Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
दाहाल संयोजक हुने भएपछि संसद खुल्ने
मंगलबार, आश्विन २१, २०७१
एमाओवादीसहितको विपक्षी दलहरुले डेढ महीनादेखि अवरुद्ध पार्दै आएको व्यवस्थापिका संसद २२ असोजबाट खुल्ने भएको छ ।
विस्तृत
बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो
सोमबार, आश्विन २०, २०७१
डोटीको बुडर–जोरायल राजमार्गअन्तर्गत छतिवनको बनलेक सडकखण्डमा हिजो अपराह्न भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ ।
विस्तृत
एमाओवादीसहितको मोर्चाद्वारा आन्दोलनको घोषणा
सोमबार, आश्विन २०, २०७१
एमाओवादीसहितको संयुक्त मोर्चाले ‘पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान’को लागि आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
विस्तृत
अनिवार्य उपस्थित हुन एमाले सभासदलाई ह्वीप
सोमबार, आश्विन २०, २०७१
नेकपा एमाले संसदीय दलले आगामी २२ असोजमा बस्ने संविधानसभा तथा व्यवस्थापिका संसदको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।
विस्तृत
दुई अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको बढुवा
सोमबार, आश्विन २०, २०७१
सरकारले राष्ट्रिय अनुसन्धान विभागका रिक्त दुई अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा दिलीपराज रेग्मी र देवराज भट्टलाई बढुवा गरेको छ ।
विस्तृत
राजनीतिक संवाद उपसमितिको म्याद थप
सोमबार, आश्विन २०, २०७१
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले उपसमितिको म्याद असोज मसान्तसम्म थप गरेको छ ।
विस्तृत
सर्वदलीय बैठक बस्दै
सोमबार, आश्विन २०, २०७१
नयाँ संविधानका विवादित विषयमा सहमति जुटाउन दिउँसो चार बजे सिंहदरवारमा सर्वदलीय बैठक बस्दैछ ।
विस्तृत
बकर इद मनाइदै
सोमबार, आश्विन २०, २०७१
मुस्लिम धर्मालम्बीहरुको दोस्रो ठूलो पर्व बकर इद आजदेखि सुरु भएको छ ।
विस्तृत
तीनै दलले अडान नछोडेपछि सहमति भएन
आइतबार, आश्विन १९, २०७१
प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीले आ–आफ्नो अडान नछोडेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकबाट कुनै सहमति हुन सकेन ।
विस्तृत
एमाओवादी मोर्चा मतदानको विपक्षमा
आइतबार, आश्विन १९, २०७१
एमाओवादी नेतृत्वको संयुक्त मोर्चाले बहुमतका आधारमा बनाइने संविधान नमान्ने निष्कर्ष निकालेको छ ।
विस्तृत
शीर्ष नेता भन्छन्, ‘संविधान बन्छ’, युवा नेता पत्याउँदैनन्
आइतबार, आश्विन १९, २०७१
संविधानसभाले २१ असोजभित्र सहमति नजुटे प्रकृयामा जान निर्देशन दिएपछि दलहरुबीच विवादित विषयमा सहमति जुटाउने प्रयास बढेको छ ।
विस्तृत
मतदानबाट भएपनि संविधान बन्छः कांग्रेस नेता
आइतबार, आश्विन १९, २०७१
नेपाली कांग्रेसका प्रवक्ता दीलेन्द्रसाद बडूले सहमति नभए बहुमतबाट भएपनि ८ माघमै गणतन्त्र नेपालको संविधान घोषणा गर्ने बताएका छन् ।
विस्तृत
अवरुद्ध संसद खुलाउन तीन दलको बैठक जारी
आइतबार, आश्विन १९, २०७१
नयाँ संधिवानका अन्तर्वस्तुमा सहमति जुटाउने र विपक्षी दलहरुले अवरुद्ध गर्दै आएको संसद खुलाउन प्रधानमन्त्री निवास बाुलवाटारमा प्रमुख तीन दलको बैठक बसिरहेको छ ।
विस्तृत
हात्ती आक्रमणबाट माओवादी नेतृको निधन
आइतबार, आश्विन १९, २०७१
जंगली हात्तीको आक्रमणबाट बारामा नेकपा–माओवादीकी नेतृ गंगा बलको निधन भएको छ ।
विस्तृत
सार्वजनिक विदा लम्बियो
शनिबार, आश्विन १८, २०७१
इस्लाम धर्मालम्वीहरुको पर्व बकर इदको दिन नेपाल सरकारले सार्वजनिक विदा घोषणा गरेपछि सार्वजनिक विदा लम्बिएको छ ।
विस्तृत
प्रधानमन्त्रीलाई एमाओवादी अध्यक्ष दाहालले भेटे
शनिबार, आश्विन १८, २०७१
प्रधानमन्त्री सुशील कोइरालालाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भेट गरेका छन् ।
विस्तृत
राजधानीमा चहलपहल बढ्यो
शनिबार, आश्विन १८, २०७१
दशैंसँगै सुनसान जस्तै बनेको काठमाडौँ उपत्यकामा चहलपहल सुरु भएको छ ।
विस्तृत
बस दुर्घटनामा १७ जना घाइते
शनिबार, आश्विन १८, २०७१
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनपुरमा एक यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
विस्तृत
तस्वीरमा दशैं
शुक्रबार, आश्विन १७, २०७१
यो बर्षको दशैं देश तथा विदेशमा शान्तपूर्वक धुमधाम मनाइयो । केहीदिन अघिसम्मको बर्षा रोकिएर मौसमले पनि दशैंलाई साथ दियो ।
विस्तृत
‘पीडीए र पीटीएले नेपाली स्रोत सदुपयोगको ढोका खुल्यो’
शुक्रबार, आश्विन १७, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले भारतीय कम्पनीसँग पीडीए र पीटीए सम्झौता हुनु नै दशैंको महत्वपूर्ण उपलब्धी भएको बताएका छन् ।
विस्तृत
राष्ट्रपतिले उपराष्ट्रपति र प्रधानमन्त्रीलाई टीका लगाइदिए
शुक्रबार, आश्विन १७, २०७१
विजयादशमीको उपलक्ष्यमा राष्ट्रपति डा.रामवरण यादवले उपराष्ट्रपति परमानन्द झा र प्रधानमन्त्री सुशील कोइरालालाई टीका र जमरा लगाइदिएका छन् ।
विस्तृत
मनाइदै दशैं
शुक्रबार, आश्विन १७, २०७१
देश तथा विदेशमा मान्यजनबाट टीका तथा प्रसाद ग्रहण गरि धुमधाम मनाइदैछ ।
विस्तृत
देश यही अवस्थामा रहदैनः प्रधानमन्त्री कोइराला
बिहीबार, आश्विन १६, २०७१
झण्डै दुई साता लामो भ्रमणपछि प्रधानमन्त्री सुशील कोइराला नेपाल आइपुगेका छन् ।
विस्तृत
‘दशैंले नेताहरुलाई हठ त्याग्न अभिप्रेरित गरोस्’
बिहीबार, आश्विन १६, २०७१
पूर्वप्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता माधवकुमार नेपालले यो दशैंले नेताहरुलाई हठ त्याग्ने प्रेरणा मिलोस भन्ने शुभकामना दिएका छन् ।
विस्तृत
गोली प्रहारबाट एक घाइते
बिहीबार, आश्विन १६, २०७१
सप्तरी कल्याणपुर–४ मा अपरिचित समूहले एक युवकमाथि गोली प्रहार गरी घाइते बनाएको छ ।
विस्तृत
« First
«
10
20
30
244
245
246
247
248
260
270
280
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस