Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
राष्ट्रपतिले शक्तिपीठहरुमा पूजाआराधना गरे
बिहीबार, आश्विन १६, २०७१
महाअष्टमीको अवसरमा राष्ट्रपति डा. रामवरण यादवले उपत्यकाभित्रका विभिन्न शक्तिपीठहरुमा पूजाआराधना गरेका छन् ।
विस्तृत
प्रधानमन्त्री स्वदेश फर्कदै
बिहीबार, आश्विन १६, २०७१
दुई साता लामो अमेरिका यात्रापछि प्रधानमन्त्री सुशील कोइराला स्वदेश फर्कदैछन् ।
विस्तृत
चन्द्रीको नम्बर
बिहीबार, आश्विन १६, २०७१
गालामा थप्पड त कति हो कत्ति! हरिमायाले लात समेत भेटिन्।
विस्तृत
आज महाअष्टमी
बिहीबार, आश्विन १६, २०७१
दशैंको आठौं दिन महाअष्टमी पर्व आज मनाइदैछ । यो बर्ष महानवमी पनि आजै परेको छ ।
विस्तृत
निरर्थक दुई साता
बिहीबार, आश्विन १६, २०७१
संविधानका विवादित अन्तरवस्तुमा सहमति जुटाउन थपिएको दुई सातालाई उपयोगी बनाउन संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले सकारात्मक भूमिका खेल्न सकेनन् ।
विस्तृत
सीके राउतले अनशन तोडे
बुधबार, आश्विन १५, २०७१
नेपाल सरकारले अनुरोध गरेपछि हिरासतमै आमरण अनसन बसिरहेका सीके राउतले अनशन तोडेका छन् ।
विस्तृत
सरकार बचाउन पीडीए गरियोः गुरुङ
बुधबार, आश्विन १५, २०७१
नेकपा–माओवादीका सचिव देव गुरुङले सरकार बचाउन प्रधानमन्त्री सुशील कोइरालाले पीडीए सम्झौता गरेका बताएका छन् ।
विस्तृत
दशैं र मदिरा
बुधबार, आश्विन १५, २०७१
दशैं–तिहार जस्ता चाडपर्व रक्सी पिउनेहरूका लागि राम्रो बहाना बन्ने गरेका छन्। रक्सीले पार्ने नराम्रो असर त छँदैछ, दशैंमा खाइने चिल्लो, तारेको, पोलेको, भुटेको परिकार, नुनिलो जङ्क फूड र बट्टामा राखिएका खानेकुराले हाम्रो शरीरलाई थप नराम्रो असर पार्छन्।
विस्तृत
लमजुङमा एकै परिवारका चारको हत्या
बुधबार, आश्विन १५, २०७१
लमजुङको भोटेओडार गाउँ विकास समिति वडा नंं ४ मा एकै परिवारका चारजनाको हत्या भएको छ ।
विस्तृत
सम्बन्ध सुमधुर बनाउँ
बुधबार, आश्विन १५, २०७१
१२ बुँदेदेखि सहयोग गरेर शान्ति प्रक्रियामा ल्याउने तथा अनेक अप्ठ्यारो फुकाउन सघाउने काँग्रेस–एमाले नै हुन् भन्ने सत्यलाई एमाओवादीले जति छिटो बुझ्यो, प्रमुख तीन दलको सम्बन्ध त्यति नै सहज हुन्छ र मुलुकले पनि निकास पाउँछ ।
विस्तृत
दलहरु आफ्नै अडानमा, सहमति जुटेन
मंगलबार, आश्विन १४, २०७१
प्रमुख दलहरुले आफ्नो अडान नछोड्दा नयाँ संविधानका विवादित विषयमा आज पनि सहमति जुट्न सकेको छैन ।
विस्तृत
गुल्जार बजार
मंगलबार, आश्विन १४, २०७१
उपभोग्य वस्तुको बिक्री बढ्ने भएकाले दशैंको बेला बजार गुल्जार देखिन्छ। चिउरा कुट्ने, मसला पिंध्ने, थान कपडा काटेर सिलाउने, कमेरोले घर लिपपोत गर्ने एवं खसीको तारतम्य मिलाउने, दशैंले धेरैलाई यस्तै कुरा सम्झाउँछ।
विस्तृत
स्थानीय चुनावको तयारीमा लाग्न ओली आग्रह
मंगलबार, आश्विन १४, २०७१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अव चाँडै स्थानीय निकायको चुनाव हुने बताएका छन् ।
विस्तृत
प्रधानन्यायाधीशमा साह अनुमोदन
मंगलबार, आश्विन १४, २०७१
बरिष्ठ न्यायाधीश रामकुमारप्रसाद साहलाई आगामी प्रधानन्यायाधीशमा संसदीय सुनुवाई विषेश समितिले अनुमोदन गरेको छ ।
विस्तृत
तीनकुनेमा आगलागी
मंगलबार, आश्विन १४, २०७१
काठमाडौंको तीनकुनेस्थित मेन्टागन कलेज छेउमा आगलागी भएको छ ।
विस्तृत
खसीबोकाको मूल्य निर्धारण
सोमबार, आश्विन १३, २०७१
नेपाल खाद्य संस्थानले काठमाडौँमा खसीबोकाको मूल्य निर्धारण गरेको छ ।
विस्तृत
धादिङमा दुई यात्रु बस ठोक्किए, पाँचको मृत्यु
सोमबार, आश्विन १३, २०७१
काँकडभिट्टा जाँदै गरेको र काठमाडौं आउदै गरेको दुई यात्रुबाहक बस धादिङम ठोक्किदा पाँच जनाको मृत्यु भएको छ, भने २५ घाइते भएका छन् ।
विस्तृत
सडक आन्दोलन गर्न जातीय दलहरुसँग एमाओवादीको मोर्चा
आइतबार, आश्विन १२, २०७१
सहमति जुट्न नसके मतदानबाट नयाँ संविधानका विषयवस्तु टुंगो लगाउन सभामुखले निर्देशन दिएपछि एमाओवादीले सडक आन्दोलनका निम्ति जातीय दलहरुसँग मोर्चा बनाएको छ ।
विस्तृत
बाढी पीडितलाई चीन सरकारको तीन करोड
आइतबार, आश्विन १२, २०७१
बाढी तथा पहिरो पीडित परिवारलाई चीन सरकारले तीन करोड १० लाख सहयोग गरेको छ ।
विस्तृत
जनमत संग्रहको माग गर्दै राप्रपा नेपालले निवेदन दिए
आइतबार, आश्विन १२, २०७१
राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)ले गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षतामा जनमत सङ्ग्रह हुनुपर्ने माग गर्दै संविधानसभामा निवेदन दर्ता गरेको छ ।
विस्तृत
दलहरुबीच सहमति नहुँदा संसद खुल्न सकेन
आइतबार, आश्विन १२, २०७१
सत्तारुढ कांग्रेस एमाले र एमाओवादीबीच हुँदै आएको छलफलमा सहमति जुट्न नसक्दा अवरुद्ध संसद खुल्न सकेको छैन ।
विस्तृत
पूर्व राजा ज्ञानेन्द्रले दशैं टीका नलगाइदिने
आइतबार, आश्विन १२, २०७१
पूर्व राजा ज्ञानेन्द्र शाहले यो बर्षको दशैंमा टीका नलगाइदिने भएका छन् ।
विस्तृत
‘राष्ट्रिय अखण्डता बिरोधीलाई छुट दिन हुन्न’
आइतबार, आश्विन १२, २०७१
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डतामा आँच पु-याउन खोज्नेलाई कुनै किसिमको छुट दिन नहुने बताएका छन् ।
विस्तृत
कक्षा १२ को परीक्षाफल सार्वजनिक
आइतबार, आश्विन १२, २०७१
उच्च माध्यमिक शिक्षा परिषदले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ ।
विस्तृत
सीके राउतलाई सरकारले हिरो बनायोः यादव
आइतबार, आश्विन १२, २०७१
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सीके राउतलाई सरकारले नै हिरो बनाउने काम गरेको बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
245
246
247
248
249
260
270
280
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस