Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
नेपालबाटै भारतीय प्रहरीद्वारा एक जना पक्राउ
सोमबार, फाल्गुण २६, २०७०
नवलपरासीको कुडिया गाविसमा प्रवेश गरी भारतीय प्रहरीले एक जनालाई पक्राउ गरेका छन् ।
विस्तृत
चार अध्यादेश स्वीकृत
सोमबार, फाल्गुण २६, २०७०
व्यवस्थापिका संसदले विभिन्न चार अध्यादेश स्वीकृत गरेको छ ।
विस्तृत
के भएको हो ओलीलाई
सोमबार, फाल्गुण २६, २०७०
मिर्गौला प्रत्यारोपण गरेका एमाले नेता केपी ओलीले नियमित स्वास्थ्य परीक्षण र औषधि सेवन गर्दै खानपानमा ध्यान पुर्याएनन् भने थप समस्या भोग्नुपर्ने हुन सक्छ ।
विस्तृत
सरकारका नीति तथा कार्यक्रम भोलि
सोमबार, फाल्गुण २६, २०७०
सरकारले न्यूनत्तम साझा सहमतिको कार्यक्रम २७ फागुनमा ल्याउने तयारी गरेको छ ।
विस्तृत
मन्त्री नआउँदा संसद बैठक स्थगित
सोमबार, फाल्गुण २६, २०७०
मन्त्रीहरु अनुपस्थित रहेपछि व्यवस्थापिका संसद बैठक स्थगित भएको छ ।
विस्तृत
नियमावलीका विषयमा काँग्रेस एमालेबीच सहमति जुटेन
सोमबार, फाल्गुण २६, २०७०
संविधान तयार गरेर प्रमाणित र प्रमाणीकरण कसले गर्ने भन्ने विषयमा प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (एमाले)बीचको छलफल कुनै टुङ्गोमा पुग्न सकेन ।
विस्तृत
जिउँदै जलाइएकी गर्भवती नजरानाको मृत्यु
आइतबार, फाल्गुण २५, २०७०
अन्तर्राष्ट्रिय नारी दिवसकै दिन २४ फागुन दिउँसो सप्तरीको राजविराजमा मट्टीतेल खन्याएर आगो लगाइएकी गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
विस्तृत
कोइराला र खनालबीच साझा कार्यक्रम र २६ सभासदबारे छलफल
आइतबार, फाल्गुण २५, २०७०
प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालबीच स्थानीय निकायको निर्वाचन, सरकारको साझा कार्यक्रम र मनोनयन गर्न बाँकी सभासदलगायतका विषयमा छलफल भएको छ ।
विस्तृत
अर्थमन्त्री महतका कार्यभार
आइतबार, फाल्गुण २५, २०७०
जनता अहिले नै मुलुक सामान्य अवस्थामा पुगेको देख्न चाहन्छन् । त्यसैले राजनीतिक रुपमा पुरा गर्न नसकिने यो नागरिक–चाहना पुरा गर्ने जिम्मेवारी अहिले अर्थमन्त्री डा. रामशरण महतमाथि छ ।
विस्तृत
जाजरकोटमा ट्रयाक्टर दुर्घटना हुँदा ३ को मृत्यु
आइतबार, फाल्गुण २५, २०७०
जाजरकोटको सीमामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
विस्तृत
बोक्सीविरुद्धको विधेयक ल्याउन माग
आइतबार, फाल्गुण २५, २०७०
राष्ट्रिय महिला अधिकार मञ्चले बोक्सी अपराधविरुद्धको विधेयक छिट्टै ल्याउन माग गरेको छ ।
विस्तृत
सिनामंगलमा आगलागी
आइतबार, फाल्गुण २५, २०७०
सिनामंगलको सुकुम्बासी बस्तीमा आगलागी भएको छ ।
विस्तृत
आरनमा पड्केको युद्ध
आइतबार, फाल्गुण २५, २०७०
युद्ध रोके पनि त्यसका अवशेषहरू फाल्ने इमान्दार प्रयास नगर्दा धेरै निर्दोषले शिकार हुनुपरेको छ । लाशको चुली लगाएर कसैले केही जित्नेवाला छैन ।
विस्तृत
प्याब्सन अध्यक्षमा केसी
आइतबार, फाल्गुण २५, २०७०
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को अध्यक्षमा लक्ष्यबहादुर केसी निर्वाचित भएका छन् ।
विस्तृत
संविधान निर्माणमा क्रियाशील हुन नेपालको आग्रह
आइतबार, फाल्गुण २५, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान निर्माणमा क्रियाशील हुन सबै दलसँग आग्रह गरेका छन् ।
विस्तृत
वेपत्ता मलेशियन विमानको खोजी जारी
शनिबार, फाल्गुण २४, २०७०
२२७ जना यात्रु र १२ जना चालकदलका सदस्य बोकेर वेपत्ता भएको मलेशिया एयरलाइन्सको विमानको खोजी कार्य जारी छ ।
विस्तृत
सप्तरीमा जलाएर महिलाको हत्या प्रयास
शनिबार, फाल्गुण २४, २०७०
विश्वले अन्तराष्ट्रिय महिला दिवस मनाइरहेका बेला सप्तरीकी एक महिलामाथि आगो लगाएर हत्या प्रयास भएको छ ।
विस्तृत
बेलुका लोडसेडिङ नहुने व्यवस्था गर्दैछुः उर्जामन्त्री
शनिबार, फाल्गुण २४, २०७०
एसएलसी परीक्षा नजिकिंदै जाँदा लोडसेडिङले पढाइमा बाधा पुगेका विद्यार्थीहरुलाई केही राहत हुने भएको छ ।
विस्तृत
काठमाडौंमा अर्को विमान दुर्घटनाबाट जोगियो
शनिबार, फाल्गुण २४, २०७०
भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको इण्डिगो एयरवेजको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्दा पाङ्ग्रामा आगो लागेको छ ।
विस्तृत
‘एमाओवादी र मधेशवादीले बखेडा नगरे १० महिनामा संविधान’
शनिबार, फाल्गुण २४, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादी र मधेशवादी दलले बखेडा नगरे अबको १० महिनामा नयाँ संविधान निर्माण हुने बताएका छन् ।
विस्तृत
मलेशिया एयरलाइन्सको विमान समुद्रमा दुर्घटनाग्रस्त
शनिबार, फाल्गुण २४, २०७०
मलेशिया एयरलाइन्सको हराइरहेको विमान भियतनाम नियन्त्रित क्षेत्रमा समुद्रमा खसेको भियतनामको सरकारी सञ्चारमाध्यमले दाबी गरेको छ ।
विस्तृत
महिलालाई सम्मानपूर्वक व्यवहार गरौं: प्रम कोइराला
शनिबार, फाल्गुण २४, २०७०
प्रधानमन्त्री सुशील कोइरालाले १०४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलालाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृति विकास गर्ने प्रण गर्न सबैलाई आह्वान गरेका छन् ।
विस्तृत
मलेशिया एयरलाइन्सको विमान २३९ यात्रुसहित वेपत्ता
शनिबार, फाल्गुण २४, २०७०
क्वालालम्पुरबाट बेइजिंगका लागि उडेको मलेशिया एयरलाइंसको विमान वेपत्ता भएको छ । विमानमा चालकदलका सदस्यसहित २३९ जना यात्रुहरु छन् ।
विस्तृत
परिवारबाटै महिलाको बढी हत्या
शुक्रबार, फाल्गुण २३, २०७०
घरपरिवारबाटै महिला तथा बालिकाको बढी हत्या हुने गरेको एक प्रतिवेदनले देखाएको छ ।
विस्तृत
बढदो प्रदुषणले सिमरामा जहाज बस्न समस्या
शुक्रबार, फाल्गुण २३, २०७०
उद्योगबाट निस्केको बाक्लो धुवाँका कारण बारास्थित सिमरा विमानस्थलमा विमान अवतरणमा समस्या हुने गरेको छ ।
विस्तृत
« First
«
10
20
30
310
311
312
313
314
320
330
340
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस