Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
निगमको जहाज आपतकालीन अवतरण
शुक्रबार, फाल्गुण २३, २०७०
नेपाल वायुसेवा निगमको ट्विनअटर जहाज प्राविधिक गडबडीका कारण काठमाडौं विमानस्थलबाट उड्नासाथ आपतकालीन अवतरण गरेको छ ।
विस्तृत
कलेज अफ मेडिकल साइन्सेजद्वारा विरामीको स्वास्थ्यमाथि खेलवाड
शुक्रबार, फाल्गुण २३, २०७०
भरतपुरस्थित कलेज अफ मेडिकल साईन्सेजको फार्मेसीबाट म्याद सकिएको औषधी विरामीलाई विक्री गरिएको छ । अस्पतालमा भर्ना भएर उपचार गराएका भरतपुर २ का हिमाल अधिकारीलाई फार्मेसीले म्याद नाघेको औषधी बिक्री गरेको हो ।
विस्तृत
‘कुरा थोरै काम धेरै’
शुक्रबार, फाल्गुण २३, २०७०
‘कुरा थोरै काम धेरै’ भन्दै जिल्ला विकास समिति पाल्पाको जिल्ला परिषदमा नेताहरुले भाषण गरेनन् । उनीहरुले संयुक्त रुपमा तयार पारेको खाका अनुसार दलहरुको तर्फबाट नेकपा–माओवादीका केन्द्रीय सदस्य बसन्त घर्तीले मात्रै सम्बोधन गरे ।
विस्तृत
‘सरकार स्थानीय निर्वाचनको तयारीमा जुटिसक्यो’
शुक्रबार, फाल्गुण २३, २०७०
उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले छिट्टै स्थानीय निकायको निर्वाचन मिति घोषणा हुने बताएका छन् ।
विस्तृत
भैंसी पालेरै महीनामा ४५ हजार कमाइ
शुक्रबार, फाल्गुण २३, २०७०
व्यावसायिक भैंसीपालनमा लागेका दाङ, घोराहीका एक युवाले मासिक रु. ४५ हजार आम्दानी गरिरहेका छन् ।
विस्तृत
कोरम नपुगेर संसद स्थगित
बिहीबार, फाल्गुण २२, २०७०
संविधानमा व्यवस्था भए अनुसारको गणपुरक संख्या नपुग्दा व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ ।
विस्तृत
कांग्रेसको जागरण अभियान ७ चैतदेखि
बिहीबार, फाल्गुण २२, २०७०
नेपाली कांग्रेसले आफ्ना कार्यकर्तालाई प्रशिक्षित गराउन ‘मेची महाकाली जागरण अभियान’ संचालन गर्ने भएको छ ।
विस्तृत
चुरेक्षेत्रबाट १ किमीभित्रका क्रसर उद्योग बन्द हुने
बिहीबार, फाल्गुण २२, २०७०
वनमन्त्री महेश आचार्यले चुरे क्षेत्रबाट एक किलोमिटरसम्मका क्रसर उद्योगहरु बन्द गर्ने निर्णय गरेको बताएका छन् ।
विस्तृत
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको विरोध
बिहीबार, फाल्गुण २२, २०७०
नेकपा एमालेले ‘टनकपुर भारतको हो’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विरोध जनाएको छ ।
विस्तृत
अधिकारी हत्याका आरोपीविरुद्ध इन्टरपोलमार्फत् नोटिस जारी
बिहीबार, फाल्गुण २२, २०७०
गृहमन्त्री बामदेव गौतमले कृष्णप्रसाद अधिकारी हत्याका आरोपी रुद्र आचार्यलाई पक्राउ गर्न इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी गरेको जानकारी दिएका छन् ।
विस्तृत
स्थानीय निर्वाचनका लागि सरकार तयारः सिंचाइमन्त्री
बिहीबार, फाल्गुण २२, २०७०
सिंचाइमन्त्री एनपी साउदले ६ महीनाभित्र स्थानीय निकायको निर्वाचन गराउन सरकार तयार रहेको बताएका छन् ।
विस्तृत
एमाले महाधिवेशन २४ जेठमा
बुधबार, फाल्गुण २१, २०७०
नेकपा एमालेको नवौं महाधिवेशन २४ जेठमा काठमाडौंमा हुने भएको छ ।
विस्तृत
अवकाशप्राप्त र मृतकलाई अख्तियारले विवरण बुझाउन भनेपछि
बुधबार, फाल्गुण २१, २०७०
झापाका अवकाश पाइसकेका र मृत्यु भएका शिक्षकका नाममासमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाएको भन्दै कारबाहीको सिफारिस गरी पत्र पठाएको छ ।
विस्तृत
काठमाडौंबाट हतियारसहित पाँच पक्राउ
बुधबार, फाल्गुण २१, २०७०
प्रहरीले काठमाडौंबाट बन्दुकलगायतका हतियारसहित पाँच व्यक्तिलाई पक्राउ गरेको छ ।
विस्तृत
स्थानीय निर्वाचन र संविधान एक वर्षभित्रैः उपप्रधानमन्त्री सिंह
बुधबार, फाल्गुण २१, २०७०
उपप्रधानमन्त्री प्रकाशमान सिंहले स्थानीय निकायको निर्वाचन गराई एक वर्षभित्रै संविधान निर्माणसमेत संभव हुने दाबी गरेका छन् ।
विस्तृत
२६ सभासद् मनोनयनबारे सर्वोच्चलाई सरकारको जवाफ
मंगलबार, फाल्गुण २०, २०७०
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले २६ सभासद् मनोनयनबारे सर्वोच्च अदालतलाई लिखित जवाफ दिएको छ ।
विस्तृत
प्रधानमन्त्री कोइराला बिम्स्टेकको नयाँ अध्यक्ष
मंगलबार, फाल्गुण २०, २०७०
नेपालले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को अध्यक्षता ग्रहण गरेको छ।
विस्तृत
काठमाडौंमा गुण्डाहरु भागाभाग छन्ः गृहमन्त्री
मंगलबार, फाल्गुण २०, २०७०
उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमले काठमाडौंबाट गुण्डाहरुको भागाभाग शुरु भएको दावी गरेका छन् ।
विस्तृत
नियमावली मस्यौदा समितिको म्याद थप
मंगलबार, फाल्गुण २०, २०७०
संविधानसभा र व्यवस्थापिका संसदको नियमावली बनाउन गठन गरिएको मस्यौदा समितिको कार्यावधि १० दिन थप गरिएको छ ।
विस्तृत
प्रहरी टोलीमाथि आक्रमण, प्रसनिसहित चार प्रहरी घाइते
मंगलबार, फाल्गुण २०, २०७०
लुटिएको मोटरसाइकल बरामद गर्न खटिएका जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीमाथि गएराति सप्तरीको मलेठ गाविस–९ जगदरीमा आक्रमण भएको छ ।
विस्तृत
कंगोमा नेपाली सेनामाथि आक्रमण
मंगलबार, फाल्गुण २०, २०७०
शान्ति स्थापनार्थ कंगोमा खटिएका नेपाली सेनामािथ आक्रमण भएको छ ।
विस्तृत
नागरिकतासम्बन्धी अध्यादेश स्वीकृत, साना दलको विरोध
सोमबार, फाल्गुण १९, २०७०
व्यवस्थापिका संसदको बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०६९ लाई स्वीकृत गरेको छ ।
विस्तृत
स्थानीय निर्वाचन गर्न माग
सोमबार, फाल्गुण १९, २०७०
व्यवस्थापिका संसदमा सभासदहरुले तत्कालै स्थानीय निकायको निर्वाचन गर्न माग गरेका छन् ।
विस्तृत
प्रधानन्यायाधीशका लागि पाँच न्यायाधीशको नाम प्रस्ताव
सोमबार, फाल्गुण १९, २०७०
प्रधानन्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले सर्वोच्च अदालतका पाँच जना स्थायी न्यायाधीशको नाम प्रस्ताव गरेको छ ।
विस्तृत
अधिकारी दम्पत्तिबारे सरकारको आधिकारिक धारणा माग
सोमबार, फाल्गुण १९, २०७०
सभामुख सुवासचन्द्र नेम्बाङले अधिकारी दम्पत्तिको विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट पार्न रुलिङ गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
311
312
313
314
315
320
330
340
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस