Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
नेपाल एसियाड क्रिकेटको क्वाटरफाइनलमा
आइतबार, आश्विन १२, २०७१
माल्दिभ्सलाई सात विकेटले पराजित गर्दै एसियाडको क्रिकेटमा नेपाल क्वाटरफाइनल प्रवेश गरेको छ ।
विस्तृत
गंगामायाको जीवन बचाउन माग गर्दै धर्ना
आइतबार, आश्विन १२, २०७१
एक वर्षदेखि अनसरत गंगामाया अधिकारीको जीवन बचाउन माग गर्दै अधिकारकर्मीहरूले धर्ना दिएका छन् ।
विस्तृत
नवनेपाल निर्माण पार्टी एमालेमा विलय
आइतबार, आश्विन १२, २०७१
उद्योगी मोती दुगडको नवनेपाल निर्माण पार्टी एमालेमा विलय हुने भएको छ ।
विस्तृत
माओवादी बदल्न सहयोग गर्ने राष्ट्रहरुको प्रधानमन्त्रीद्वारा प्रशंसा
शनिबार, आश्विन ११, २०७१
संयुक्त राष्ट्रसङ्घको ६९ औ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले हिंसात्मकबाट शान्तिपूर्ण राजनीतिमा माओवादीलाई बदल्न सहयोग गर्ने देशहरुको प्रशंसा गरेका छन् ।
विस्तृत
टेलिकममा आन्दोलन स्थगित, भोलिदेखि दशैं अफर
शनिबार, आश्विन ११, २०७१
आन्दोलनरत कर्मचारीहरुले आन्दोलन फिर्ता लिएपछि भोलिदेखि दशैं अफर सुरु हुने भएको छ ।
विस्तृत
बाढी पीडितलाई सरकारले दशैं खर्च दिने
शनिबार, आश्विन ११, २०७१
सरकारले विभिन्न ठाउँमा गएको पहिरो र बाढी पीडित परिवारलाई दशैं खर्च दिने भएको छ ।
विस्तृत
संसद खुलाउन कांग्रेस एमाले बैठक
शनिबार, आश्विन ११, २०७१
एमाओवादीसहित विपक्षी दलहरुले अवरुद्ध गरिरहेको संसद खुलाउन कांग्रेस एमालेले संयुक्त बैठक बसेको छ ।
विस्तृत
जीवन बुझाउने ‘खुसी’
शनिबार, आश्विन ११, २०७१
समाजप्रतिको जिम्मेवारी बोध गरेका विजयकुमारले आहतहरूको हृदयमा मल्हम लगाउनुमा जीवनको सर्वोत्तम खुशी रहेको बताएका छन् ।
विस्तृत
नेपालले कुबेतलाई हरायो
शनिबार, आश्विन ११, २०७१
एशियाली खेलकुदको क्रिकेटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कुबेतलाई हराएको छ ।
विस्तृत
एमाओवादी मोर्चाद्वारा सीके राउत रिहाईको माग
शुक्रबार, आश्विन १०, २०७१
एमाओवादीसहितको प्रतिपक्षी मोर्चाले गृहमन्त्री बामदेव गौतमलाई सीके राउतलाई रिहाई गर्न माग गरेको छ ।
विस्तृत
मैले पाएको पुरस्कार कर्णालीलाई सम्मान: राधा पौडेल
शुक्रबार, आश्विन १०, २०७१
मदन पुरस्कार गुठीले २०७० सालको जगदम्बा–श्री तथा मदन पुरस्कार प्रदान गरेको छ ।
विस्तृत
पार्टीभित्रको तानाशाह अन्त्य गर्ने ओलीको उदघोष
शुक्रबार, आश्विन १०, २०७१
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको तानाशाहलाई बाँकी नराख्ने चेतावनी दिएका छन् ।
विस्तृत
जमिन, आकाश तथा हावाको स्वामित्व राज्यको हुने
शुक्रबार, आश्विन १०, २०७१
संविधानसभाअन्तर्गतको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले जमिन, आकाश, पानी तथा हावामा राज्यको स्वामित्व हुने निर्णय गरेको छ ।
विस्तृत
भावी प्रधानन्यायाधीश साहको सुनुवाइ स्थगित
शुक्रबार, आश्विन १०, २०७१
संवैधाधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गरेको बरिष्ठ न्यायाधीश रामकुमार साहको सुनुवाइ गर्न बोलाइएको संसदीय सुनुवाई विषेश समितिको बैठक स्थगित भएको छ ।
विस्तृत
कक्षा–१२ को नतिजा सार्वजनिक हुँदै
शुक्रबार, आश्विन १०, २०७१
उच्च माध्यमिक शिक्षा परिषदले कक्षा–१२ को नतिजा आज सार्वजनिक गर्दैछ ।
विस्तृत
उपचार गर्न एमाले नेता खनाल अमेरिका प्रस्थान
शुक्रबार, आश्विन १०, २०७१
एमाले बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् ।
विस्तृत
पूर्व मन्त्री ओझाको निधन
शुक्रबार, आश्विन १०, २०७१
नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री सिद्धराज ओझाको निधन भएको छ ।
विस्तृत
प्रधानमन्त्री कोइरालाद्वारा बंगलादेश र पाकिस्तानी प्रधानमन्त्रीसँग भेटवार्ता
शुक्रबार, आश्विन १०, २०७१
संयुक्त राष्ट्रसंघको ६९औं महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री सुशील कोइरालाले बंगलादेश र पाकिस्तानका प्रधानमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
विस्तृत
मदन र जगदम्बा–श्री पुरस्कार वितरण हुँदै
शुक्रबार, आश्विन १०, २०७१
मदन पुरस्कार गुठीले प्रदान गर्ने मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार आज वितरण गर्दैैछ ।
विस्तृत
लुम्बिनीमा ‘मिसन चिनियाँ’
शुक्रबार, आश्विन १०, २०७१
पछिल्लो समय चिनियाँ पर्यटक तान्न लुम्बिनीका पर्यटन व्यवसायीहरूले प्रयास थालेका छन्।
विस्तृत
शुक्रवार संसद खुल्ने कम संभावना, दलहरु छलफलमै
बिहीबार, आश्विन ९, २०७१
सत्तारुढ कांग्रेस, एमाले र प्रतिपक्षी एमाओवादीबीच सहमति जुट्न नसक्दा शुक्रवार पनि संसद खुल्ने संभावना न्यून भएको छ ।
विस्तृत
एमाओवादीसहितको मोर्चा सीके राउत छोड्नुपर्ने पक्षमा
बिहीबार, आश्विन ९, २०७१
एमाओवादीसहित सात पार्टी संलग्न संघीय गणतान्त्रिक मोर्चा सीके राउतलाई छोड्नुपर्ने पक्षमा लागेको छ ।
विस्तृत
जनजाति ककसमा कांग्रेस एमालेका सभासद नबस्ने
बिहीबार, आश्विन ९, २०७१
आदिवासी जनजाति सभासद समुह ककसमा कांग्रेस र एमालेका सभासदहरू नबस्ने भएका छन् ।
विस्तृत
लगानीको वातावरण बन्योः प्रधानमन्त्री
बिहीबार, आश्विन ९, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा नै लगानीको वातावरण बनेको बताएका छन् ।
विस्तृत
घटस्थापनाकै दिन ८५ हजार यात्रु बाहिरिए
बिहीबार, आश्विन ९, २०७१
दशैं सुरु भएको घटस्थापनाकै दिन ८५ हजार यात्रु राजधानीबाट बाहिरिएका छन् ।
विस्तृत
« First
«
10
20
30
246
247
248
249
250
260
270
280
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस