Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सहमतिको प्रयास जारी रहेकोे प्रतिवेदन पेस हुने
शुक्रबार, आश्विन ३१, २०७१
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले सहमति र प्रश्नावली तयार गर्ने प्रयास जारी रहेको व्यहोरासहितको प्रतिवेदन संविधानसभामा प्रस्तुत गर्ने भएको छ ।
विस्तृत
गङ्गामायाको जीवन रक्षा गर्न आग्रह
शुक्रबार, आश्विन ३१, २०७१
नेपाल माओवादी पीडित सङ्घले आमरण अनशनरत गङ्गामाया अधिकारीको माग पूरा गर्न सरकारसंँग आग्रह गरेको छ ।
विस्तृत
संविधान जलाउनेदेखि सिंहदरवार भत्काउनेसम्मको धम्की
शुक्रबार, आश्विन ३१, २०७१
एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाका नेताहरुले बहुमतको संविधान जलाउनेदेखि कांग्रेस एमालेलाई कठालोमा समातेर पछार्नेम्मको धम्की दिएका छन् ।
विस्तृत
पीडीए र पीटीएको कागजात बुझाउन निर्देशन
शुक्रबार, आश्विन ३१, २०७१
व्यवस्थापिका–संसद्, अर्थ समितिले भारतसँग गरिएको विद्युत् व्यापार सम्झौता(पीटीए) र भारतीय कम्पनीसँग गरेकोे परियोजना विकास सम्झौता(पीडीए)को कागजात उपलब्ध गराउन ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ ।
विस्तृत
तराईमा बहुप्रदेश: थारु कल्याणकारी सभा
शुक्रबार, आश्विन ३१, २०७१
थारु कल्याणकारिणी सभाको २१ औं महाधिवेशनले नेपालको तराईलाई बहुप्रदेश बनाउन माग गर्दै घोषणापत्र जारी गरेको छ ।
विस्तृत
समितिको संयोजक होइन २२ दलको मोर्चा रोज्छुः दाहाल
शुक्रबार, आश्विन ३१, २०७१
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले उच्च स्तरीय राजनीतिक समितिको संयोजक भन्दा २२ दलीय मोर्चाको नेता बन्न तयार रहेको बताएका छन् ।
विस्तृत
पर्यटन बोर्डको अनियमिताबारे पूर्वमन्त्री श्रेष्ठलाई बोलाइने
शुक्रबार, आश्विन ३१, २०७१
नेपाल पर्यटन बोर्डमा भएको अनियमितताबारे छानविन र आवश्यक जानकारी लिन पूर्व पर्यटन मन्त्री रामकुमार श्रेष्ठलाई संसद्को सार्वजनिक लेखा समितिले बोलाउने भएको छ ।
विस्तृत
शान्ति नआएसम्म गरिबी हट्दैनः प्रधानमन्त्री
शुक्रबार, आश्विन ३१, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा स्थायी शान्ति नआएसम्म गरिबी नहट्ने बताएका छन् ।
विस्तृत
विवादित विषयमा तीन दलको कुरो मिलेन
शुक्रबार, आश्विन ३१, २०७१
नयाँ संविधानका विवादित विषयमा सहमति जुटाउने पहल अनुरुप आज बसेको तीन दलको बैठकले पनि सहमति जुटाउन सकेन ।
विस्तृत
मानवअधिकार आयोगमा सिफारिस भएका सबै अनुमोदित
शुक्रबार, आश्विन ३१, २०७१
राष्ट्रिय मानवअधिकार आयोगमा सिफारिस भएका अध्यक्षसहित पाँचै जनालाई संसदीय विषेश समितिले अनुमोदन गरेको छ ।
विस्तृत
‘थारुबिनाको मधेश कल्पना गर्न सकिन्न’
शुक्रबार, आश्विन ३१, २०७१
तराई मधेश लोकतान्त्रिक अभियानका संयोजक जेपी गुप्ताले थारु समुदाय बिनाको मधेशी भूगोलको कल्पना गर्न नसकिने बताएका छन् ।
विस्तृत
लाइबेरियाबाट फर्केका सुरक्षाकर्मी तीन सातासम्म निगरानीमा
शुक्रबार, आश्विन ३१, २०७१
सरुवा रोग इबोला प्रभावित मुलुक लाइबेरियाबाट फर्केको सशस्त्र प्रहरीको टोलीलाई तीन सातासम्मका लागि ककनी तालिम केन्द्रमा राखिएको छ ।
विस्तृत
सहमति हुन नसक्दा प्रतिवेदनबारे अन्योल
शुक्रबार, आश्विन ३१, २०७१
संविधानका विवादित विषयमा सहमति कायम गर्न संवाद समितिलाई दिइएको थप म्याद सकिंदा पनि दलहरुबीच सहमति हुन सकेको छैन ।
विस्तृत
पद्मरत्न तुलाधर जनजाति आन्दोलनको नेता
बिहीबार, आश्विन ३०, २०७१
पदुमरत्न तुलाधरको नेतृत्वमा जातीय पहिचानसहितको संघीयताका लागि आदिवासी जनजातिले आन्दोलन गर्ने घोषणा गरेको छ ।
विस्तृत
प्रमुख दलका नेताहरु रातभर गोप्य बैठकमा
बिहीबार, आश्विन ३०, २०७१
संविधानका विवादित विषयमा सहमति जुटाउन प्रमुख तीन दलका शीर्ष नेताहरु रातभर बैठकमा बस्ने भएको छ ।
विस्तृत
मोर्चाको शक्ति प्रदर्शन नरोकिने
बिहीबार, आश्विन ३०, २०७१
एमाओवादीसहितको २२ दलीय मोर्चाले संविधान निर्माणमा दबाव दिन भन्दै आयोजना गरेको आमसभा नरोकिने भएको छ ।
विस्तृत
पार्टी कमजोर हुुँदा कांग्रेस एमालेले हेप्योः वैद्य
बिहीबार, आश्विन ३०, २०७१
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले पार्टी कमजोर भएकाले कांग्रेस एमालेले हेपेको बताएका छन् ।
विस्तृत
विद्युत प्राधिकरणमा काफ्ले र राससमा बस्नेत नियुक्त
बिहीबार, आश्विन ३०, २०७१
सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मुकेशराज काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
विस्तृत
एक्लौटी प्रस्ताव भन्दै एमालेद्वारा मन्त्रिपरिषद बैठक बहिष्कार
बिहीबार, आश्विन ३०, २०७१
छलफल नगरी सुकुम्वासी समाधान आयोग खारेजीको ठाडो प्रस्ताव ल्याइएको भन्दै एमालेतर्फका मन्त्रीहरुले मन्त्रिपरिषदको बैठक बहिष्कार गरेका छन् ।
विस्तृत
विवादित विषयः सहमति नभए प्रकृयाबाट
बिहीबार, आश्विन ३०, २०७१
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संविधानका विवादित विषयमा दलहरुबीच सहमति नभए प्रकृयामा जाने सहमति गर्ने निर्णय गरेको छ ।
विस्तृत
थप ४ सभासदको मनोनयन
बिहीबार, आश्विन ३०, २०७१
मन्त्रिपरिषद वैठकले थप ४ जना सभासद मनोनित गर्ने निर्णय गरेको छ।
विस्तृत
समावेशी नभएको भन्दै सुनुवाइ बहिष्कार
बिहीबार, आश्विन ३०, २०७१
राष्ट्रिय मानव अधिकार आयोगका लागि प्रस्तावित अध्यक्ष तथा सदस्यहरुको सुनुवाईका लागि बसेको संसदीय सुनुवाई समितिको बैठक केही सभासदहरुले बहिस्कार गरेका छन् ।
विस्तृत
हिम पहिरोमा एकसय वेपत्ताः पर्यटन मन्त्री
बिहीबार, आश्विन ३०, २०७१
पर्यटन मन्त्री दीपकचन्द्र अमात्यले मनाङ, मुस्ताङ र म्याग्दीमा आएको हिमपहिरोमा परी एकसय जना हराइरहेको हुनसक्ने बताएका छन् ।
विस्तृत
एकजना पनि मन्त्री नआएपछि संसद बैठक स्थगित
बिहीबार, आश्विन ३०, २०७१
एकजना पनि मन्त्री उपस्थिति नहुँदा व्यवस्थापिका–संसद्को बैठक आधाघण्टाका लागि स्थगित भएको छ ।
विस्तृत
थोराङ्पासमा ५ पर्यटकको शव भेटियो, दुईको उद्धार
बिहीबार, आश्विन ३०, २०७१
मुस्ताङ र मनाङको सिमाना थोराङ्पासमा हिउँमा फसेर हराएकामध्ये ५ जनाको शव भेटिएको छ ।
विस्तृत
« First
«
10
20
30
240
241
242
243
244
250
260
270
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस