Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
८ माघभित्र संविधान जारी हुनुपर्छः उपराष्ट्रपति
शनिबार, जेठ ३, २०७१
उपराष्ट्रपति परमानन्द झाले दलहरुले प्रतिवद्धता गरे अनुसार ८ माघभित्र लोकतान्त्रिक संविधान जारी हुनुपर्ने बताएका छन् ।
विस्तृत
बिरामी बन्यो जनकपुर अस्पताल
शनिबार, जेठ ३, २०७१
समृद्ध इतिहास भएको जनकपुर अञ्चल अस्पताल अहिले बेहाल छ।
विस्तृत
न्यायपरिषदलाई सुनुवाइमा बोलाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
शुक्रबार, जेठ २, २०७१
सर्वोच्च अदालतले न्यायपरिषदका सदस्यलाई संसदीय सुनुवाई विशेष समितिमा बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
विस्तृत
को–को भए योजना आयोगमा सदस्य
शुक्रबार, जेठ २, २०७१
सरकारले राष्ट्रिय योजना आयोगमा सात जनालाई सदस्यमा नियुक्त गरेको छ ।
विस्तृत
भारतीय जनता पार्टीलाई बहुमत
शुक्रबार, जेठ २, २०७१
भारतीय लोकसभा चुनावमा भारतीय जनता पार्टीको गठबन्धन नेशनल डेमोक्रेटिक एलाइन्स (एनडीए) ले बहुमत प्राप्त गरेको छ ।
विस्तृत
स्वास्थ्य विभागका पूर्व महानिर्देशकसहित ६ पक्राउ
शुक्रबार, जेठ २, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशकसहित ६ जनालाई पक्राउ गरेको छ ।
विस्तृत
राज्यका निर्देशक सिद्धान्तबारे भएका सहमति संविधानसभामा पेश हुने
शुक्रबार, जेठ २, २०७१
सांस्कृतिक तथा भाषासम्बन्धी हक, आदिवासी/जनजातिका हक, राज्यका निर्देशक सिद्धान्त लगायतका विषयमा अघिल्लो संविधानसभामा भएका सहमति तथा असहमतिलाई संविधानसभामा पेश गरिने भएको छ ।
विस्तृत
शिक्षक सेवा आयोगको प्रशंसनीय प्रयास
शुक्रबार, जेठ २, २०७१
शिक्षकको छनोटमा निष्पक्ष र स्वतन्त्र तरीका अपनाएर शिक्षक सेवा आयोगले प्रशंसनीय काम गरेको छ।
विस्तृत
बजेट अधिवेशन १६ जेठमा
बिहीबार, जेठ १, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले बजेट अधिवेशन १६ जेठका लागि आह्वान गर्न राष्ट्रपति रामवरण यादवलाई सिफारिश गरेका छन् ।
विस्तृत
वैद्यलाई मान्न तयार छुः दाहाल
बिहीबार, जेठ १, २०७१
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यलाई नेतृत्व मान्न तयार रहेको बताएका छन् ।
विस्तृत
नयाँ संविधानको विषयवस्तुमा छलफल शुरु
बिहीबार, जेठ १, २०७१
नयाँ संविधानमा रहने विषयवस्तुबारे संविधानसभामा १ जेठदेखि छलफल शुरु भएको छ ।
विस्तृत
न्यायपरिषदलाई संसदीय सुनुवाई समितिमा बोलाउने निर्णय विरुद्ध रिट
बिहीबार, जेठ १, २०७१
न्यायपरिषदका सदस्यलाई संसदीय सुनुवाई विशेष समितिमा बोलाउने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
विस्तृत
दाहालको आग्रह भट्टराईद्वारा अस्वीकार
बिहीबार, जेठ १, २०७१
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समिति बैठकमा आउन गरेको आग्रह नेता बाबुराम भट्टराईले अस्वीकार गरेका छन् ।
विस्तृत
कक्षा–११ को परीक्षा शुरु
बिहीबार, जेठ १, २०७१
उच्च माध्यमिक शिक्षा परिषदअन्तर्गत कक्षा–११ को परीक्षा शुरु भएको छ ।
विस्तृत
नेपाली सिनेमाः जाग्यो आशा
बिहीबार, जेठ १, २०७१
मौलिक स्वादका रेड मनसून र कबड्डी हेरेपछि लाग्छ, नेपाली फिल्मलाई आवश्यक राम्रा मेकर र आर्टिष्ट जन्मन थालेका छन्।
विस्तृत
पेट्रोलियम चोरका चर्तिकला
बिहीबार, जेठ १, २०७१
पेट्रोलियम चोरीमा संलग्नलाई कारबाही नगर्न पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघ मात्र होइन, राजनीतिक तहबाट समेत दबाब बढेको छ।
विस्तृत
पूर्व प्रधानमन्त्री नेपाल अस्पताल भर्ना
बुधबार, बैशाख ३१, २०७१
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अस्पताल भर्ना गरिएको छ ।
विस्तृत
केन्द्रीय समितिमा नफर्कने भट्टराईको अडान
बुधबार, बैशाख ३१, २०७१
एमाओवादी नेता बाबुराम भट्टराईले पार्टी केन्द्रीय समितिमा नफर्कने अडान दोहोर्याएका छन् ।
विस्तृत
अब हस्तलिखित राहदानी नचल्ने
बुधबार, बैशाख ३१, २०७१
सरकारले वैदेशिक रोजगारीका लागि हस्तलिखित राहदानी भएकालाई श्रम स्वीकृति नदिने भएको छ ।
विस्तृत
एमालेमा गुटगत भेला तीब्र
बुधबार, बैशाख ३१, २०७१
महाधिवेशन मिति नजिकिदैँ गर्दा नेकपा एमाले नेताहरुले गुटगत भेलालाई तीब्रता दिन थालेका छन् ।
विस्तृत
न्यायपरिषद सदस्य ढुंगाना एमाले कार्यालयमा
बुधबार, बैशाख ३१, २०७१
न्यायाधीश सिफारिशबारे बुझ्न संसदीय सुनुवाइ विशेष समितिले न्यायपरिषद सदस्यलाई बोलाउने निर्णय गरेको एक दिनपछि नै एक सदस्य भने एमाले पार्टी कार्यालय बल्खु पुगेका छन् ।
विस्तृत
भूटानी शरणार्थीलाई नर्वेमा आपत
बुधबार, बैशाख ३१, २०७१
पाँच वर्षअघि नर्वेमा पुनर्वास गएकी भूटानी शरणार्थी टीका थापा किर्ते कागज बनाएको आरोप लागेर आपतमा परेकी छन्।
विस्तृत
उज्जन हत्याकाण्डका दोषी गौतम जेल चलान
मंगलबार, बैशाख ३०, २०७१
उज्जनकुमार श्रेष्ठ हत्याका दोषी पुष्कर गौतमलाई आजै केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ ।
विस्तृत
नयाँ संविधानबारे १ जेठदेखि छलफल शुरु
मंगलबार, बैशाख ३०, २०७१
नयाँ संविधानमा रहने विषयवस्तुबारे संविधानसभामा १ जेठदेखि छलफल शुरु हुने भएको छ ।
विस्तृत
संसदीय सुनुवाई समितिले न्यायपरिषद पदाधिकारीलाई बोलायो
मंगलबार, बैशाख ३०, २०७१
सर्वोच्च अदालतका लागि न्यायाधीश सिफारिश गर्ने न्यायपरिषदका पदाधिकारीलाई संसदीय सुनुवाई विशेष समितिले बोलाएको छ ।
विस्तृत
« First
«
10
20
30
290
291
292
293
294
300
310
320
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस