Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
शक्ति सन्तुलनको आधारमा संविधानः देउवा
सोमबार, फाल्गुण १९, २०७०
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले राजनीतिक दलबीचको शक्ति सन्तुलनका आधारमा संविधान निर्माण हुने बताएका छन् ।
विस्तृत
एमालेमा महाधिवेशन मितिबारे विवाद
आइतबार, फाल्गुण १८, २०७०
नेकपा एमालेभित्र पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको मिति तय गर्ने विषय अझै टुङ्गो लाग्न सकेको छैन ।
विस्तृत
कैलालीको मोहनामा डुङ्गा डुब्दा ४ को मृत्यु, ७ बेपत्ता (अपडेट)
आइतबार, फाल्गुण १८, २०७०
कैलालीको मोहना नदीमा डुङ्गा डुब्दा चार जनाको मृत्यु भएको छ । सात जना बेपत्ता छन् ।
विस्तृत
ओली भारत प्रस्थान
आइतबार, फाल्गुण १८, २०७०
नेकपा एमाले संसदीय दलका नेता केपी ओली भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् ।
विस्तृत
संविधान निर्माण शुरु गर
आइतबार, फाल्गुण १८, २०७०
एक वर्षभित्र संविधान निर्माण गर्ने वाचा गरेका प्रमुख दलहरूले थकाइ नमारी काम अघि बढाउनुपर्छ ।
विस्तृत
प्रधानमन्त्री कोइराला म्यानमार प्रस्थान
आइतबार, फाल्गुण १८, २०७०
प्रधानमन्त्री सुशील कोइराला बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को तेस्रो शिखर सम्मेलनमा भाग लिन म्यान्मार प्रस्थान गरेका छन् ।
विस्तृत
कैलालीको मोहना नदीमा डुंगा डुब्दा ४ जनाको मृत्यु, ८ बेपत्ता
आइतबार, फाल्गुण १८, २०७०
कैलालीको मोहना नदीमा डुंगा डुब्दा चार जनाको मृत्यु भएको छ । आठ जना अझै हराइरहेका छन् ।
विस्तृत
भोजभतेरमा खर्च हुने १० लाख जेष्ठ नागरिकहरूको संस्थालाई दान
शनिबार, फाल्गुण १७, २०७०
बिहारीकृष्ण श्रेष्ठले नेवारी परम्परा अनुसार ७७ वर्ष सात महीना ७ दिनमा गरिने जन्कोलाई १७ फागुनमा सांकेतिक रूपमा मनाउँदै भोजभतेरमा खर्च नगरी रु.१० लाख जेष्ठ नागरिकहरूको संस्था एजिङ होमलाई दिए ।
विस्तृत
‘आन्तरिक विवादले संविधान निर्माणमा असर नपर्ने’
शनिबार, फाल्गुण १७, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको समस्याले संविधानसभा र राष्ट्रिय राजनीतिमा असर नपार्ने बताएका छन् ।
विस्तृत
टोपी दिवस मनाइयो
शनिबार, फाल्गुण १७, २०७०
“राष्ट्रिय संस्कृति राष्ट्रिय शान, यसलाइ जोगाउने हाम्रो अभियान” भन्ने नाराकासाथ विराटनगर, झापा, धरानलगायतका शहरमा टोपी दिवस मनाइएको छ ।
विस्तृत
संविधान निर्माण र विकास सँगसँगै: प्रधानमन्त्री
शनिबार, फाल्गुण १७, २०७०
प्रधानमन्त्री सुशील कोइरालाले सरकारको प्राथमिकता एक वर्षभित्र संविधान जारी गर्ने भए पनि विकासका मुद्दालाई ओझेलमा नपारिने बताएका छन् ।
विस्तृत
कार्यालय प्रमुखमाथि अधिकृतले आक्रमण गराए
शनिबार, फाल्गुण १७, २०७०
जनकपुरस्थित राष्ट्रिय धानबाली कार्यालयका प्रमुख देबनारायण साहमाथि १६ माघभमा भएको आक्रमणको घटनामा कार्यालयकै प्रशासकीय अधिकृत नारायण झा संलग्न रहेकोे अनुसन्धानबाट खुलेको छ ।
विस्तृत
प्रधानमन्त्री कोइराला म्यानमार जाँदै
शनिबार, फाल्गुण १७, २०७०
प्रधानमन्त्री सुशील कोइरालाको १८ फागुनमा पहिलो विदेश भ्रमण म्यानमार (बर्मा) मा जाँदैछन् ।
विस्तृत
मिथिला माध्यमिकी परिक्रमा शुरु
शनिबार, फाल्गुण १७, २०७०
मिथिलाको बहुचर्चित माध्यमिकी परिक्रमा (१३३ किमीको धार्मिक यात्रा) आजबाट सुरु भएको छ ।
विस्तृत
संविधान बने ६ महिनामै छोड्छु: प्रधानमन्त्री
शुक्रबार, फाल्गुण १६, २०७०
प्रधानमन्त्री सुशील कोइरालाले संविधान बने आफूले ६ महिनामै प्रधानमन्त्री पद त्याग्ने बताएका छन् ।
विस्तृत
मन्त्रीको आधा तलब मुटु रोगीलाई
शुक्रबार, फाल्गुण १६, २०७०
बिपन्न तथा गरिव मुटु रोगीको उपचारमा सहयोग पुर्याउँन शहरी विकास मन्त्री डा. नारायण खड्काले आफ्नो तलबको आधा रकम सहयोग गर्ने भएका छन् ।
विस्तृत
गोली लागेका घाइते हत्या र डकैतीका अभियुक्त
शुक्रबार, फाल्गुण १६, २०७०
झापाको दमकमा प्रहरीको गोलीबाट घाइते भएका ब्यक्ति डाँका तथा ज्यान मुद्दाका फरार अभियुक्त भएको खुलेको छ ।
विस्तृत
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारीको राजीनामा अस्वीकृत
शुक्रबार, फाल्गुण १६, २०७०
प्रधानमन्त्री सुशील कोइरालाले सुदूरपश्चिम विश्वविद्यालयका उप–कुलपतिसहित सात जना पदाधिकारीले दिएको सामूहिक राजीनामा अस्वीकृत गरेका छन् ।
विस्तृत
सेनाद्वारा वीरगञ्जका युवाको मुस्ताङबाट उद्धार
शुक्रबार, फाल्गुण १६, २०७०
अन्नपूर्ण पदयात्रामा हिंडेका वीरगञ्जका ७ जना युवाहरुको टोली हिमपातमा फंसेपछि उनीहरुलाई नेपाली सेनाले कैसाङ्बाट उद्धार गरेको छ ।
विस्तृत
एकै परिवारका तीनजनाकोे रहस्यमय मृत्यु
शुक्रबार, फाल्गुण १६, २०७०
भक्तपुरको मध्यपुरथिमि–१७ धुन्चेपाखास्थित मगरगाउँमा एकै परिवारका तीनजनाको शव फेला परेको छ ।
विस्तृत
मोडल खुश्बुको घरमा ‘चरी’ को गाडी
बिहीबार, फाल्गुण १५, २०७०
चर्चित ‘दादा’ दिनेश अधिकारी (चरी) को गाडी पूर्व मिस टीन तथा मोडल खुश्बु ओलीको घरबाट प्रहरीले बरामद गरेको छ ।
विस्तृत
सेनाकोे भूमिका विशिष्ट र उदाहरणीयः राष्ट्रपति
बिहीबार, फाल्गुण १५, २०७०
राष्ट्रपति रामवरण यादवले राष्ट्र विकास र राज्यलाई संगठित, सवल र दह्रिलो बनाउन नेपाली सेनाले निर्वाह गरेको भूमिका विशिष्ट र उदाहरणीय रहेको बताएका छन् ।
विस्तृत
अागामी प्रजातन्त्र दिवसमा नयाँ संविधान: पौडेल
बिहीबार, फाल्गुण १५, २०७०
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले ७ फागुन २०७१ मा नयाँ संविधान घोषणा हुने दाबी गरेका छन् ।
विस्तृत
सरकार स्थानीय निर्वाचनतर्फ केन्द्रितः उपप्रधानमन्त्री सिंह
बिहीबार, फाल्गुण १५, २०७०
उपप्रधान एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सरकारको ध्यान स्थानीय निकायको निर्वाचन गराउन केन्द्रित भएको बताएका छन् ।
विस्तृत
अधिकारीका हत्यारा र ढुंगेललाई कारवाही हुन्छः उपप्रधानमन्त्री गौतम
बिहीबार, फाल्गुण १५, २०७०
उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले हत्याको आरोपमा सर्वोच्चद्धारा सर्वस्वसहित जन्मकैदको फैसला सुनाईएका एमाओवादी नेता बालकृष्ण ढुङगेललाई कारवाही गर्ने दाबी गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
312
313
314
315
316
320
330
340
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस