तृत
कम्युनिस्ट केन्द्रले एसएमजी लगायतका हतियार बुझायो
आइतबार, कार्तिक ३०, २०७१
भूमिगत माओवादी कम्युनिस्ट केन्द्र, नेपालले सरकारलाई एसएमजी लगायतका हतियार, गोली, बम बुझाएको छ ।
विस्तृत
महिलाका साक्षीलाई सुरक्षा र खर्च दिन परमादेश
आइतबार, कार्तिक ३०, २०७१
सर्वोच्च अदालतले महिलाविरुद्धका अपराधमा महिला साक्षीलाई प्राथमिकता दिइ सुरक्षा र बाटो खर्च उपलब्ध गराउन निर्देशात्मक परमादेश जारी गरेको छ ।
विस्तृत
कार्कीले नमानेपछि कृषि समितिले सभामुख गुहार्ने
आइतबार, कार्तिक ३०, २०७१
व्यवस्थापिका–संसदअन्तर्गतको कृषि तथा जलस्रोत समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की समितिको बैठकमा नआएपछि सभामुखलाई पत्राचार गर्ने भएको छ ।
विस्तृत
७० वर्ष माथिका सशस्त्र प्रहरीलाई वार्षिक दुई लाख
आइतबार, कार्तिक ३०, २०७१
एकल जीवन विताउनुपर्ने ७० वर्ष नाघेका सशस्त्र प्रहरी कर्मचारीले अव वर्षेनि दुई लाख पाउने भएका छन् ।
विस्तृत
‘सहमतिको नाममा जातीय संघीयता मान्दैनौं’
आइतबार, कार्तिक ३०, २०७१
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सहमतिको नाममा जातीय संघीयतामा मुलुकलाई लैजान नसकिने बताएका छन् ।
विस्तृत
सरकारी आँखामाः सवारी दुर्घटनाका कारण
आइतबार, कार्तिक ३०, २०७१
चार वर्षयता प्राकृतिक प्रकोपको तुलनामा झण्डै रु. चार अर्व बढी क्षति सवारी दुर्घटनाबाट भएको सरकारी तथ्याङ्क मात्रै देखिदैन, दुर्घटना दर पनि बढ्दै गएको छ ।
विस्तृत
मधेशी दललाई दोस्रो मौका (सम्पादकीय)
आइतबार, कार्तिक ३०, २०७१
मधेशकेन्द्रित दलहरुले एमाओवादी नेतृत्वकाे अक्षमताकै कारण किन नहोस, फेरि एक मौका पाएका छन् ।
विस्तृत
विदेश जानेका परिवार आक्रान्त
आइतबार, कार्तिक ३०, २०७१
वैदेशिक रोजगारमा गएकाहरूको सिङ्गो परिवार कडा खाले मानसिक रोगमा जकडिन थालेका छन् ।
विस्तृत
सुशासन बाहेकका समितिमा लोकमान नजाने
आइतबार, कार्तिक ३०, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की अनुगमन तथा सुशासन समिति बाहेकका अन्य समितिमा नजाने भएका छन् ।
विस्तृत
मन्त्रिपरिषद्कै पुनःसंरचना आवश्यकः बस्नेत
आइतबार, कार्तिक ३०, २०७१
उद्योग मन्त्री महेश बस्नेतले पुनःसंरचनाको काम मन्त्रिपरिषद्बबाटै सुरु गर्नुपर्नेे बताएका छन् ।
विस्तृत
बन्द आह्वान गर्ने लिम्वुवानका उपाध्यक्षसहित १० जना पक्राऊ
आइतबार, कार्तिक ३०, २०७१
जिल्ला प्रहरी कार्याललय धनकुटाले संघीय लिम्वुान पार्टी नेपालका केन्द्रीय उपाध्यक्षसहित १० जनालाई पक्राउ गरेको छ ।
विस्तृत
‘नेपाल जी–२० मा समावेश हुनुपर्छ’
आइतबार, कार्तिक ३०, २०७१
अस्ट्रेलियामा विश्वका शक्तिशाली अर्थतन्त्र भएका देशहरुको समूह जी–२० को शिखर सम्मेलन चलिरहँदा ‘अध्यामको केन्द्र’ नेपाललाई पनि समूहको सदस्य बनाउनूपर्ने आवाज उठेको छ ।
विस्तृत
बाबुराम हटे अर्को सभापति बनाउछौंः शेखर कोइराला
शनिबार, कार्तिक २९, २०७१
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापतिबाट बाबुराम भट्टराई हटे पनि फरक नपर्ने बताएका छन् ।
विस्तृत
चन्द पार्टी फुटाउन अग्रसर रहेको वैद्य पक्षको निष्कर्ष
शनिबार, कार्तिक २९, २०७१
नेकपा–माओवादीको केन्द्रीय समितिको बैठकले पार्टी सचिव नेत्रविक्रम चन्दको गतिविधि पार्टी फुटमा केन्द्रित रहेको निष्कर्ष निकालेको छ ।
विस्तृत
« First
«
10
20
30
229
230
231
232
233
240
250
260
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस