Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
थप तीन पर्यटकको शव निकालियो
सोमबार, कार्तिक ३, २०७१
मनाङ र मुस्ताङमा हिमपहिरोमा पुरिएर मृत्यु भएका थप तीन पर्यटकको शव निकालेर काठमाडौँ ल्याइएको छ ।
विस्तृत
दुई महीना काम नगर्ने एन्फा अध्यक्ष थापाको घोषणा
सोमबार, कार्तिक ३, २०७१
अखिल नेपाल फूटबल संघ (एन्फा) अध्यक्ष गणेश थापाले दुई महीनाका लागि अध्यक्ष पद छोडेको घोषणा गरेका छन् ।
विस्तृत
उत्सव बत्ती नबाल्न प्राधिकरणको अनुरोध
सोमबार, कार्तिक ३, २०७१
नेपाल विद्युत प्राविधिकरणले तिहारमा उत्सव बत्ती नबाल्न आग्रह गरेको छ ।
विस्तृत
दाहालले षडयन्त्र गरिरहेका छन्ः ओली
सोमबार, कार्तिक ३, २०७१
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाबाट संविधान जारी हुन नदिन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।
विस्तृत
पेट्रोलियम पदार्थको मूल्य घट्यो
सोमबार, कार्तिक ३, २०७१
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य कटौती गरेको छ ।
विस्तृत
मुलुकी ऐन विस्थापित हुने
आइतबार, कार्तिक २, २०७१
मुलुकी एेन संसोधन सम्बन्धी विधेयक ससदमा पेश भएपछि व्यवस्थापिका–संसद्को चालु बजेट अधिवेशन अझै १५ दिन लम्बिने सङ्केत देखिएको छ ।
विस्तृत
इयुद्वारा आर्थिक सहायता तेब्बरले वृद्धि
आइतबार, कार्तिक २, २०७१
युरोपेली सङ्घ (इयु)ले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक सहायता रकममा तेब्बरले वृद्धि गरेको छ ।
विस्तृत
ऐन संशोधनलगत्तै स्थानीय निकायको निर्वाचनः उपप्रधानमन्त्री सिंह
आइतबार, कार्तिक २, २०७१
उपप्रधानमन्त्री प्रकाशमान सिंहले स्थानीय स्वायत्त शासन ऐन, २०५५ को संशोधनलगत्तै स्थानीय निकायको निर्वाचन हुने बताएका छन् ।
विस्तृत
बाबुरामले प्रधानमन्त्रीलाई भेटे
आइतबार, कार्तिक २, २०७१
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा.बाबुराम भट्टराईले कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइरालालाई भेटेका छन् ।
विस्तृत
नौ महिने सरकारको ब्याज कहिलेसम्म खानेः मन्त्री बस्नेत
आइतबार, कार्तिक २, २०७१
उद्योगमन्त्री महेश बस्नेतले एमालेसँग जनतालाई देखाउने काम नभएको भन्दै अब जनताले प्रत्यक्ष अनुभूत गर्ने काम गरेर देखाउनु पर्ने चुनौति रहेको बताएका छन् ।
विस्तृत
विवादित विषय संविधानसभामा पेश हुँदै
आइतबार, कार्तिक २, २०७१
दलहरुबीच सहमति जुट्न नसक्दा नयाँ संविधानका विवादित विषयलाई आज बस्ने संविधानसभाको बैठकमा पेश गरिदैछ ।
विस्तृत
भाइटीकाको साइत ११ बजेर ३५ मिनेटमा
आइतबार, कार्तिक २, २०७१
यस वर्षको भाइटीकाको साइत ८ कात्तिक बिहान ११ बजेर ३५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विस्तृत
विकृतिवाहक पाखा लाग्छन्
आइतबार, कार्तिक २, २०७१
८ माघमा संविधान निर्माण हुँदा वा नहुँदा, सत्तामा अाफ्नो पहुँच स्थापना हुने नहुने आकलनमा नेताहरु लाग्नाले कार्यतालिकाको कन्तविजोग हुन पुगेको छ ।
विस्तृत
वनवसा पुल दैनिक ७ घण्टा खुल्ने
आइतबार, कार्तिक २, २०७१
नेपाल भारतको सीमा नदी महाकालीमाथिको वनवसा पुल (शारदा ब्यारेज) झन्डै सय वर्षपछि दैनिक सात घण्टा खुल्ने भएको छ ।
विस्तृत
अरिङ्गालले टोकेर एकै परिवारका ३ को मृत्यु
आइतबार, कार्तिक २, २०७१
म्याग्दीको बेनी–९ घतान काउलेगौडामा अरिङ्गालले टोकेर एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।
विस्तृत
गंगामायाले अनशन तोडिन, न्यायको संघर्ष नछोड्ने
शनिबार, कार्तिक १, २०७१
झण्डै एक वर्षदेखि अनशनमा रहेकी गंगामाया अधिकारीले अनशन तोडेकी छन् ।
विस्तृत
तीन दलबीच छलफलः सहमति हुन सकेन
शनिबार, कार्तिक १, २०७१
नयाँ संविधानका विवादित विषयमा सहमति जुटाउन १ कात्तिकमा बसेको प्रमुख तीन दलको बैठकमा पनि कुनै सहमति हुन सकेन ।
विस्तृत
माओवादीको कारोबारलाई वैधता दिन नहुने: महेश बस्नेत
शनिबार, कार्तिक १, २०७१
उद्योग मन्त्री महेश बस्नेतले सशस्त्र हिंसाका बेला माओवादी ‘जनसरकार’ मार्फत भएको जग्गा कारोबारलाई वैधता दिने लगायतका निर्णय गरेर तीन दलले गल्ती गरेको बताएका छन् ।
विस्तृत
‘संयोजक छोड्नुपर्ने गरी बोलेको छैन’
शनिबार, कार्तिक १, २०७१
कांग्रेस एमालेका शीर्ष नेताहरुलाई एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले खुल्ला मञ्चबाट उच्च स्तरीय राजनीतिक समितिको संयोजक छोड्ने गरी गलत नबोलेको बताएका छन् ।
विस्तृत
नेपाल टेलिभिजनले थाल्यो नयाँ प्रसारण च्यानल
शनिबार, कार्तिक १, २०७१
नेपाल टेलिभिजन (एनटिभी)ले नयाँ समाचार प्रसारण च्यानल सुरु गरेको छ ।
विस्तृत
एमालेको चियापान आज
शनिबार, कार्तिक १, २०७१
नेकपा एमालेले दशैं, तिहार, नेपाल सम्वत् ११३५, छठ, वकरइद तथा ल्होसारको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ ।
विस्तृत
थारु कल्याणकारिणी सभाको अध्यक्ष धनिराम
शनिबार, कार्तिक १, २०७१
थारु कल्याणकारिणी सभाको केन्द्रीय अध्यक्षमा रुपन्देहीका धनिराम चौधरी निर्वाचित भएका छन् ।
विस्तृत
यी फ्रान्सेलीले ७० जनाको ज्यान जोगाए
शनिबार, कार्तिक १, २०७१
'कति मरे। कति बिचल्लीमा परे।कसलाई के भो होला' भन्दै उनी छटपटाइरहेका थिए। उनको सबैसँग एउटै चासो थियो, त्यहाँ (प्रभावित क्षेत्र) के भइरहेको छ।
विस्तृत
सिकिस्त भइन् गंगामाया
शनिबार, कार्तिक १, २०७१
छोराको हत्यारालाई कानुनी कारबाही माग गर्दै पति नन्दप्रसादसँगै अनशनमा बसेकी गंगामाया अधिकारी सिकिस्त भएकी छन्। अवस्था गम्भीर भएपछि गंगामायालाई रगत दिन थालिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
विस्तृत
मन्त्रीको भ्रमणमा सकियो ६८ लाख
शनिबार, कार्तिक १, २०७१
प्रधानमन्त्रीसहित २३ मन्त्रीले जिल्ला भ्रमणमा राज्य कोषबाट ६८ लाख रुपैयाँ खर्च गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
239
240
241
242
243
250
260
270
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस