Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
निर्णायक दिन
बिहीबार, आश्विन ३०, २०७१
संविधानसभाले सहमतिका लागि संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिलाई दोस्रो पटक थप गरेको समय आज सकिदैछ ।
विस्तृत
मैथिली भाषाको विकिपिडिया बन्यो
बिहीबार, आश्विन ३०, २०७१
मैथिली भाषाको विकिपिडिया बनाउने परीक्षण सफल भएको छ ।
विस्तृत
मुस्ताङमा थप पाँच जनाको शव भेटियो
बिहीबार, आश्विन ३०, २०७१
नेपाली सेनाको उद्धार टोलीले मुस्ताङको डम्पक्याम्पमा थप पाँच जनाको शव भेटाएको छ ।
विस्तृत
व्यस्त दाहाल
बुधबार, आश्विन २९, २०७१
सहमतिका लागि दोस्रो पटक थपिएको समय सकिनै लाग्दा संविधानसभाको तेस्रो दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको व्यस्तता बढेर गएको छ ।
विस्तृत
अनशन तोड्न गंगामायालाई सरकारको अनुरोध
बुधबार, आश्विन २९, २०७१
छोराको हत्यारालाई कार्बाहीको माग राख्दै अनशनमा बसिरहेकी गंगामाया अधिकारीलाई अनशन तोड्न नेपाल सरकारले अनुरोध गरेको छ ।
विस्तृत
‘८ माघपछि युवा प्रधानमन्त्रीले देश चलाउँछ’
बुधबार, आश्विन २९, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले आगामी ८ माघपछि संविधान जारी गरेर प्रधानमन्त्रीको पदबाट बाहिरिने बताएका छन् ।
विस्तृत
‘स्थानीय चुनावको तुक छैन’
बुधबार, आश्विन २९, २०७१
एकीकृत नेकपा माओवादी र मेधस केन्द्रीत दलहरु स्थानीय चुनावको विपक्षमा उभिएको छ ।
विस्तृत
‘प्रधानमन्त्रीको सिरानीमा १२ लाख कसरी आयो ?’
बुधबार, आश्विन २९, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले गैरजिम्मेवार अभिव्यक्ति दिदै हिडेको भन्दै व्यवस्थापिका–संसदमा आलोचना भएको छ ।
विस्तृत
पीडीएमा नीतिगत भ्रष्टाचारः शर्मा
बुधबार, आश्विन २९, २०७१
एकीकृत नेकपा माओवादीका नेता जनार्दन शर्माले भारतीय कम्पनी प्रवद्र्धक ग्रान्धी मल्लिाकार्जुन राव(जीएमआर)सँग माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सम्झौतामा कर छुट दिएर नीतिगत भ्रष्टाचार भएको बताएका छन् ।
विस्तृत
आर्थिक वर्ष परिवर्तन गर्न अर्थमन्त्री मानेन
बुधबार, आश्विन २९, २०७१
अर्थमन्त्री डा. रामशरण महतले आर्थिक वर्ष तत्कालन परिवर्तन गर्नु उपयुक्त नहुने धारणा व्यक्त गरेका छन् ।
विस्तृत
पहिचानको आधारमा संघीयता हुँदैनः ओली
बुधबार, आश्विन २९, २०७१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामर्थ्यको आधारमा संघीयतामा जान उपयुक्त हुने बताएका छन् ।
विस्तृत
आर्थिक विधेयक बहुमतले पारित
बुधबार, आश्विन २९, २०७१
व्यवस्थापिका–संसद्को बैठकले आर्थिक विधेयक, २०७१ लाई बहुमतले पारित गरेको छ ।
विस्तृत
कोरियन भाषाको नतिजा सार्वजनिक
बुधबार, आश्विन २९, २०७१
कारिया सरकारले रोजगार अनुमति प्रणाली (इपीएस) अन्र्तगर्त लिएको भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
विस्तृत
सहमति नभए प्रकृयामा जाने निर्णयः भट्टराई
बुधबार, आश्विन २९, २०७१
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा.बाबुराम भट्टराईले समितिमा सहमति नभए प्रकृया जाने निर्णयमा सहमति जुटाउनुपर्ने बताएका छन् ।
विस्तृत
दाहाल, देउवा र ओलीको भेटघाट
बुधबार, आश्विन २९, २०७१
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टा–छुट्टै भेट बार्ता गरेका छन् ।
विस्तृत
हिउँ पहिरोमा चार जनाको मृत्यु
बुधबार, आश्विन २९, २०७१
मुस्ताङको डम्पक्याम्पमा हिउँ पहिरोमा जना जनाको मृत्यु भएको छ भने नौ विदेशी पर्यटकको जीवितै उद्धार गरिएको छ ।
विस्तृत
कालापानी र सुस्ताबारे कुनै सम्झौता छैनः गौतम
मंगलबार, आश्विन २८, २०७१
गृहमन्त्री बामदेव गौतमले ठूलो समस्याका रुपमा देखिएको कालापानी र सुस्ताबारे अहिलेसम्म भारतसँग कुनै सम्झौता नभएको बताएका छन् ।
विस्तृत
सीके राउतलाई धरौटीमा छोड्न आदेश
मंगलबार, आश्विन २८, २०७१
विशेष अदालतले सीके राउतलाई रु. ५० हजार धरौटीमा छाेड्न आदेश दिएको छ ।
विस्तृत
८ माघमै संविधानः प्रधानमन्त्री कोइराला
मंगलबार, आश्विन २८, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले विवादित विषयमा सहमति भई माघको पहिलो हप्ताभित्र संविधान जारी हुने बताएका छन् ।
विस्तृत
सत्तारुढ दलहरुकै कारण सहमतिमा समस्याः दाहाल
मंगलबार, आश्विन २८, २०७१
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ दलहरुकै कारण संविधानका विवादित विषयमा सहमति जुट्न नसकेको बताएका छन् ।
विस्तृत
मौलिक हक र राज्यको निर्देशक सिद्धान्तमा सहमति
मंगलबार, आश्विन २८, २०७१
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बैठकले मौलिक हक र राज्यको निर्देशक सिद्धान्तका केही विषयमा सहमति गरेको छ ।
विस्तृत
विनियोजन विधेयकमाथि मन्त्रीहरुले जवाफ दिदै
मंगलबार, आश्विन २८, २०७१
व्यवस्थापिका–संसद्को बैठकमा विनियोजन विधेयक–२०७१ माथि सम्बन्धित मन्त्रीहरुले जवाफ दिइरहेका छन् ।
विस्तृत
कार र ट्रक ठोक्किदा चार जनाको मृत्यु
मंगलबार, आश्विन २८, २०७१
चितवन दारेचोक–३, मा कार र ट्रक ठोक्किदा चार जनाको मृत्यु भएको छ ।
विस्तृत
रहेनन् जनकवि केशरी थापा
मंगलबार, आश्विन २८, २०७१
जनकवि केशरी धर्मराज थापाको निधन भएको छ ।
विस्तृत
स्थानीय चुनावले संविधान लेखनमा सघाउँछः उप्रेती
सोमबार, आश्विन २७, २०७१
प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले स्थानीय निकाय चुनावले संविधान लेखनमा बाधा नपुर्याउने बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
241
242
243
244
245
250
260
270
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस