Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सरकारविरुद्ध सर्वोच्चमा अपहेलना मुद्दा दर्ता
शुक्रबार, आश्विन २४, २०७१
नेपाल प्रहरीका चार नायब महानिरीक्षकलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न दिइएको परमादेशको आदेश कार्यान्वयन नगरेका भन्दै सर्वोच्च अदालतमा सरकारविरुद्ध अपहेलना मुद्दा दर्ता भएको छ ।
विस्तृत
संयुक्त मोर्चाको प्रदर्शन
शुक्रबार, आश्विन २४, २०७१
एकीकृत नेकपा माओवादीसहितको २२ दलीय मोर्चाले काठमाडौंमा प्रदर्शन गरेको छ ।
विस्तृत
नेपाली बालिका बचाउने सत्यार्थीलाई नोवल शान्ति पुरस्कार
शुक्रबार, आश्विन २४, २०७१
भारतीय सर्कसमा बन्धक बनाइएका र शोषणको शिकार बनेका नेपाली बालिका–किशोरीको उद्धारमा सक्रिय कैलाश सत्यार्थीले यो बर्षको नोवल शान्ति पुरस्कार पाएका छन् ।
विस्तृत
बहुमतको संविधान कांग्रेस एमालेको मात्रैः श्रेष्ठ
शुक्रबार, आश्विन २४, २०७१
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बहुमतबाट बन्ने संविधान सबैको नभई कांग्रेस र एमालेको मात्रै बन्ने बताएका छन् ।
विस्तृत
कांग्रेस संसदीय दलको बैठक स्थगित
शुक्रबार, आश्विन २४, २०७१
नेपाली काँग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठक २५ असोजसम्मका लागि स्थगित भएको छ ।
विस्तृत
नयाँ प्रधानन्यायाधीश साहले शपथ लिए
शुक्रबार, आश्विन २४, २०७१
राष्ट्रपति डा रामवरण यादवले नवनियुक्त प्रधानन्यायाधीश रामकुमारप्रसाद साहलाई राष्ट्रपति भवन शीतलनिवासमा विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराएका छन् ।
विस्तृत
एमाओवादी सभासदलाई आन्दोलनमा सहभागी हुन निर्देशन
बिहीबार, आश्विन २३, २०७१
एकीकृत नेकपा माओवादीले आफ्ना सभासदहरुलाई आगामी २४ असोजदेखि हुने दबाब आन्दोलनमा सक्रिय सहभागी हुन आफ्ना सभासदहरुलाई निर्देशन दिएको छ ।
विस्तृत
कांग्रेसका नेताहरुले हिन्दु राज्य मागे
बिहीबार, आश्विन २३, २०७१
नेपाली कांग्रेसका केही नेताहरुले सनातन हिन्दु राज्य माग गर्दै अन्तरक्रिया कार्यक्रम गरेका छन् ।
विस्तृत
नगरपालिकाबाट हट्ने भन्दै आन्दोलनमा
बिहीबार, आश्विन २३, २०७१
सरकारले घोषणा गरेको थाहा नगरपालिकाबाट आफ्नो गाविसलाई हटाउन माग गर्दै मकवापुनर बज्रवाराही गाविसबासी आन्दोलन उत्रेका छन् ।
विस्तृत
नन्दप्रसादको शव नउठेकामा संसदमा चिन्ता
बिहीबार, आश्विन २३, २०७१
न्याय माग्दै अनशनमा बसेका नन्दप्रसाद अधिकारीको निधन भएको १७ दिन हुँदा समेत शव नउठेकामा संसदमा चिन्ता व्यक्त गरिएको छ ।
विस्तृत
हुलाक टिकटमा पर्यटकीय स्थल
बिहीबार, आश्विन २३, २०७१
सरकारले विभिन्न पर्यटकीयस्थल तथा ऐतिहासिक संस्थाको संस्मरणात्मक हुलाक टिकट प्रकाशनमा ल्याएको छ ।
विस्तृत
संसद अवरोध गर्ने कमल थापाको चेतावनी
बिहीबार, आश्विन २३, २०७१
राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानसभालाई छायाँ पार्नेगरी गठन गरिएको उच्च स्तरीय राजनीतिक समितिको वैधानिकताबारे प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिए संसद अवरोध गर्ने चेतावनी दिएका छन् ।
विस्तृत
एमाले र एमाओवादी संसदीय दलको बैठकमा
बिहीबार, आश्विन २३, २०७१
लामो समयपछि संसद खुलेपछि नेकपा एमाले र एकीकृत नेकपा एमाओवादीले आ–आफ्नो दलको बैठक बोलाएको छ ।
विस्तृत
सम्बन्धको लिखत
बिहीबार, आश्विन २३, २०७१
इतिहास लेखनको महत्वपूर्ण स्रोत मानिने वंशावलि निर्माण गर्ने चलन अहिले प्रायः सबै समुदायमा शुरू भएको छ।
विस्तृत
पाँच बुँदे सहमतिपछि संसद खुल्यो
बुधबार, आश्विन २२, २०७१
प्रमुख दलहरुबीच अवरुद्ध संसद खोल्न पाँच बुँदे सहमति भएको छ ।
विस्तृत
नौ प्रदेश र संसदीय प्रधानमन्त्रीः कांग्रेस–एमाले
बुधबार, आश्विन २२, २०७१
संविधानसभामा विवादित विषय राज्य पुनःसंरचना र शासकीय स्वरुपमा कांग्रेस–एमालेले एउटै धारणा तय गरेको छ ।
विस्तृत
एमाओवादीको आन्दोलन औचित्यहीनः आलम
बुधबार, आश्विन २२, २०७१
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महमद आफताब आलमले एमाओवादी र मधेसी मोर्चाले गर्ने आन्दोलन औचित्यहीन हुने बताएका छन् ।
विस्तृत
नाष्टले चन्द्रग्रहणको अवलोकन गराउने
बुधबार, आश्विन २२, २०७१
विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले आज लाग्ने चन्द्रग्रहणको दुरबिनमार्फत सर्वसाधारणलाई अवलोकन गराउने भएको छ ।
विस्तृत
विवादित विषय संविधानसभामा
बुधबार, आश्विन २२, २०७१
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले सहमति जुटाउन नसकेपछि विवादित विषयलाई पुनः संविधानसभामै पठाइएको छ ।
विस्तृत
प्रधानमन्त्रीद्वारा आन्दोलन फिर्ता लिन मोर्चालाई आग्रह
मंगलबार, आश्विन २१, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादीसहितको संयुक्त मोर्चालाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् ।
विस्तृत
बुधवार खण्डग्रास चन्द्रग्रहण
मंगलबार, आश्विन २१, २०७१
बुधबार दिउँसो खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । आश्विन शुक्ल पूर्णिमा उप्रान्त प्रतिपदाका दिन पूर्णिमा र प्रतिपदाको सन्धिमा चन्द्रग्रहण लाग्ने भएको हो ।
विस्तृत
पद्यश्री साधना सम्मान मनु बज्राकीलाई
मंगलबार, आश्विन २१, २०७१
यो बर्षको ‘पद्यश्री साधना सम्मान’ पुरस्कार कथाकार मनु बज्राकी र ‘पद्यश्री साहित्य पुरस्कार’ बरिष्ठ अख्यानकार धुव्रचन्द्र गौतमले पाएका छन् ।
विस्तृत
शीर्ष नेताहरू कांग्रेसको चियापानमा
मंगलबार, आश्विन २१, २०७१
नेपाली कांग्रेसले ३६ बर्षदेखि नियमित आयोजना गर्दै आएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमका लागि शीर्ष नेताहरु सानेपा पुगेका छन् ।
विस्तृत
दलहरुले हठ त्यागे समयमै संविधानः भण्डारी
मंगलबार, आश्विन २१, २०७१
नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले दलहरुको हठले निर्धारित समयमा संविधान बन्नेमा आशंका उब्जिएको बताएकी छन् ।
विस्तृत
आज कोजागत पूर्णिमा
मंगलबार, आश्विन २१, २०७१
आजबाट दशैं सकिएको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दसैं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी जाग्राम बसेर सकिदैछ ।
विस्तृत
« First
«
10
20
30
243
244
245
246
247
250
260
270
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस