Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
अत्याधिक गतिको बस पल्टिदा तीनको मृत्यु
सोमबार, आश्विन २७, २०७१
काठमाडौं, बबरमहलमा यात्रुबाहक बस पल्टिदा तीन जनाको ज्यान गएको छ ।
विस्तृत
दलहरू सघन छलफलमा
सोमबार, आश्विन २७, २०७१
सहमति जुटाउन संविधानसभाले दोस्रो पटक थपिदिएको समय सकिन तीन दिन बाँकी रहदा प्रमुख दलहरु सघन छलफलमा जुटेका छन् ।
विस्तृत
‘आन्दोलन फिर्ता नभए राजनीतिक समितिमा बस्दैनौं’
सोमबार, आश्विन २७, २०७१
नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले एमाओवादी सहितको मोर्चाले आन्दोलन नरोके उच्च स्तरीय राजनीतिक समितिमा एमाले नबस्ने बताएका छन् ।
विस्तृत
बजेट पारित गर्दै संसद
सोमबार, आश्विन २७, २०७१
लामो समयपछि खुलेको व्यवस्थापिका संसदले यो बर्षको विनियोजन बधेयक पारित गर्दैछ ।
विस्तृत
मृतकको नाममा सडक बन्ने भएपछि संसद खुल्यो
सोमबार, आश्विन २७, २०७१
प्रहरीको गोलीबाट मारिएका जयरानायण पटेलको नाममा सडक बनाइने भएपछि अवरुद्ध संसद सुरु भएको छ ।
विस्तृत
संविधान जारी भएको एक महीनापछि राष्ट्रपतिको चुनाव
सोमबार, आश्विन २७, २०७१
नयाँ संविधान जारी भएको एक महीनापछि राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुने भएको छ ।
विस्तृत
सहमति जुटाउन नेताहरू आज पनि बैठकमै
सोमबार, आश्विन २७, २०७१
नयाँ संविधानका विवादित विषयमा सहमति जुटाउन प्रमुख तीन दलका शीर्ष नेताहरू आज पनि छलफलमै व्यस्त छन् ।
विस्तृत
यो वर्षको बाढी पहिरोमा पाँच सयको मृत्यु
आइतबार, आश्विन २६, २०७१
गृह मन्त्रालयले यो बर्षको साउन महीना यता मात्रै बाढी पहिरोबाट देशभरमा पाँच सय जनाको मृत्यु भएको जनाएको छ ।
विस्तृत
सीके राउतले भने, ‘मधेश छुट्याउछु भनेको होइन’
आइतबार, आश्विन २६, २०७१
सीके राउतले विषेश अदालतमा मधेशलाई नेपालबाट छुट्याउँछु नभनेको वयान दिएका छन् ।
विस्तृत
प्रमुख तीन दलका नेताहरु बैठकमा
आइतबार, आश्विन २६, २०७१
विवादित विषयमा सहमति जुटाउन प्रमुख तीन दलको बैठक सिंहदरवारमा जारी छ ।
विस्तृत
हिन्दू राष्ट्रका लागि राप्रपा नेपालद्वारा आन्दोलन घोषणा
आइतबार, आश्विन २६, २०७१
हिन्दू राष्ट्र निर्माणका लागि दबाब दिन राप्रपा नेपालले चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।
विस्तृत
पत्रकार मैत्री संविधान निर्माणमा जोड
आइतबार, आश्विन २६, २०७१
प्रशासनिक अदालतका अध्यक्ष काशीराज दाहालले पत्रकार मैत्री संविधान निर्माणको खाँचो रहेको बताएका छन् ।
विस्तृत
सांसदहरू आर्थिक वर्ष फेर्ने पक्षमा
आइतबार, आश्विन २६, २०७१
व्यवस्थापिका–संसद् अन्तर्गतको अर्थ समितिका अधिकांश सदस्यले आर्थिक वर्ष फेर्नुपर्ने बताएका छन् ।
विस्तृत
नयाँ संविधानबारे धारणा बनाउँदै कांग्रेस (प्रस्तावसहित)
शनिबार, आश्विन २५, २०७१
नेपाली काँग्रेसले सङ्घीयता, शासकीय स्वरुप, न्यायप्रणाली र निर्वाचन प्रणालीजस्ता संविधानका विवादित विषयमा संस्थागत धारणा तय गर्न छलफल सुरु गरेको छ ।
विस्तृत
संविधान बनाउनकै लागि पाँच बुँदेः रावल
शनिबार, आश्विन २५, २०७१
नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले निर्धारित समयमा संविधान बनाउनकै लागि पाँच बुँदे सहमति गरिएका बताएका छन् ।
विस्तृत
सरकार परिवर्तनकाे खेल हुँदैछः शर्मा
शनिबार, आश्विन २५, २०७१
एकीकृत नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले संविधान निर्माणमा सहमति जुटाउनको साटो सरकार परिवर्तनको खेल भइरहेको बताएका छन् ।
विस्तृत
दाहाल अनुपस्थित हुँदा बैठक बस्न सकेन
शनिबार, आश्विन २५, २०७१
महीनौं संसद अवरुद्ध गरेर संयोजक बनेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल अनुपस्थित हुँदा राजनीतिक समितिको पहिलो बैठक नै बस्न सकेन ।
विस्तृत
‘कमल थापालाई संविधानले चिन्दैन’
शनिबार, आश्विन २५, २०७१
लामो समयदेखि हुँदै आएको नेपाली राजनीतिक क्रान्तिको उपलब्धी संस्थागत गर्न हामीले अन्तरिम संविधान जारी ग-यौं ।
विस्तृत
‘काम नगर्ने कम्पनी खारेज हुन्छ’
शनिबार, आश्विन २५, २०७१
परियोजना निर्माण गर्न अनुमति लिएर काम नगर्ने कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाइएको उद्योग मन्त्री महेश बस्नेतले बताएका छन् ।
विस्तृत
कांग्रेस ६ देखि ७ प्रदेशको पक्षमा
शनिबार, आश्विन २५, २०७१
नेपाली कांग्रेसको संसदीय दलको बैठकले ६ देखि ७ प्रदेशसम्मको संघीयतामा जाने प्रस्ताव ल्याएको छ ।
विस्तृत
सरकार परिवर्तनको प्रस्ताव किन राखे योगेशले ?
शनिबार, आश्विन २५, २०७१
सत्तारुढ दल नेकपा एमालेका सचिव योगेश भट्टराईले बर्तमान सरकार परिवर्तन गर्नुपर्ने प्रस्ताव पार्टीमा राखेका छन् ।
विस्तृत
पूर्व युवराज पारसलाई जेलै पठाउने संभावना
शनिबार, आश्विन २५, २०७१
पूर्व युवराज पारस शाहलाई अपराधीका रुपमा हतकडी लगाएर थाई प्रहरीले गाँजासहित सार्वजनिक गरेकाले उनलाई जेल सजाय हुनसक्ने अनुमान गरिएको छ ।
विस्तृत
विवादित विषय संवैधानिक समितिमै फर्काइयो
शुक्रबार, आश्विन २४, २०७१
नयाँ संविधानका विवादित विषयलाई संविधानसभा बैठकले पुनः संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमै फर्काएको छ ।
विस्तृत
नोवल पुरस्कार बिजेता सत्यार्थीले यसरी नेपाली बचाएका थिए
शुक्रबार, आश्विन २४, २०७१
भारतीय सर्कसमा बन्धक बनाइएका र शोषणको शिकार बनेका नेपाली बालिका–किशोरीको उद्धारमा सक्रिय कैलाश सत्यार्थीले यो बर्षको नोवल शान्ति पुरस्कार पाएका छन् ।
विस्तृत
सहमति नभए प्रक्रियाबाट संविधानः पोखरेल
शुक्रबार, आश्विन २४, २०७१
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अव पनि सहमति नभए प्रकृयाबाट संविधान जारी गर्ने बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
242
243
244
245
246
250
260
270
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस